default_image

अन्तर्राष्ट्रिय

May 10, 2021

काभानीले म्यानचेस्टरमा सम्झौता थपे

एजेन्सी – उरुग्वेली फरवार्ड इडिन्सक काभानीले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सम्झौता नविकरण गरेका छन् । काभानीले युनाइटेडमा थप १ वर्षको सम्झौता नविकरण गरेका हुन् । नयाँ सम्झौतासँगै ३४ वर्षीय काभानी २०२२ को समरसम्म युनाइटेडमा रहनेछन् । युनाइटेडमा आएको सुरुवाती समयमा कमजोर प्रदर्शन गरेपनि पछिल्लो समयको खेलका कारण काभानीलाई युनाइटेडले टिममा राख्ने निर्णय गरेको हो । […]

May 10, 2021

सुध्रिएनन् सुआरेज

एजेन्सी – लुइस सुआरेज जति स्तरीय फरवार्ड हुन् त्यति नै विवादमा पनि आइराख्ने खेलाडीमा पर्छन् । बार्सिलोना र एट्लेटिको म्याड्रिडबीच शनिबारको खेलमा पनि उनी विवादरहित रहेनन् । पूर्व क्लबसँग क्याम्प नोउमा भएको खेलमा उनी पहिलो रोजाईमै खेलेका थिए । पहिलो हाफमा बार्सिलोनाका मार्क आन्द्रे टेर स्टेगनसँग विवादमा परे । सुआरेजले अघि बढाउँदै गरेको बललाई रोक्न […]

May 10, 2021

रोमाको ५ गोल

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एएस रोमाले क्रोटोनमाथि ५–० को सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रोमाको फराकिलो जितमा बोर्जा मायोरल र लोरेन्जो पेलिग्रेनीले समान २ तथा हेनरिक मिख्तरयानले एक गोल थपे । सबै ५ गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको सुरुवातसँगै गोलको खाता खोलेको रोमाले […]

May 10, 2021

आर्सनलसँगको हारसँगै वेस्ट ब्रोम रेलिगेसनमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलसँग पराजित हुदै वेस्ट ब्रोम रेलिगेसनमा परेको छ । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा ३–१ को हार बेहारेसँगै वेस्ट ब्रोम ३ खेल बाँकी छदै रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको हो । यसअघि सेफिल्ड युनाइटेड रेलिगेसनमा परिसकेको छ । १९औं स्थानमा रहेको वेस्ट ब्रोमको ३५ […]

May 10, 2021

पीएसजी बराबरीमा रोकियो

एजेन्सी – साविक विजेता तथा यो सिजन उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा रेनिससँग बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले रेनिससँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । रेनिसको मैदान रोआजोन पार्कमा आइतबार राति भएको खेलको पहिलो हाफमा नेयमारको गोलबाट पीएसजीले अग्रता लिएपनि दोस्रो हाफमा […]

May 10, 2021

सेभियाविरुद्ध रियल म्याड्रिड हारबाट जोगियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिडले अन्तिम समयमा गोल गर्दै सेभियाविरुद्ध बराबरी गरेको छ । उपाधि भिडन्तमा निकै महत्त्व बोकेको खेलमा इन्ज्युरी समयमा गोल गर्दा खेल २-२ को बराबरीमा सकियो । खेलको २२ औं मिनेटमा फर्नान्डोले गरेको गोलमा पाहुना टोली सेभियाले अग्रता लिएको थियो । फ्रिकिकमा सेभियाले निर्माण गरेको उत्कृष्ट […]

May 10, 2021

युभेन्टसको मैदानमा मिलानको सानदार जित

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार युभेन्टसले घरेलु मैदानमा एसी मिलानविरुद्ध लज्जास्पद हार बेहोरेको छ । च्याम्पियन्स लिग स्थानका लागि निकै महत्त्व बोकेको खेलमा मिलान ३-० ले विजयी भयो । यस हारसँगै युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ भने मिलान तेस्रो स्थानमा उक्लिएको छ । मिलान र दोस्रो स्थानमा रहेको एटलान्टासँग समान ३५ […]

May 10, 2021

सेभियालाई रियलविरुद्ध अग्रता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत उपाधि होडमा निकै महत्त्व बोकेको खेलमा सेभियाले रियल म्याड्रिडविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । खेलको २२ औं मिनेटमा फर्नान्डोले गरेको गोलमा पाहुना टोली सेभियाले अग्रता लिएको हो । फ्रिकिकमा सेभियाले निर्माण गरेको उत्कृष्ट मुभमा गोल सम्भव भएको थियो । सुसोले छोटो फ्रिकिक कप्तान जेसस नाभासलाई दिएपछि उनले दिएको […]

May 10, 2021

ब्राहिमको गोलमा युभेन्टस पछाडि

एजेन्सी – मिडफिल्डर ब्राहिम डियाजले सानदार गोल गरेपछि इटालियन सिरी ए अन्तर्गत एसी मिलानले पहिलो हाफमा युभेन्टसविरुद्ध १-० को अग्रता लिएको छ । डियाजले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका हुन् । उनले फ्रिकिकमा गोलरक्षक अगाडी बढेको अवस्थामा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट टप कर्नरमा उत्कृष्ट गोल गरेका हुन् । रियल म्याड्रिडबाट लोनमा मिलान पुगेका डियाजको गोल […]

May 9, 2021

म्यानचेस्टरको पूनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि पूनरागमन जित दर्ता गरेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै युनाइटेडले भिल्लामाथि ३–१ को पूनरागमन सजत हात पारेको हो । भिल्ला पार्क बर्मिङघममा आइतबार राति भएको खेलमा युनाइटेडको पूनरागमन जितमा ब्रुनो फर्नान्डेस, मासन ग्रीनवुड र इडिन्सन काभानीले गोल गरे । घरेलु टोली एस्टन भिल्लाका […]

Success

Thank you for your time.