default_image

अन्तर्राष्ट्रिय

July 6, 2021

ब्राजिललाई पहिलो हाफमा अग्रता

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । पहिलो हाफमा एकपक्षीय आक्रमण गरेको ब्राजिल लुकास पाक्वेटाको गोलमा अघि बढेको हो । पेरुका गोलरक्षक तथा कप्तान पेड्रो गालेसेले एकपछि अर्को बचाउ गर्दा ब्राजिलले अग्रता लिन ३५ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । आठौं मिनेटमा रिचार्लीसनले गोलरक्षक गालेसेलाई […]

July 5, 2021

फाइनल पुग्न ब्राजिल र पेरु भिड्दै

एजेन्सी – कोपा अमेरिका कपको फाइनल पुग्न पहिलो सेमिफाइनलमा मंगलबार बिहान घरेलु टोली ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुदैछ । खेल स्टेडियो निल्टन सान्तोष रियो दि जेनेरियोमा नेपाली समयअनुसार मंगलबार बिहान ४ः४५ बजे हुनेछ । साविकको विजेतासमेत रहेको ब्राजिल पेरुलाई हराउँदै लगातार फाइनल पुग्ने दाउमा हुनेछ । सन् २०१९ को फाइनलमा ब्रािजलले पेरुलाई नै ३–१ ले […]

July 5, 2021

‘एमबाप्पेले ब्यालोन डि’ओर जित्न पिएसजी छाड्नुपर्छ’

एजेन्सी – निकोलस एनेल्काले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल जीवनको सुरुवात गरेका थिए । खेल जीवनको अन्त्यमा पनि उनी त्यहि फर्के । तर युवा अवस्थामा भने उनले चुनौतीलाई स्वीकार गर्दै अन्य ठूला क्लबमा खेलेका थिए । ४२ वर्षे एनेल्काले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पले पनि त्यस्तै चुनौती स्वीकार्न तयार हुनुपर्ने बताएका छन् । एमबाप्पेले […]

July 5, 2021

भारानको नजर म्यानचेस्टर युनाइटेडमा

एजेन्सी – रियल म्याड्रिडका रक्षक राफेल भारेनको प्रतिनिधिले यो साता म्यानचेष्टर युनाइटेडसँग छलफल गर्ने भएका छन् । त्यो भेटमा भारानको प्रिमियर लिग टोलीमा आबद्ध हुने टुंगो लाग्ने अनुमान गरिएको छ । सेन्टर डिफेन्डर भारानको रियलमा अझै एक वर्षको सम्झौता बाँकी छ । सम्झौता नविकरण नगरे उनी अर्को सिजन फ्रि ट्रान्सफरमा क्लब छाड्न पाउनेछन् । तर […]

July 5, 2021

कप्तानीमा कोहलीको तीन कमजोरी

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट ब्याट्सम्यान र कप्तान हुन् । कोहलीको कप्तानीमा भारतले आइसिसी उपाधि जित्न सकेको छैन । तर टिम निर्माण देखि विश्व क्रिकेटमा आफ्नो प्रभाव भने जमाउँदै आएको छ । टेस्ट २०१४ र २०१७ मा सिमित ओभरको कप्तानी पाएका कोहलीले तीनै शैलीमा टोलीलाई अब्बल प्रदर्शन […]

July 5, 2021

ट्रान्सफरमा पीएसजी आक्रामक

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आउदो सिजनको खेलाडी ट्रान्सफर (सरुवा) बजारमा आक्रामक रुपमा अघि बढेको छ । स्टार फरवार्डद्धय नेयमार जुनियर र केलियन एमबाप्पेको साथ रहेको पीएसजीले यसै समरमा जर्जिन्हो वाइनाल्डम र डानिलो पेरेइरालाई अनुबन्ध गरिसकेको पीएसजीले अझै तीन स्टार खेलाडी अनुबन्ध गर्ने योजना बनाएको छ । जसमा स्पेनिस क्लब रियल म्याड्रिडका […]

July 5, 2021

युरो फाइनल : सम्पूर्ण जानकारी

एजेन्सी – युरो २०२० को रोमाञ्चकता जारी छ । नकआउट चरणमा पुग्दा केहि अप्रत्यासित नतिजा निस्केका थिए । विश्व कप विजेता फ्रान्स र युरो च्याम्प्यिन पोर्चुगल अन्तिम १६ बाट नै घर फर्किए । त्यसका वावजुद इंग्ल्यान्ड, स्पेन, इटाली जस्ता टोली अझै प्रतियोगितामा छन् । अघिल्लो चरणमा जस्तै सेमिफाइनल पनि रोमाञ्चक हुने आशा गरिएको छ । पहिलो सेमिफाइनलमा […]

July 5, 2021

मेस्सी र रोनाल्डोकै दबदबा

एजेन्सी – विश्व फुटबलका दुई शक्तिशाली महादेश दक्षिण अमेरिका र युरोपमा अहिले आ-आफ्नो क्षेत्रको सर्वोच्च फुटबल प्रतियोगिता चलिरहेको छ । कोपा अमेरिका र युरोपेली च्याम्पियनसिप दुवैको क्वाटरफाइनल चरणका खेल समाप्त भएका छन् । पछिल्लो डेढ दशकयता विश्व फुटबलमा चर्चा जमाउँदै आएका अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत प्रदर्शनमा भने फेरी एकपटक […]

July 5, 2021

पोर्चुगिज फरवार्ड लाइप्जिगमा अनुबन्धित

एजेन्सी – पोर्चुगिज फरवार्ड आन्द्रे सिल्भा जर्मन क्लब आरबी लाइप्जिगमा अनुबन्धित भएका छन् । बुन्डेसलिगा क्लब लाइप्जिगगले फरवार्ड सिल्भालाई अर्काे जर्मन क्लब फ्रान्कफुर्टबाट पाँच वर्षको लागि अनुबन्ध गरेको हो । लाइप्जिगले सिल्भालाई २३ मिलियन युरोमा अनुबन्ध गर्न सफल भएको हो । २५ वर्षीय फरवार्ड अब २०२६ सम्म लाइप्जिगमा रहनेछ । गत सिजनको बुन्डेसलिगाको दोस्रो सर्वाधिक […]

July 4, 2021

बार्सिलोनाका विंगर वल्भ्समा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोर्चुगिज विंगर फ्रान्सिस्को त्रीन्काओ एक सिजनका लागि लोनमा इंग्लिस प्रिमियर लिगको वल्भ्समा अनुबन्धित भएका छन् । गत सिजन मात्र क्याटलान क्लब आएका त्रीन्काओलाई वल्भ्सले अर्को सिजनको अन्त्यसँगै खरिद गर्न पाउने विकल्प पनि रहेको छ । ब्रागाबाट बार्सिलोना आएका उनले बार्सिलोनाका लागि अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् । उनले २८ खेलमा […]

Success

Thank you for your time.