default_image

अन्तर्राष्ट्रिय

December 24, 2020

फिफा क्लब विश्वकप कतारमा हुने

एजेन्सी – कोरोना महामारीका स्थगित भएको फिफा क्लब विश्वकप आगमी फेब्रुअरीमा हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले निकालेको नयाँ तालिका अनुसार फिफा क्लब विश्वकप सन् २०२१ को फेब्रुअरी १ देखि ११ सम्म कतारमा आयोजना हुनेछ । प्रतियोगिताको खेलहरु सन् २०२२ मा आयोजना कतार विश्वकपको खेल हुने तीन रंगशालामा हुनेछ । जसमा […]

December 24, 2020

कीर्तिमानको अर्को नाम मेस्सी

एजेन्सी– बार्सिलोनाका कप्तान लिओनल मेस्सीले खेल जीवनमा बनाएका कतिपय कीर्तिमान भंग हुन असम्भव जस्तै देखिएका छन् । पछिल्लो पटक उनले एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमानलाई भंग गरेका छन् । पेलेले ६ सय ४३ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ गोल गरेका छन् । पेलेको कीर्तिमान […]

December 24, 2020

युभेन्ट्स कमजोर हुनुको कारण

एजेन्सी – युभेन्ट्सले लगातार ९ पटक इटालियन सिरि ए जितिसकेको छ । लगातार १० औं पटक जित्ने अभियानमा अहिले सम्म हेर्दा भने केहि धक्का लागेको छ । युभेन्ट्स एसी मिलान भन्दा ७ अंक, इन्टर भन्दा ६ अंकले पछाडि छ । नेपोली र रोमासँग भने टोलीको अंक बराबरी छ ।अहिलेको अवस्था हेर्दा आन्द्रिए पिर्लोको टोलीका लागि […]

December 24, 2020

सेमिफाइनलमा म्यानचेस्टर डर्बी

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति एभर्टनमाथि २–० को जित निकाल्दै युनाइटेडले सेमिफाइनलमा सिटीसँगको भेट पक्का गरेको हो । सिटीले मंगलबार राति नै आर्सनलको चुनौती ४–१ ले पन्छाउदै अन्तिम चारको यात्रा तय गरेका थिए । खेल युनाइटेडको मैदानमा हुनेछ । अर्काे […]

December 24, 2020

तीन नेपाली खेलाडी टि१० लिगमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स (यूएइ) हुने आगमी संस्करणको टि टेन लिग खेल्ने भएका छन् । बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन् । सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन् । टि टेन सोमपालको […]

December 24, 2020

टोटेनहम र म्यानचेस्टर सेमिफाइनलमा

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपर र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग कप –इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलमा टोटेनहमले स्टोक सिटीलाई तथा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि जित निकाल्दै अन्ति चारको यात्रा तय गरेका हुन् । यससँगै इएफएल कपको सेमिफाइन समिकरण पुरा भएको छ । मंगलबार राति म्यानचेस्टर सिटी र ब्रेन्टफोर्डले […]

December 24, 2020

एसी मिलान अपराजित, इन्टरलाई पनि सफलता

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान र इन्टर मिलानले बुधबार राति आ–आफ्नो खेलमा सफलता हात पारेका छन् । घरेलु मैदानमा एसी मिलानले लाजियोमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो । मिलानको जितमा एन्टी रेविच, हकान कलहानोग्लु र थियो हर्नान्डेजले गोल गरे । लाजियोका लुइस अल्बर्टाे र सिरो इम्मोबिलेले गोल गरेपनि […]

December 24, 2020

पीएसजीको सानदार जित

एजेन्सी – अन्तिम ११ मिनेटमा तीन गोल सम्भव भएपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासवर्गमाथि ४–० को सानदार जित निकालेको छ । घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति भएको खेलमा पीएसजीको फराकिलो जितमा टिमोथी पेम्वेले, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र मोइस किनले गोल गरे । खेलको १८औं मिनेटमा पेम्वेलेको गोलबाट […]

December 24, 2020

बेन्जेमा र क्यासमिरोको गोलमा रियल विजयी

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमा र ब्राजिली मिडफिल्डर क्यासमिरोको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा ग्रानडालाई २–० ले पराजित गरेको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा रियलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ग्रानडामाथि खेलको सुरुवातदेखि नै रियलले बल पोसेसनमा पकड बनाउदै लगातार आक्रमण बुनेपनि गोलको लागि […]

December 23, 2020

कुशलले आबुधाबीबाट टि१० खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्टार तथा विश्वकीर्तिमानी अलराउन्डर कुशल मल्लले आगमी संस्करणको टि टेन लिग खेल्ने भएका छन् । जारी टि टेन लिगको ड्राफ्टमा कुशल मल्ललाई टिम आबूधाबीले अनुबन्ध गरेको छ । कुशलको विदेशी लिगमा पहिलो पटक अनुबन्ध भएका हुन् । सोमपाल कामीलाई मराठा अरेबियन्सले ड्राफ्टमा अनुबन्ध गरि सकेको थियो […]

Success

Thank you for your time.