default_image

अन्तर्राष्ट्रिय

June 29, 2021

मेस्सी चम्कँदा अर्जेन्टिनाको सानदार जित

एजेन्सी – कप्तान लिओनेल मेस्सीले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ अन्तर्गत समुह चरणको खेलमा बोलिभियामाथि ४-१ को सहज जित दर्ता गरेको छ । मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएको खेलमा दुइ गोल र एक असिस्ट प्रदान गरेका थिए । खेलको छैटौं मिनेटमा गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । मेस्सीले […]

June 29, 2021

स्विट्जरल्यान्डको ऐतिहासिक जित

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै स्विट्जरल्यान्डले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गर्यो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटमा पनि ३-३ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ५-४ को जित दर्ता गर्दै स्विट्जरल्यान्डले स्पेनसँग क्वाटरफाइनल भेट पक्का गरेको हो । […]

June 29, 2021

एमबाप्पे टाइब्रेकरमा चुक्दा फ्रान्स बाहिरियो

एजेन्सी – युवा फरवार्ड किलीयन एमबाप्पेले टाइब्रेकरमा गोल गर्न नसक्दा विश्वकप विजेता फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५-४ ले पराजित हुँदै युरोपेली च्याम्पियनसिप २०२० बाट बाहिरिएको छ । बुकारेस्टमा सोमबार भएको राउन्ड अफ १६ को खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । स्विट्जरल्यान्ड भने जितसँगै क्वाटरफाइनलमा […]

June 29, 2021

पेड्रीले तोडे रुनीको कीर्तिमान

एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पेड्रीले इंग्ल्यान्डका पूर्व स्टार वायान रुनीको नाममा रहेको युरोपेली च्याम्पियनसिपको कीर्तिमान तोडेका छन् । सोमबार राउन्ड अफ १६ अन्तर्गत क्रोएसियाविरुद्ध खेलमा पेड्री सुरुवाती ११ मा रहेर खेलेका थिए । उनी यससँगै युरोको नकआउट चरणमा पहिलो रोजाइबाट खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । पेड्रीले १८ वर्ष २ सय […]

June 29, 2021

क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

एजेन्सी – अतिरिक्त समयमा पुग्दै कुल ८ गोल भएको खेलमा क्रोएसियालाई पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपनहेगनस्थित पार्केन रंगशालामा स्पेनले ५- ३ को जित दर्ता गर्दै राउन्ड अफ १६ पार गरेको हो । पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । क्रोएसियाले […]

June 28, 2021

क्रोएसिया र स्पेनको खेल अतिरिक्त समयतर्फ

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ को स्पेन र क्रोएसियाबीच जारी खेल अतिरिक्त समयमा लम्बिएको छ । स्पेनले ३-१ को स्थितिबाट अन्तिम समयमा २ गोल खाएपछि क्रोएसियाले खेल ३-३ को बराबरीमा ल्याउँदै अतिरिक्त समयमा पुर्याएको हो । पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । क्रोएसियाले बिरलै स्पेनको हाफमा बल लगेको खेलमा आत्मघाती गोलले […]

June 28, 2021

स्पेन र क्रोएसिया पहिलो हाफमा बराबर

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को स्पेन र क्रोएसियाबीच जारी खेलको पहिलो हाफमा १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । क्रोएसियाले बिरलै स्पेनको हाफमा बल लगेको खेलमा आत्मघाती गोलले नै खेलको रुप परिवर्तन भएको थियो । तर अन्त्यतिर […]

June 28, 2021

टि२० विश्वकप यूएईमा हुने पक्का

एजेन्सी – टि२० विश्वकप २०२१ संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने पक्का भएको छ । भारतमा हुनपर्ने टि२० विश्वकप कोरोना महामारीको कारण यूएईमा हुने द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टि२० विश्वकप भारतमा गर्ने वा नगर्ने २७ जुन (आईतबार) सम्म बिसिसिआईलाई जानकारी […]

June 28, 2021

फ्रान्सलाई स्विट्जरल्यान्डको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा सोमबार विश्व विजेता फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार सोमबार मध्यरात १२:४५ बजे सुरु हुनेछ । फ्रान्सका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सका लागि आजको खेलमा दुवै लेफ्ट ब्याकले चोट बोक्नु टाउको दुखाइ बन्न सक्छ । पोर्चुगलविरुद्ध खेलमा लुकास हर्नान्डेज घाइते भएपछि उनको स्थानमा आएका […]

June 28, 2021

बार्सिलोनामा ग्रिजमनको अनिश्चित भविष्य

एजेन्सी – युरो कपमा उच्च प्रदर्शन गर्नेमा फ्रान्सेली एन्टोइन ग्रिजमन पनि पर्दछन् । बार्सिलोनामा परेको आर्थिक संकटका कारण क्लबमा उनको भविष्यलाई लिएर चर्चा सुरु भइराख्दा ग्रिजमनले युरो कपमा एकरुपताको प्रदर्शन गरिरहेका छन् । फ्रान्स टोलीबाट जर्मनी, हंगेरी र पोर्चुगलविरुद्ध उत्रेका ग्रिजमनले २ सय ६७ मिनेट मैदानमा बिताइसकेका छन् । जसमा ५ सट प्रहार गरेका उनले […]

Success

Thank you for your time.