default_image

अन्तर्राष्ट्रिय

June 23, 2021

पोल्यान्डलाई हराउँदै स्वीडेन समूह विजेता

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह ई को अन्तिम खेलमा पोल्यान्डलाई पराजित गर्दै स्वीडेन समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयमा भिक्टर क्लेसनले गोल गरेपछि स्वीडेनले ३-२ को जित दर्ता गरेको हो । स्वीडेनका लागि एमिल फोर्सबर्गले दुवै हाफमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा […]

June 23, 2021

सानदार जितसँगै स्पेन अन्तिम १६ मा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह ई को अन्तिम खेलमा स्लोभाकियाविरुद्ध फराकिलो जित निकाल्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ । स्लोभाकियालाई ५-० ले पराजित गरेको स्पेनका लागि अर्को खेलमा स्वीडेनले जितेपछि समूहको दोस्रो स्थानमा रहँदै अघि बढेको हो । स्पेनले अब क्रोएसियाको सामना गर्नेछ । यस जितसँगै स्पेनले ३ खेलमा ५ अंक जोड्दै अन्तिम १६ को यात्रा […]

June 23, 2021

भारतलाई हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियन

एजेन्सी – न्युजिल्यान्डले भारतलाई हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप उपाधि जितेको छ । बुधबार फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै यस प्रतियोगिताको पहिलो संस्करण जित्दै इतिहास रचेको हो । टेस्ट इतिहासमा पहिलो पटक भएको च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले भारतले प्रस्तुत गरेको १ सय ३९ रनको विजयी लक्ष्य ओभरमा विकेट गुमाउँदै पूरा गर्दै इतिहास रचेको हो । […]

June 23, 2021

स्पेन र स्वीडेनलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को अन्तिम खेलमा स्पेन र स्वीडेनले पहिलो हाफमा अग्रता लिँदै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो पारेका छन् । स्पेनले स्लोभाकियाविरुद्ध गोलरक्षक मार्टिन डुब्राभ्काको आत्मघाती गोलमा सुरुवाती अग्रता बनाउँदै २-० को अग्रता बनाएको छ । खेलको १२ औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न नसक्दा खेल गोलरहित नै […]

June 23, 2021

जर्मनीलाई हंगेरीको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह ‘एफ’ को अन्तिम चरणको खेलमा आज राति जर्मनीले हंगेरी तथा पोर्चुगलले फ्रान्ससँग खेल्दैछ । जर्मनी र हंगेरीबीचको खेल एलिएन्ज एरिना म्युनिख जर्मनीमा तथा पोर्चुगल र फ्रान्सबीचको खेल पुस्कास एरिना बुढापेस्ट हंगेरीमा हुनेछ । दुवै खेल एकै समय अर्थात नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । ग्रुप अफ डेथ मानिएको यो […]

June 23, 2021

स्वीडेन र पोल्यान्ड भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणमा आज (बुधबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ई’ मा स्लोभाकिया र स्पेन तथा स्वीडेन र पोल्यान्डबीच खेल हुनेछ । दुवै खेल एकै समयमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । यो समूहबाट स्वीडेनले एक खेल बाँकी छदै नकआउट चरणको यात्रा तय गर्दा बाँकी तीन टोलीको पनि अन्तिम […]

June 23, 2021

स्लोभाकियाविरुद्ध स्पेनलाई जित्नैपर्ने दवाव

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणमा आज (बुधबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ का अन्तिम चरणको खेलमा प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा स्लोभाकिया र स्पेन तथा स्वीडेन र पोल्यान्डबीच खेल हुनेछ । दुवै खेल एकै समयमा नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ । यो समूहबाट स्वीडेनले एक […]

June 23, 2021

फ्रान्समा बेन्जेमाको संघर्ष

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमा युरोपेली च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा परे । लामो समय टोलीबाट बाहिर रहँदै आएका उनले क्लब स्तरमा उच्च प्रदर्शन गरेपछि प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीमा समेटेका थिए । बेन्जेमाको आगमनसँगै फ्रान्सको आक्रमण निकै बलियो हुने आँकलन गरिएको थियो । किलीयन एमबाप्पे र एन्टोइन ग्रिजमनसँग बेन्जेमाले बलियो साझेदारी गर्ने […]

June 23, 2021

पोर्चुगल विरुद्ध फ्रान्स : यस्तो छ इतिहास

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह एफको अन्तिम खेलमा साविक विजेता पोर्चुगलले फ्रान्सको सामना गर्दैछ । अघिल्लो संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक एकै समूहमा परेका हुन् । सन् २०१६ को युरो फाइनलमा पोर्चुगलले अतिरिक्त समयमा फ्रान्सलाई पराजित गरेको छ । उक्त खेलमा एडरले गरेको गोलसँगै पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलमा […]

June 23, 2021

महारथी मोड्रीच

लुका मोड्रीच उमेरले ३५ वर्षका भए । राष्ट्रिय टोलीबाट खेल्न थालेको डेढ दशक भइसकेका उनले विश्व फुटबलमा आफूलाई सिद्ध पार्न सायदै केहि बाँकी होला । क्लब स्तरमा रियल म्याड्रिडबाट प्रचुर सफलता हासिल गरेका मिडफिल्डर क्रोएसियालाई आधुनिक फुटबलमा बेग्लै चिनारी दिने प्रयासमा छन् । मंगलबार युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा यिनै मोड्रीच क्रोएसियाका लागि […]

Success

Thank you for your time.