default_image

अन्तर्राष्ट्रिय

December 6, 2020

टोटेनहम र आर्सनल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति टोटेनहम हस्टपर र आर्सनलबीच प्रतिस्पर्धा हुदैछ । खेल टोटेनहमको मैदानमा राति १०ः१५ बजे हुनेछ । टोटेनहमलाई प्रिमियर लिगको शीर्षस्थानमा उक्लने अवसर छ । त्यसैले लयमा रहेको टोटेनहम आर्सनललाई पराजित गर्दै शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । दोस्रो स्थानमा रहेको टोटेनहमको २१ अंक छ । शीर्षस्थानको चेल्सीको २२ अंक छ […]

December 6, 2020

हार्दिक चम्कँदा भारतलाई टि२० सिरिज

एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको उत्कृष्ट ब्याटिङमा भारतले अष्ट्रेलियासँगको तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको हो । तीन टि२० आई खेल सिरिजको पहिलो खेलमा भारत ११ रनमा विजयी भएको थियो । आइतबार जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको भारतले […]

December 6, 2020

भारतलाई अष्ट्रेलियाको बलियो लक्ष्य

एजेन्सी – अष्ट्रेलियाले भारतलाई दोस्रो टि२० खेलमा १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ । सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन बनायो । पहिलो विकेटका लागि ओपनर डार्सी सर्ट र कप्तान म्याथ्यु वेडले ४.३ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका […]

December 6, 2020

भारत र अष्ट्रेलियाद्धारा ६ खेलाडी परिवर्तन

एजेन्सी – भारतले अष्ट्रेलियासँगको दोस्रो टि२० खेलमा पहिला बलिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदान सिड्नीमा भारतका कप्तान विराट कोहलीले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएका छन् । भारतले आज टोलीमा तीन परिवर्तन गरेको छ । रविन्द्र जडेजाको स्थानमा स्पिनर युजभेन्द्र चहलले मौका पाएका छन् । त्यस्तै मनिष पान्डेको स्थानमा श्रेयस ऐर र […]

December 6, 2020

इंग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी – इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ पछि बोल्याण्ड पार्क पार्लमा सुरु हुनेछ । पहिलो खेल शुक्रबार कप टाउनमा हुने कार्यतालिका भएपनि टस अघि दक्षिण अफ्रिका एक खेलाडी कोरोना संक्रमण देखिएपछि अन्तिम समयमा खेल स्थगित भएको थियो । दोस्रो […]

December 6, 2020

भारतविरुद्ध अष्ट्रेलियालाई जित्नै पर्ने दबाब

एजेन्सी – भारत र अष्ट्रेलियाबीचको तीन टि२० आई खेलको सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः५५ पछि सिड्नी क्रिकेट मैदान सिड्नीमा सुरु हुने छ । पहिलो टि२० खेलमा भारत ११ रनले विजयी भएको थियो । भारत लगातार दोस्रो जितसँगै सिरिज एक खेल अगावै जित्न चाहन्छ । घरेलु टोली अष्ट्रेलियालाई […]

December 6, 2020

हाकिमीको दुई गोलमा इन्टर मिलानको सहज जित

एजेन्सी – स्पेनिस क्लब रियाल म्याड्रिडका पुर्व मिडफिल्डर अचरफ हाकिमीको दुई गोल सहयोगमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नामाथि ३–१ को सहज जित हात पारेको छ । घरेलु मैदानमा इन्टर मिलानको सहज जितमा अर्काे एक गोल रोमेलु लुकाकुको नाममा रह्यो । बोलोग्नाका इमानुयल भिग्नाटोले एक गोल फर्काए । मिलानोमा शनिबार राति भएको खेलमा घरेलु […]

December 6, 2020

न्युजिल्यान्ड इनिङ अन्तरले विजयी

एजेन्सी – कप्तान केन विलियम्सनको दोहोरो शतकको सहयोग र बलरहरुको उच्च प्रर्दशनमा वेस्टइन्डिजविरुद्ध पहिलो टेष्ट खेलमा घरेलु टोली न्युजिल्यान्ड १ सय ३४ रनको इनिङ अन्तरले विजयी भएको छ । फलोअनमा पर्दै दोस्रो इनिङ थालेको वेस्टइन्डिज आइतबार चौथो दिनको ५८.५ ओभरमा २ सय ४७ रनमा अल आउट भएसँगै न्युजिल्यान्ड इनिङ अन्तरले विजयी भएको हो । दुई […]

December 6, 2020

मुलरको दुई गोलमा बायर्न हारबाट जोगियो

एजेन्सी – थोमस मुलरको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको बायर्न म्युनिख हारबाट जोगिएको छ । बायर्न म्युनिख र आरबी लाइप्जिगले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् । बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि थोमस मुलरले दुई गोल गर्दा जमल मुसिएलाले एक गोल गरेका थिए । लाइप्जिगका क्रिस्टोफोर […]

December 6, 2020

अपराजित एट्लेटिको शीर्षस्थानमा फर्कियो

एजेन्सी – एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई निरन्तरता दिदा शनिबार राति रियल भालाडोलिडमाथि २–० को सहज जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोको जितमा थोमस लेमा र मार्काेस लोरेन्टेले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड अपराजित एक्लो टोली हो । शीर्षस्थानमा रहेको एट्लेटिकोले […]

Success

Thank you for your time.