default_image

अन्तर्राष्ट्रिय

September 17, 2021

मिडफिल्डर ऋतिक थ्री स्टारमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले आसन्न ‘ए’ डिभिजन लिगका लागि युवा विंगर ऋतिक खड्कालाई क्लबमा अनुबन्ध गरेको छ । थ्री स्टार र युवा विंगर ऋतिकबीच शुक्रबार सम्झौतामा हस्ताक्षर भएको हो । यु–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका सर्लाहीका २० वर्षीय ऋतिकले गत वर्ष थ्री स्टारलाई चौथो संस्करणको बागमती गोल्डकपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएका […]

September 17, 2021

हालान्डमाथि एमबाप्पे हावी

एजेन्सी – विश्व फुटबलमा अहिले लिओन मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहस बारम्बार चल्ने गरेको छ । झन्डै दुई दशकदेखि विश्व फुटबलमा मेस्सी र रोनाल्डो सक्रिय छन् । राष्ट्रिय टोली र क्लबबाट गरेको प्रदर्शन र तथ्याङ्क हेर्दा दुवै खेलाडी सफल रहँदै आएका छन् । अझै केहि वर्ष उनीहरुले विश्व फुटबलमा राज गर्ने सम्भावना देखिन्छ […]

September 17, 2021

जुआनमी चम्कदा रियल बेटिसको पूनरागमन जित

एजेन्सी – स्पेनिस क्लब रियल बेटिसले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै स्कटिस क्लब सेल्टिकमाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ । रियल बेटिसले घरेलु मैदानमा स्कटिस क्लब सेल्टिकमाथि ४–३ को पूनरागमन जित निकालेको हो । रियल बेटिसको पूनरागमन जितमा जुआनमीले दुई तथा जुआन मिरान्डा र बोर्जा इग्लिसिएसले समान एक गोेल गरे । सेल्टिकका अल्वियोन एजेटी, […]

September 17, 2021

लेस्टर र नेपोलीको रोमाञ्चक बराबरी

एजेन्सी – नयाँ सिजनको युरोपा लिगको समूह चरणको पहिलो राउन्डको खेलमा इंग्लिस क्लब लेस्टर सिटी र इटालियन क्लब एएस रोमाले रोमाञ्चक बराबरी खेलेका छन् । खेलमा २–० ले पछि परेको अवस्थामा भिक्टर ओसिमहेनले दुई गोल गर्दै नेपोलीलाई हारबाट जोगाउँदै खेललाई २–२ गोलको बराबरीमा ल्याएका हुन् । लेस्टरले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य […]

September 17, 2021

रोमाको सानदार पूनरागमन जित

एजेन्सी – युरोपा कन्फ्रेन्स लिगमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै इटालियन क्लब रोमाले सानदार पूनरागमन जित दर्ता गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रोमाले १० खेलाडीमा समेटिएको बुल्गेरियाको पीएफसी सिएसकेए सोफियामाथि ५–१ को फराकिलो जित निकालेको हो । रोमाको फराकिलो जितमा कप्तान लोरेन्जो पेलिग्रेनीले दुई तथा स्टेफन अल सरावे, जियानलुका मान्सिनी […]

September 16, 2021

‘एसियन कप छनोट नेपालका लागि अवसर’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि एसियन च्याम्पियनसिपको छनोट अवसर रहेको बताएका छन् । प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक फिलिप्सले खेलाडीलाई प्रतिभा देखाउने अवसर रहेको बताए । ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रवर्द्धनका लागि मात्र होइन, आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा लिनुपर्छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा […]

September 16, 2021

नेपालले सुधार गनुपर्ने पाँच कमजोरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमान र अमेरिकासँग पहिलो चरणको खेल खेलिसकेको छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । घरेलु टोली ओमानसँग नेपाल पाँच विकेटले पराजित हुन पुग्यो । ओमानसँगको नतिजालाई बिर्सदै नेपालले शुक्रबार अमेरिकामाथि जित निकाल्ने सोचमा छ । […]

September 16, 2021

कोहलीले कप्तानी छाड्ने

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अर्को महिना हुने टि२० विश्वकपपछि टि२० शैलीबाट कप्तानी छाड्ने भएका छन् । कोहलीले सामाजिक सञ्जाल मार्फत टि२० विश्वकप पछि कप्तानी छाड्ने जनाएका छन् । विराटले टेस्ट र ओडिआईमा भने निरन्तर टोलीको कप्तानी गर्ने छन् । विराट कोहलीले प्रशिक्षक रवि शास्त्री, रोहित शर्मा र खेलाडीसँग छलफल गर्दै कप्तानी […]

September 16, 2021

एमबाप्पेको कीर्तिमान बेलिङघमले तोडे

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका इंग्लिस युवा स्टार जुड बेलिङघमले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले युइएफए च्याम्पियन्स लिगमा राखेको कीर्तिमान तोडेका छन् । बुधबार राति च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा बेसिक्टासमाथि २–१ को जित निकालेको खेलमा एक गोल र अर्काे असिस्ट दिएपछि बेलिङघमले च्याम्पियन्स लिगमा लगातार दुई खेलमा गोल गर्दै सबैभन्दा कम उमेरमा […]

September 16, 2021

हल्लेरको ह्याट्रिकमा आयाक्सको सानदार जित, डर्टमुन्ड पनि विजयी

एजेन्सी – आइभोरी कोस्टका फरवार्ड सेवास्टिन हल्लेरको ह्याट्रिकसहित चार गोल मद्दतमा डच क्लब आयाक्सले युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा सानदार जित निकालेको छ । आयाक्सले स्पोर्टिङ सिपीलाई उसकै मैदानमा ५–१ को फराकिलो हार चखाएको हो । स्टेभन वर्गहुइसले एक गोल थप्दा घरेलु टोलीका लागि पाउलिन्होको गोल सान्त्वना बन्यो । लिसवोआमा बुधबार राति भएको खेलको […]

Success

Thank you for your time.