default_image

अन्तर्राष्ट्रिय

December 27, 2020

मेस्सीको नजरमा ग्वार्डिओला र इन्रिके उत्कृष्ट

एजेन्सी – लिओनल मेस्सीले बार्सिलोनाका पूर्व प्रशिक्षकद्वय पेप ग्वार्डिओला र लुइस इन्रिकेको खुलेर प्रशंसा गरेका छन् । मेस्सीले आफ्नो खेल स्तरलाई सुधार्न गर्नमा ग्वार्डिओला र इन्रिकेको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘पेपमा केहि विशेष थियो । हरेक खेलका लागि कसरी आक्रमण गर्ने, कसरी आक्रमण गर्ने भन्ने विषयमा तयार गर्थे’, मेस्सीले भने,‘ खेल कसरी अघि […]

December 27, 2020

मोड्रिच रियलमै रहने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नो प्रभावशाली क्रोएसियन मिडफिल्डर लुका मोड्रिचको सम्झौता नवीकरण गरेका छन् । रियलले मोड्रिचसँगको थप एक वर्षको सम्झौता नविकरण गरेको हो । यससँगै ३५ वर्षीय मोाड्रिच अब सन् २०२२ जुनसम्म स्पेनिस महारथी रियल म्याड्रिडमा रहनेछन् । उनले रियलमा एक वर्षको सम्झौता बाँकी रहँदै रियलसँग सम्झौता नवीकरण गर्न सहमत बनेका हुन् । […]

December 27, 2020

लिभरपुललाई वेस्ट ब्रमको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति १५औं चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्षस्थानमा रहेको लिभरपुलले वेस्ट ब्रमको सामना गर्दा टोटेनहमले वल्भ्ससँग खेल्दैछ । यस्तै लिड्सले बर्नलेसँग तथा वेस्ट ह्याम युनाइटेडले ब्राइटनसँग खेल्दैछ । लिभरपुल र वेस्ट ब्रमबीचको खेल एनफिल्डमा राति १०ः१५ बजे हुनेछ । आज मध्यरात पछि नै टोटेनहम हट्सपरले वल्भ्सको सामना […]

December 27, 2020

रोनाल्डोलाई पछ्याउँदै फर्नान्डेस

एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेसले शनिबार लेस्टर सिटीविरुद्ध गोल गर्दै जारी सिजन युनाइटेडका लागि व्यक्तिगत गोल संख्या १० पुर्याए । यस गोलसँगै उनी प्रिमियर लिगमा १० गोल गर्ने रोनाल्डोपछि पहिलो खेलाडी बने । सन् २००८-०९ सिजनमा रोनाल्डोले युनाइटेडका लागि नै पछिल्लो पटक १० गोलको आँकडा पार गरेका थिए । त्यस सिजन रोनाल्डोले १८ […]

December 27, 2020

पारसले जितेनन् ‘प्लेयर अफ द डिकेड’ अवार्ड

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को पुरुष एसोसिएट प्लेयर अफ द डिकेड (दशकको उत्कृष्ट) अवार्ड स्कटल्यान्डका कप्तान काइल कोट्जरले जितेका छन् । यस अवार्डमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का मनोनयनमा परेपनि अर्वाड भने जित्न सकेनन् । आइसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने एसोसिएट खेलाडीको लागि प्रदान गने अवार्ड घोषणा गरेको थियो […]

December 27, 2020

कप्तान रहानेको शतकसँगै भारत बलियो स्थितिमा

एजेन्सी – कप्तान अजिक्या रहानेको सानदार शतकमा भारतले अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्ट खेलमा बलियो प्रर्दशन गर्दै अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारतले अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा ८२ रनको अग्रता लिएको छ । भारत पहिलो इनिङमा ९१.३ ओभरमा २ सय ७७ रन बनाउन ५ विकेट गुमाएको छ । कप्तान अजिंक्या रहानेले कप्तानी इनिङ खेल्दै १ सय […]

December 27, 2020

विलियम्सनको शतकमा न्युजिल्यान्डको विशाल अग्रता

एजेन्सी – कप्तान केन विलियम्सनको सानदार शतकमा न्युजिल्यान्डले पाकिस्तानसँगको पहिलो टेष्ट खेलमा दोस्रो दिनको समाप्तिमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्ति सम्म न्युजिल्यान्डले पहिलो इनिङमा ४ सय १ रनको विशाल अग्रता लिएको छ । पाकिस्तानले पहिलो इनिङमा २० ओभरमा १ विकेट गुमाउँदै ३० रन बनाएको छ । ओपनर सन मसुद १० रनमा आउट […]

December 27, 2020

पिएसजीको व्यवहारले टुचेल रुष्ट

एजेन्सी – जर्मन प्रशिक्षक थोमस टुचेल फ्रान्सेली क्लबले आफ्नो बर्खास्तीमा देखाएको व्यवहारलाई लिएर रुष्ट भएका छन् । क्लबले आधिकारिक रुपमा टुचेललाई पदमुक्त गरेको जानकारी नदिएपनि निर्देशक लिओनार्डोले भने केहि सिमित मिडियामा यसको पुष्टि गरिसकेका छन् । टुचेलले निर्देशक लिओनार्डोसँग बैठकपछि आफू पदमुक्त भएको जानकारी पाएका थिए । तर उनी र क्लबबीच अझैपनि छाड्ने विषयमा सहमति […]

December 27, 2020

दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका बलियो प्रर्दशन

एजेन्सी – दिनेश चान्डिमल र धनञ्जय डी शिल्भाको अर्ध शतकको सहयोगमा श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेष्ट खेलमा बलियो प्रर्दशन गरेको छ । सुपर स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा पहिलो इनिङमा ८५ ओभरमा ३४०–६ को अवस्थामा छ । श्रीलंका दसुन शनका २५ र कसुन रजिथा ७ रनमा अविजित छन् । सुरुवात […]

December 27, 2020

एभर्टन दोस्रो स्थानमा उक्लियो

एजेन्सी – सेफिल्ड युनाइटेडमाथि १–० को झिनो जित निकाल्दै एभर्टन इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । एभर्टनले लेस्टर सिटी र म्यानचेस्ट युनाइटेडलाई पछि पार्दै दोस्रो थानमा उक्लिएको हो । शनिबार राति लेस्टर र युनाइटेडले २–२ गोलको बराबरी खेलेको फाइदा एभर्टनले उठाउन सफल भयो । एभर्टनको १५ खेलबाट २९ अंक पुगेको छ । एक […]

Success

Thank you for your time.