default_image

अन्तर्राष्ट्रिय

December 5, 2020

रियल म्याड्रिडले सेभियालाई हरायो

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले ला लिगा अन्तर्गत शनिबार सेभियाको मैदानमा जित हासिल गरेको छ । रियलले १-० कठिन जित दर्ता गर्दा सेभियाका गोलरक्षक यासिन बोनोउको आत्मघाती गोल नै निर्णायक बन्यो । पहिलो हाफमा रियलले एकतर्फी आक्रमण गरेपनि गोलरक्षक बोनोउ च्याम्पियन टोलीका लागि बाधक बनेका थिए । उनले ३८ औं मिनेटमा करीम बेन्जेमाको उत्कृष्ट […]

December 5, 2020

म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लियो

एजेन्सी – इंग्लिस मिडफिल्डर रहिम स्टर्लिङ र बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले खेलको पाँचौ मिनेटमा रहिम स्टर्लिङको गोलबाट अग्रता लिएको थियो उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए ।१३औं मिनेटमा रियाद महारेजको […]

December 5, 2020

बार्सिलोनालाई क्याडिजको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले क्याडिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल क्याडिजको रंगशालामा राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा क्याडिज बलियो बार्सिलोनालाई स्तब्ध पार्ने अथवा अंक खोस्ने दाउमा हुनेछ । क्याडिज ११ खेलबाट १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सातौं स्थानको बार्सिलोनाको ९ खेलमा १४ अंक छ । […]

December 5, 2020

पीएसजीलाई शीर्षता बढाउने अवसर

एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आज राति मोन्टपेलिएरको सामना गर्दैछ । खेल मोन्टपेलिएरको मैदानमा राति १ः४५ बजे हुनेछ । घरेलु टोलीलाई हराउँदै पीएसजी लिग वानमा शीर्षता बढाउने दाउमा हुनेछ । पीएसजीको १२ खेलबाट २५ अंक रहेको छ । एक खेल कम खेलेको मार्सेको २४ अंक छ । मोन्ट […]

December 5, 2020

शीर्षस्थानको बायर्न र लाइप्जिग खेल्दै

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीष दुई स्थानमा रहेका बायर्न म्युनिख र आरबी लाइप्जिगबीच प्रतिस्पर्धा हुँदैछ । खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार आज राति ११ः१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बायर्न लाइप्जिगलाई हराउदै आफ्नो शीर्षतामा पकड बनाउने दाउमा हुनेछ । नवौं चरणको खेल सकिदा बायर्नको २२ तथा लाइप्जिगको २० अंक छ […]

December 5, 2020

चेल्सीलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति चेल्सीले घरेलु मैदानका लिड्सको आतिथ्यता गर्दैछ । चेल्सी र लिड्स युनाइटेडबीचको खेल राति १ः४५ बजे स्टामफोर्ड ब्रिजमा हुनेछ । घरेलु मैदानमा लिड्सलाई हराउदै चेल्सी शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । लिड्सलाई हराउन सके चेल्सी कम्तीमा एक दिन शीर्षस्थानमा रहनेछ । चेल्सीको १० खेलबाट १९ अंक रहेको छ । समान […]

December 5, 2020

युभेन्ट्सलाई टोरिनोको चुनौती

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । युभेन्ट्सले टोरिनोसँग प्रतिस्पर्धा गर्दा दोस्रो स्थानमा रहेको इन्टर मिलानले बोलोग्नासँग तथा स्पेजिया र लाजियाबीच आज राति नै प्रतिस्पर्धा हुँदैछ । युभेन्ट्स र टोरिनोबीचको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे युभेन्ट्सको मैदान एलिएन्ज स्टेडियममा हुनेछ । घरेलु मैदानमा हुने खेलमा युभेन्ट्स रेलिगेसन […]

December 5, 2020

एभर्टन हारबाट जोगियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन बर्नलीसँग बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको अवस्थामा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए । टर्फ मुर बर्नलीमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको तेस्रो मिनेटमा नै रोबर्ट ब्राडीको गोलबाट अग्रता लिएको थियो । उनले एस्ले वेस्टवुडको पासमा गोल गरेका थिए । एक गोलले […]

December 5, 2020

योर्कर किङ नटराजनको अस्वभाविक उदय

एजेन्सी – कुनैपनि खेलाडीलाई राष्ट्रिय टोलीको जर्सीमा डेब्यू गर्ने सपना पूरा गर्न सहज हुँदैन । खेलाडीको क्षमतासँगै घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेको हुनुपर्छ । त्यसपछि टोलीमा आफ्नो भूमिका आवश्यक भएमात्र अवसर आउँछ । उमेर समूहको क्रिकेट पनि घरेलु प्रतियोगिताको लागि महत्त्वपूर्ण आधार हुन्छ । उमेर समूहमा राम्रोसँग क्रिकेट नखेलेको खलाडी पछि कस्तो खेलाडी बन्ला ? […]

December 5, 2020

रियल म्याड्रिड र सेभिया भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति साविकको विजेता रियल म्याड्रिडले सेभियाको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजे रमन सान्चेज पिजुवान सेभियामा हुनेछ । घरेलु टोली सेभिया रियललाई पराजित गर्दै चौथो स्थानमा उक्लने दाउमा हुनेछ । सेभियाको ९ खेलबाट १६ अंक रहेको छ । १० खेल खेलेको रियल म्याड्रिडको १७ अंक छ […]

Success

Thank you for your time.