default_image

अन्तर्राष्ट्रिय

July 29, 2021

च्याम्पियन बायर्नको हार

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले घरेलु मैदानमै बुन्डेसलिगा प्रतिद्धन्द्धी बोरुसिया मोन्चेनग्लाडवाकसँग हार बेहोरेको छ । एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा बायर्नले मोन्चेनग्लाडवाकसँग २–० को हार बेहोरेको हो । प्रि सिजनमा बायर्नको यो दोस्रो हार हो । यसअघि बायर्नले एफसी कोल्नसँग ३–२ को हार बेहोर्दा आयाक्ससँग २–२ गोलको बराबरी खेलेको […]

July 29, 2021

टोकियो ओलम्पिक – जापानको शीर्षता यथावत

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को पाँचौ दिनको खेल सकिदा आयोजक जापानले पदक तालिकामा आफ्नो शीर्षतालाई कायमै राखेको छ । तेस्रो दिनदेखि पदक तालिकाको शीर्षस्थानमा रहेको जापानले बुधबार ३ स्वर्ण थप्दै आफ्नो शीर्षतालाई यथावत राखेको हो । जापानले पाँचौ दिनको खेल सकिदा १३ स्वर्ण, ४ रजत र ५ कास्य […]

July 28, 2021

फ्रान्स र अर्जेन्टिना समूह चरणबाटै बाहिर

एजेन्सी – स्वर्ण पदकका दावेदार दुई टोली फ्रान्स र अर्जेन्टिना टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणबाटै बाहिरिएका छन् । फ्रान्स समूह चरणको अन्तिम खेलमा घरेलु टोली जापानसँग ४–० को लज्जास्पद हार बेहोर्दै समूह ‘ए’ बाट समूह चरणबाटै बाहिरिएको हो । यो समूहको अन्तिम खेलमा फ्रान्स जापानसँग पराजित तथा अर्काे खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई […]

July 28, 2021

मेस्सीसँग खेल्ने डिपाएको सपना

एजेन्सी – यसै समरमा क्याटलान क्लब बर्सिलोनामा अनुबन्ध भएका डच फरवार्ड मेम्फिस डिपाएले बार्सिलोना र लियोनेल मेस्सीसँग खेल्ने आफ्नो बाल्यकालदेखिको सपना रहेको र त्यो पुरा हुन लागेको बताएका छन् । बार्सिलोनाले डिपाएलाई बिहीबार क्लबमा आधिकारिक रुपमा सार्वजनिक गरेको थियो । सोही अवसरमा उनले यस्तो बताएका हुन् । ‘मेस्सीसँग खेल्नु मेरो सपना थियो । किनभने उनी […]

July 28, 2021

मेस्सीकै प्रतीक्षामा बार्सिलोना

एजेन्सी – सुपर स्टार लिओनल मेस्सी अझै पनि बार्सिलोनाको प्रशिक्षणमा फर्केका छैनन् । कोपा अमेरिकाका विजेता टोली अर्जेन्टिनाका कप्तान मेस्सी अगष्ट २ बाट प्रि सिजन तयारीमा फर्कने अपेक्षा गरिएको छ । बार्सिलोना र मेस्सीबीच नयाँ सम्झौता हुने तय भएको दुई साता भन्दा बढी भइसकेको छ । तर औपचारिक रुपमा अझै घोषणा भने भएको छैन । […]

July 28, 2021

पीएसजी र सेभियाको बराबरी

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र स्पेसिन क्लब सेभियाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा बराबरी खेलेका छन् । पोर्चुगलमा मंगलबार राति भएको खेलमा पीएसजीले खेलमा दुईपटक पछि परेर पनि पूनरागमन गर्दै २–२ गोलको बराबरी खेलेको हो ।सेभियाका लागि इभान राकिटिक र ओस्कार रोड्रिग्वेजले गोल गदौ पीएसजीका मोउरो इकार्डी र केनी नगेराले बराबरी गोल फर्काए […]

July 28, 2021

चेल्सीको पूनरागमन जित, सिटी पनि विजयी

एजेन्सी – युरोपियन च्याम्पियन इंग्लिस क्लब चेल्सीले प्रि–सिजन अन्तर्गतको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली बर्नमाउथमाथि २–१ को जित दर्ता गरेको हो । चेल्सीको जितमा अर्मान्डो ब्रोजा र इके उग्बोले गोल गरे । बर्नमाउथका इमिलियानो मार्कोन्डेसले एक गोल फर्काए । पहिलो हाफ […]

July 28, 2021

रियल म्याड्रिडका भरान म्यानचेस्टरमा अनुबन्धित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली सेन्टरब्याक राफयल भरान इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । भरानले १० वर्षको स्पेनिस क्लब रियल बसाईलाई बिट मार्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका हुन् । म्यानचेस्टर युनाइटेडले २८ वर्षीय भरानलाई ३४ मिलियन पाउन्ड र ७ मिलियन बोनस गरी ४१ मिलियन पाउन्डमा ४ वर्षको लागि अनुबन्ध […]

July 28, 2021

टोकियो ओलम्पिक– जापान पदक तालिकाको शीर्षमा यथावत

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को चौथो दिनको खेल सकिदा आयोजक जापानले पदक तालिकामा आफ्नो शीर्षतालाई कायमै राखेको छ । तेस्रो दिनदेखि पदक तालिकाको शीर्षस्थानमा रहेको जापानले बुधबार दुई स्वर्ण थप्दै आफ्नो शीर्षतालाई यथावत राखेको हो । जापानले चौथो दिनको खेल सकिदा १० स्वर्ण, ३ रजत र ५ कास्य […]

July 27, 2021

ब्राजिललाई पछि पार्दै नेदरल्यान्ड्स समूह विजेता

एजेन्सी – टोकियो ओलम्पिक अन्तरगतको महिला फुटबलमा ब्राजिललाई पछि पार्दै नेदरल्यान्ड्स समूह ‘एफ’ बाट समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलसँग समान ७ अंक रहेपनि नेदरल्यान्ड्स गोल अन्तरमा अघि रहँदै समूह विजेता बनेको हो । नेदरल्यान्ड्सले समूह चरणको तीन खेलमा २१ गोल गर्दा ८ गोल खायो । यता, ब्राजिलले ९ गोल गर्दै ३ […]

Success

Thank you for your time.