default_image

अन्तर्राष्ट्रिय

June 22, 2021

फ्रान्स र इंग्ल्यान्डसहित ५ टोली नकआउट चरणमा

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेल चलिरहेको छ । तर सोमबार भएको समूह बी र सी को खेलको नतिजापछि ५ टोली आफ्नो खेल नाखेल्दै अन्तिम १६ मा पुगेका छन् । समूह चरणमा कम्तिमा ४ अंक जोडेका फ्रान्स, इंग्ल्यान्ड, चेक गणतन्त्र, स्वीडेन र स्विट्जरल्यान्ड नकआउट चरणमा पुगेका हुन् । सबै ५ टोलीको २ खेलबाट ४ अंक […]

June 22, 2021

कप्तान पाण्डेभद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

एजेन्सी – नर्थ म्यासेडोनियाका भेट्रान कप्तान गोरान पाण्डेभले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । ३७ वर्षीउय पाण्डेभले युरोपेली च्याम्पियनसिपमा नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् । उनको अन्तिम खेलमा दुवै टोलीका खेलाडीसँगै दुवै टोलीमा समर्थकहरुले आफ्नो ठाउँबाट ‘स्ट्यान्डिङ ओभिएसन’ दिएका थिए । उनको कप्तानीमा टोलीले पहिलोपटक युरोपेली च्याम्पियनसिप खेल्दा समूह चरणको तीन खेलमा नै […]

June 22, 2021

पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा पाराग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो । ब्रासिलियामा मंगलबार बिहान भएको खेलको पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोलमा अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । खेलको १०औं मिनेटमा एलेसान्द्रो गोमेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो […]

June 22, 2021

उरुग्वे र चिलीको बराबरी

एजेन्सी – कोपा अमेरिका कपमा उरुग्वे र चिलीले बराबरी खेलेका छन् । मंगलबार बिहान भएको खेलमा चिलीले सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेसँगै १–१ गोलको बराबरी खेलेको हो । एरिना पान्टानल कुइउवा माटो ग्रासो ब्राजिलमा मंगलबार बिहान भएको खेलमा चिलीका इडुआर्डाे भार्गासले गोल गर्दा उरुग्वेले आर्टुरो भिडालको आत्मघाती गोल उपहार पाएको थियो । प्रतिस्पर्धात्मक खेलको छैटौ […]

June 22, 2021

डेनमार्क अन्तिम १६ मा, बेल्जियम अपराजित

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह बी को अन्तिम चरणको खेलमा जित हासिल गर्दै बेल्जियम समूह विजेता र डेनमार्क उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् । बेल्जियमले फिनल्यान्डलाई २-० ले पराजित गर्दा डेनमार्कले भने जित्नैपर्ने खेलमा रसियालाई ४-१ ले पराजित गर्दै नकआउट चरणको यात्रा तय गर्यो । बेल्जियमले ३ खेलमा ९ अंकका […]

June 22, 2021

अन्तिम १६ मा इटाली र अष्ट्रिया भिड्ने

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए र समूह सी को सम्पूर्ण खेल समाप्त भइसकेको छ । समूह ए बाट इटाली र समूह सी बाट नेदरल्यान्ड्सले शत प्रतिशत जितको नतिजा निकाल्दै अन्तिम १६ को यात्रा तय गरेका हुन् । इटालीले अब अन्तिम १६ मा समूह सी को दोस्रो स्थानमा रहेको अष्ट्रियासँग खेल्नेछ । अष्ट्रियाले सोमबार […]

June 21, 2021

युक्रेनलाई हराउँदै अष्ट्रिया पहिलोपटक अन्तिम १६ मा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह सी अन्तर्गत अन्तिम खेलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रियाले पहिलोपटक अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुकारेस्टस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा अष्ट्रियाले क्रिस्टोफ बाउमगार्टनरको पहिलो हाफको गोलमा १-० को जित दर्ता गर्यो । खेलको २१ औं मिनेटमा कप्तान डेविड अलाबाको असिस्टमा बाउमगार्टनरले गोल गरेका थिए । अलाबाले […]

June 21, 2021

नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – एक खेल बाँकी छदै युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा स्थान पक्का गरिसकेको नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई सहजै पराजित गरेको छ । समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा डच टोलीले नर्थ म्यासेडोनियामाथि ३–० को सहज जित निकालेको हो । पहिलोपटक ठुलो प्रतियोगिता खेलिरहेको नर्थ म्यासेडोनियालाई पराजित गर्दा […]

June 21, 2021

बेल्जियमलाई फिनल्यान्डको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा अपराजित बेल्जियमले फिनल्यान्डसँग खेल्नेछ । समूह ‘बी’ को उक्त खेल नेपाली समयअनुसार एकै समयमा राति १२:४५ बजे हुनेछ । सेन्ट पिटर्सवर्गमा हुने खेलमा अन्तिम १६ मा स्थान पक्का गरेको बेल्जियमले बराबरी मात्र गरेपनि शीर्षस्थान हासिल गर्नेछ । बेल्जियमलाई हराउन सके फिनल्यान्ड अघिल्लो […]

June 21, 2021

रसिया र डेनमार्क भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज राति समूह ‘सी’ र समूह ‘बी’ मा अन्तिम चरणका खेलहरु हुनेछ । समूह ‘बी’ मा रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीचको खेल नेपाली समयअनुसार एकै समयमा राति १२:४५ बजे हुनेछ । कोपेनहेगनमा हुने खेलमा घरेलु टोलीलाई जितले मात्र अघिल्लो […]

Success

Thank you for your time.