default_image

अन्तर्राष्ट्रिय

June 29, 2025

अनिता र साम्बाको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनपटको पहिलो हाफमा नेपाल लाओस विरुद्ध २-० को लिएको छ। नेपालको लागि अनिता बस्नेत र सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् । उज्वेकिस्तानमा जारी खेलमा नेपालले खेलको सुरुवातमा नै अग्रता बनायो। १२औं मिनेटमा अनिताले गोल गरिन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको लेफ्ट फुटेट सटले जाली चुम्यो। एकपक्षीय […]

June 29, 2025

एक‌ सयौं खेलमा साम्बा कप्तान

काठमाडौं (हाम्रो खेलकुद)- नवनियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा कप्तानको जिम्मेवारी सावित्रा भण्डारी (साम्बा) लाई दिएका छन्। कप्तानको नाम सार्वजनिक गर्न नाटकीय शैली अपनाइएको छ। खेल सुरु हुनु करिब एक घण्टा अगाडि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको प्लेइङ ११ मा रेनुका नगरकोटेलाई कप्तान तोकिएको […]

June 29, 2025

लाओस विरुद्धको पहिलो रोजाइमा व्यापक परिवर्तन, रेनुका कप्तान

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेको छ। कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ। पहिलो रोजाइका नियमित खेलाडी रेखा पौडेल र प्रीति राई पनि बेन्चमा राखिएकाे छ। नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्ध अन्जना राना मगरलाई गोलपोष्टको […]

June 29, 2025

नेपाल पहिलो पटक लाओससँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोटमा आज नेपालले पहिलो खेल खेल्दैछ। नेपालले महिला फुटबल पहिलो पटक लाओसको सामना गर्न लागेको हो । नेपाली टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एसियन कपमा पुग्ने मिसनको सुरुवात गर्दैछ। आजको यो खेल नेपालको लागि विशेष पनि रहनेछ। नेपालले एक सयौं अन्तर्राष्ट्रिय खेल खेल्दैछ। नेपाली टोली नयाँ […]

June 29, 2025

नेपालको एक सयौं खेलमा प्रशिक्षक प्याट्रिकको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले अहिलेको टोलीले विश्व कप खेल्नेमा ढुक्क रहेको बताएका थिए। नेम्वाङले विदेशी प्रशिक्षक नियुक्त गरिएको र यो पटक नेपालले एसियन कपमा छनोट हुनेमा प्रशिक्षक माथि एन्फाले विश्वास गरेको बताएका थिए । एन्फा नेतृत्वको विश्वासका बीच नवनियुक्त प्रशिक्षक […]

June 28, 2025

महिला फुटबल टोलीको एक‌ सयौं खेलअघि नयाँ कप्तानको चर्चा

सरिता श्रेष्ठ,काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको झन्डै ४ दशक भइसकेको छ। महिला टोलीले सन् १९८६ को डिसेम्बर १४ तारिखमा पहिलो पटक अन्तराष्ट्रिय खेल खेलको दिन हो । एसियन च्याम्पियनसिपमा हङकङ विरुद्ध  खेल्दै महिला टोलीले फुटबलको अन्तराष्ट्रिय यात्राको सुरु गरेको थियो। नेपाली पुरुष टोलीले १९८२ पहिलो औपचारिक अन्तर्राष्ट्रिय खेल खेलेको थियो। […]

June 27, 2025

एनओसी अध्यक्ष श्रेष्ठको आपत्ति

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादमा फेरि जुहारी सुरु भएको छ।आफूहरूमाथि भ्रामक, झुटा आरोप लगाएको भन्दै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ गम्भीर आपत्ति जनाएका छन् । एनओसी आबद्ध विभिन्न ३२ मध्ये २२ खेल संघका अध्यक्ष र पदाधिकारीहरूले एनओसीका अध्यक्ष श्रेष्ठको नेतृत्वमा गठित कार्यसमितिको अवैध गतिविधिविरुद्ध कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई […]

June 27, 2025

रोनाल्डोले बर्षको ३० अर्ब भन्दा बढी कमाउने

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल-नसरसँग नयाँ दुई वर्षे सम्झौता गरेपछि अब उनले वार्षिक १ सय ७८ मिलियन पाउण्ड (नेपाली ३० अर्ब २६ करोड रुपैयाँ ) भन्दा बढी आम्दानी गर्ने निश्चित भएको छ। केही हप्ता अघिसम्म साउदी क्लब अल-नसरसँगको उनको यात्रा समाप्त भएको संकेत गरिएको थियो ।रोनाल्डोले बिहीवार फेरि त्यही क्लबसँग दुई […]

June 27, 2025

रियल समूह विजेता बन्दै नकआउट चरणमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड अमेरिकामा जारी क्लब विश्व कपमा समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। आज भएको खेलमा रियलले एफसी साल्जवर्गलाई ३-० ले हराएसँगै समूह एच को विजेता बनेको हो। भिनिसियस जुनियरले खेलको ४० औं मिनेटमा रियलको लागि पहिलो गोल गरे। यसपछि इन्ज्युरी समयमा भिनिसियसको सहयोगमा फेडरिको भरल्भर्डेले गोल गरे। […]

June 27, 2025

म्यानचेस्टर सिटीसँग युभेन्टसको हार

एजेन्सी – एर्लिङ हालान्डले आफ्नो शीर्ष स्तरको करियरको ३ सयौं गोल पूरा गरेको खेलमा म्यानचेस्टर सिटीले युभेन्टसलाई क्लब विश्व कपमा ५-२ ले पराजित गरेको छ। सिटी समूह ‘जी’ को शीर्षमा पुग्यो। १० मिनेटमा नै सिटीले अग्रता लिएको थियो। रायन एइट-नूरीको पासलाई जेरेमी डोकुले गोल गरे।तर युभेन्टसले तुरुन्तै गोल फर्कायो । गोलकिपर एडरसनको कमजोर पासलाई ट्युन […]

Success

Thank you for your time.