default_image

अन्तर्राष्ट्रिय

July 5, 2025

रौनकलाई सर्वोत्कृष्टसहित‌ दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेको नेपालले व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको छ। नेपालका रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट उत्कृष्ट खेलाडी बनेका छन्। उनले ६ खेलमा २ सय ९६ रन बनाएका थिए। रौनकले उत्कृष्ट ब्याटरको उपाधि पनि जिते। नेपाली टोलीका कप्तान विपिन प्रसाद शर्मा उत्कृष्ट बलर बने। उनले प्रतिनिधित्व दौरान […]

July 5, 2025

नेपाल एसिसी यु-१६ इस्ट जोन कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेको छ ।‌ सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए। लगतै रौनक श्रीवास्तव रन नजोडी […]

July 4, 2025

एसियन कप छनोट- नेपाल र उज्वेकिस्तानबीच निर्णायक भिडन्त

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप २०२६ को यात्रा निर्णायक मोडमा आइपुगेको छ। तासकन्तमा नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच शनिवार हुने समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ। समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म […]

July 3, 2025

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक

एजेन्सी – शुभमन गिलको कीर्तिमानी सानदार दोहोरो शतकमा भारतले इङ्गल्याण्ड विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङसमा ५ सय ८७ रन बनाएको छ। भारतले ५ विकेटको नोक्सानीमा ३ सय १० रनबाट दोस्रो दिन बिहीवार ब्याटिङ सुरु गरेको थियो। गिल१ सय १४ रर र रविन्द्र जडेजाले ४१ रनबाट दोस्रो दिनको खेल अघि बढाएका थिए। २५ वर्षीय कप्तान गिलले […]

July 3, 2025

लिभरपुलका जोटाको कार दुर्घटनामा निधन

एजेन्सी – लिभरपुलका पोर्चुगिज खेलाडी डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार उनीहरू चढेको लाम्बोर्गिनी गाडी अर्को गाडीलाई ओभरटेक गर्नेक्रममा सडकबाट बाहिर जाँदा आगो लागेको थियो। स्पेनी अधिकारीले २८ वर्षीय जोटा र उनका २५ वर्षीय भाइ आन्द्रे सिल्भा स्पेनको उत्तरपश्चिमी सहर समोराको नजिक मृत फेला […]

July 3, 2025

एपिएफ र अल नासिर एएफसी च्याम्पियन्स लिगको एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको च्याम्पियन नेपाल एपिएफ क्लबलाई एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ। एपिएफ रहेको समूहमा सहित साउदी अरेबियाको अल नासर, आयोजक  उज्वेकिस्तानको पिएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स  छन्।एसियन फुटबल कन्फेडरेसन (एएफसी) ले समूह चरण अगस्ट २३ देखि ३१ सम्म सञ्चालन हुने जनाएको छ। मलेसियाको क्वालालम्पुरस्थित […]

July 3, 2025

छनोटको लागि नेपाल र उज्वेकिस्तानलाई स्पष्ट जित जरुरी

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ बाट नेपाल र उज्वेकिस्तान फाइनलमा पुने दाबेदारीमा रहेका छन्। नेपाल र उज्वेकिस्तानले दुई खेलको समाप्तिमा समान ६ अंक छ। अंक सँगै गोल अन्तर समेत समान रहेको छ। नेपाल र उज्वेकिस्तान दुवैले २ खेलमा १७ गोल गरेका थिए। अब शनिवार हुने खेलमा दुवै टिमलाई स्पस्ट […]

July 3, 2025

कप्तानको विषयमा महिला टोलीका प्रशिक्षक र व्यवस्थापनबीच टकराब!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला टोलीमा पहिलो पटक युइएफए प्रो लाइसेन्स प्रशिक्षक नियुक्त भएको महिना दिन नबित्दै विवाद सुरु भएको छ। प्रशिक्षक प्याट्रिक डि वाइल्डको टोली व्यस्थापक बिन्द्रा देवान र हेड अफ डेलिगेट्स सरिला मलेखुसँग मनमुटावको कारण बोलचाल समेत बन्द रहेको  बुझिएको छ। यसको मुख्य कारण हो टोली नयाँ कप्तान चयन हो। यो पटक एएफसी […]

July 2, 2025

नेपाल र उज्वेकिस्तानको समान अंक र गोल

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ बाट नेपाल र उज्वेकिस्तान मध्ये एक टोलीले फाइनल पुग्नेछ । यो समूहबाट सबै ४ टोलीको अन्तिम खेल खेल्न बाँकी छँदा नेपाल र उज्वेकिस्तानले समान ६ अंक छ। नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले दोस्रो खेलमा श्रीलंकालाई ८-० गोलले हरायो। घरेलु टोली उज्वेकिस्तानले पहिलो खेलमा […]

July 2, 2025

बंगलादेश पहिलो पटक महिला एसियन कपमा छनोट

एजेन्सी – बंगलादेश पहिलो पटक एएफसी महिला एसियन कपमा छनोट भएको छ । बंगलादेशको फुटबलमा यो ऐतिहासिक सफलता हो। बंगलादेशले आज म्यानमारलाई २-१ ले हरायो। यसपछि भएको खेलमा बहराइन र तुर्कमेनिस्तानबीच २–२ को बराबरीमा रोकियो। यो सँगै एक खेल अगावै बंगलादेश समूह विजेता बन्ने निश्चित भएपछि टोली सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपको यात्रा […]

Success

Thank you for your time.