default_image

अन्तर्राष्ट्रिय

September 15, 2021

रोनाल्डोको गोलका बाबजुद युनाइटेड पराजित

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सुरुवाती अग्रता दिलाएपनि यूईएफए च्याम्पियन्स लिग २०२१-२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । खेलको अधिकांश समय दश खेलाडीमा सिमित रहेको युनाइटेड अन्तिम मिनेटमा गोल खाएपछि स्विस टोली योङ ब्वाइजको मैदानमा २-१ ले पराजित भएको हो । रोनाल्डोले पहिलो हाफमा अग्रता दिलाएपनि युनाइटेड पहिलो हाफमा […]

September 14, 2021

जतिन्दरको शतकमा नेपालमाथि ओमानको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर जतिन्दर सिंहको शतकमा ओमानले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालमाथि ५ विकेटको सानदार जित हात पारेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।ओमानको जितमा जतिन्दर सिंहले ६२ बलमा १२ चौका र ६ छक्का सहित […]

September 14, 2021

म्यानचेस्टर युनाइटेडलाई योङ ब्वाइजको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा आज (मंगलबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ मा स्वीट्जरल्यान्डको योङ ब्वाइजले घरेलु मैदान वान्कडर्फ बर्नमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १०:३० बजे हुदैछ । घरेलु मैदानमा योङ ब्वाइज म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै सुखद […]

September 14, 2021

चेल्सीले जेनिटसँग खेल्दै

एजेन्सी – गत सिजनको विजेता इंग्लिस क्लब चेल्सीले नयाँ सिजनको च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गसँग खेल्दैछ । यि दुई टोली कुनै पनि औपचारिक खेलमा पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा चेल्सी रसियन प्रतिद्वन्द्वीमाथि सहज […]

September 14, 2021

चोटले ग्रस्त बार्सिलोना बायर्नसँग खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना बायर्नलाई हराउँदै दुई सिजन अघि बेहोरेको लज्जास्पद हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । टोली १५ […]

September 14, 2021

च्याम्पियन्स लिग – सम्पुर्ण जानकारी

एजेन्सी – युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चित र रोमाञ्चक युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२१–२२ आज (मंगलबार) देखि सुरु हुँदैछ । पहिलो दिन समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ । मंगलबार राति समुह ‘ई’, समूह ‘एफ’, समूह ‘जी’ र समूह ‘एच’ को खेलहरु हुनेछन् । समूह ‘एफ’ मा स्वीट्जरल्यान्डको योङ ब्वाइजले घरेल मैदानमा इंग्लिस […]

September 14, 2021

बार्सिलोनाका डेस्टले बायर्नविरुद्धको खेल गुमाउने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अमेरिकी डिफेन्डर सर्जिनो डेस्टले च्याम्पियन्स लिग अन्तरगत बायर्न म्युनिखविरुद्धको समूह चरणको पहिलो खेल गुमाउने भएका छन् । बार्सिलोना र बायर्नबीचको खेल आज (मंगलबार) राति १२ः४५ बजे हुदैछ । सर्जिनोले अन्तर्राष्ट्रिय ब्रेकमा ५ सेप्टेम्वरमा भएको क्यानडाविरुद्धको खेलमा चोट बोकेका थिए । चोट बोकेलगत्तै उनी क्याटलान क्लब बार्सिलोना फर्किएका थिए । त्यसयता […]

September 14, 2021

एभर्टनको पूनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टनले पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा एभर्टनले बर्नलेलाई ३–१ ले पराजित गरेको हो । गुडिसन पार्कमा एभर्टनको पूनरागमन जितमा माइकल किन, एन्ड्रोस टाउनसेन्ड र डेमाराई ग्रेले गोल गरे । बर्नलेका बिन मिको गोल सान्त्वना बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै […]

September 13, 2021

एन्फा छाडेका खड्का साफमा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व मिडिया अफिसर आयुष खड्काले दक्षिण एसियाली खेलकुद महासंघ (साफ) को हेड अफ मिडिया एन्ड कम्युनिकेसनको भूमिका सम्हालेका छन् । बंगलादेशको ढाकामा रहेको साफ मुख्यालयमा आइतबारबाट उनले जिम्मेवारी सम्हालेका छन् । ५ दिन क्वारेन्टिनमा बिताएपछि उनले जिम्मेवारी सम्हालेका हुन् । यद्दपी उनको नियुक्ती भने फेब्रुअरीमा नै […]

September 13, 2021

बार्सिलोनाका ब्रेथवेट चार महिना मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डेनिस फरवार्ड मार्टिन ब्रेथवेट कम्तीमा चार महिना मैदान बाहिर रहने भएका छन् । दुई साताअघि गेटाफेमाथि २–१ को जित निकालेको खेलमा ब्रथेवेटले चोट बोक्न पुगेका थिए । चोटकै कारण ३० वर्षीय ब्रेथवेटले अन्तर्राष्ट्रिय ब्रेकमा युरोपियन छनोटका खेल गुमाएका थिए । उनको घुँडाको शल्यक्रिया नै गर्नुपर्ने भएकाले चोट निको हुन कम्तीमा […]

Success

Thank you for your time.