default_image

अन्तर्राष्ट्रिय

May 6, 2021

रियल, बार्सिलोना, युभेन्टस र मिलानलाई प्रतिबन्ध लाग्न सक्ने

एजेन्सी – युरोपियन सुपर लिगलाई जोड दिइरहेका चार क्लबलाई युरोपियन फुटबल महासंघ (युइएफए) ले च्याम्पियन्स लिगमा दुई वर्षको प्रतिबन्ध लगाउने तयारी गरेको छ । गत महिना युरोपका १२ क्लब संस्थापक रुपमा रहनेगरी संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै युरोपियन सुपर लिगको घोषणा गरेका थिए । तर त्यसको चौतर्फी विरोध र विश्व फुटबल महासंघ (फिफा) र युइएफएबाट […]

May 6, 2021

च्याम्पियन्स लिगको फाइनलमा तेस्रोपटक दुई इंग्लिस टोली

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच उपाधि भिडन्त तय भएको छ । चेल्सीले सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडलाई २–० ले तथा समग्रमा ३–१ ले पराजि तगर्दै फाइनलमा सिटीसँगको भेट पक्का गरेको हो । सिटीले साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–० ले […]

May 6, 2021

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । बुधबार भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २-० ले पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो । चेल्सीले समग्रमा ३-१ को जित दर्ता गर्न सफल रहयो । घरेलु मैदान स्टामफर्ड ब्रिजमा चेल्सीले दुवै हाफमा १-१ गोल गरेको थियो । चेल्सीका लागि […]

May 5, 2021

रामोस रियलको पहिलो रोजाइमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडका कप्तान सर्जियो रामोस पहिलो रोजाइमा परेका छन् । चोटका कारण केहि समय मैदानबाहिर रहेका रामोसले दोस्रो लेगमा भने पुनरागमन गर्ने भएका हुन् । उनले चोटग्रस्त राफेल भारनको स्थान लिनेछन् । उनीसँगै सेन्टर डिफेन्समा इडर मिलिसाओले खेल्नेछन् । डिफेन्समा ड्यानी कार्भाजल घाइते हुँदा नाचो फर्नान्डेजले […]

May 5, 2021

विराट उत्कृष्ट कि बाबर ?

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली वर्तमान समयका एक उत्कृष्ट ब्याट्सम्यान हुन् । उनको चर्चा परिचर्चा समय समयमा हुने गर्दछ । विराट, अष्ट्रेलिया ब्याट्सम्यान स्टिभ स्मिथ, न्युजिल्यान्डका कप्तान केन विलियम्सन र इंग्ल्यान्डका कप्तान जो रुटलाई विश्व क्रिकेटका शीर्ष चार खेलाडी भन्ने गरिन्छ । यी चार खेलाडीबीच को उत्कृष्ट भन्ने समय समयमा बहस चल्ने गर्दछ । […]

May 5, 2021

मेस्सी बार्सिलोनामै रहने सम्भावना

एजेन्सी – सुपर स्टार लियोनल मेस्सी अर्को सिजन बार्सिलोनामै रहलान् वा क्लब छाड्लान भन्ने चासो सबैभन्दा बढी उनका समर्थकलाई रहँदै आएको छ । तर, क्लबको पछिल्लो अवस्था हेर्दा उनी बार्सिलोनामै रहने सम्भावना बढी रहेको देखिन्छ । मुख्यतः दुई कारणले उनले बार्सिलोनामै निरन्तरता दिने सम्भवना छ । कोपा डेल रे जित्नु र क्लबका अध्यक्ष जोन लापोर्टाको […]

May 5, 2021

फाइनल पुग्न चेल्सी र रियल म्याड्रिड भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा अज राति इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । खेल चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । पहिलो लेग १–१ गोलको बराबरीमा सकिदा दुवै टोलीको फाइनल पुग्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा दोस्रो लेगमा चेल्सीलाई अवे गोल […]

May 5, 2021

आइपिएल स्थगित हुँदा २ हजार २ सय करोड घाटा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ कोरोना महामारीको कारण अनिश्चित समयको लागि स्थगित भएको छ । आइपिएल स्थगित हुँदा ‘द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया’ (बिसिसिआई) लाई कम्तिमा २ हजार २ सय करोड भारु घाटा लाग्ने अनुमान गरिएको छ । आइपिएल स्थगित हुँदा मुख्य रुपमा प्रसारण अधिकारबाट सर्वाधिक धेरै रकम घाटा हुने […]

May 5, 2021

‘पैसाले मात्र फाइनल पुगेको होइन’ – गुआर्डीओला

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले च्याम्पियन्स लिगको फाइनल पुगेपछि यस स्तरमा खेल्न र सफलता हासिल गर्न निकै कठिन रहेको बताएका छन् । मंगलबार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै सिटीले फाइनलमा स्थान पक्का गरेको थियो । पहिलो लेग पेरिसमा २-१ ले जितेको सिटीले दोस्रो लेगमा २-० को जितसहित […]

May 5, 2021

स्पोर्टिङ लिस्वनबाट सन्न्यास लिने रोनाल्डोको चाहना !

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल जीवनको अन्त्य आफ्नो पुर्वक्लब स्पोर्टिङ लिस्वनबाट अन्त्य गर्ने चाहना रहेको बताएका छन् । युभेन्टसमा रोनाल्डोको सम्झौता २०२२ जुनसम्म रहेको छ । उनी आफ्नो सम्झौता अवधिसम्म युभेन्टसमै खेल्ने र त्यसपछि आफुले व्यवसायिक खेल जीवन सुरु गरेको क्लबबाट खेल्दै सन्न्यास लिन चाहना देखाएका हुन् । […]

Success

Thank you for your time.