May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा आज जित निकालेको भारत समूह विजेता बन्न सफल रह्यो। नेपालको हैसियत उप विजेताको रहेको छ। भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे। यो गोल भएको […]
May 13, 2025
काठमाडौं(हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरमा हङकङले नेपाललाई ७ विकेटले हराउँदै सुपर थ्रीमा पुग्ने संभावनालाई बलियो बनाएको छ। यो हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का लागेको छ। जितको लागि हङकङलाई मात्र ३० रनको चुनौति हङकङले ४.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित आफ्नो पक्षमा पार्यो। नेपालले हङकङलाई सुरुवातमा दबाब दियो। बिना कुनै रन […]
May 12, 2025
एजेन्सी – विराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडरबीचको खेलसँगै आइपिएल २०२५ को पुनः सुरु हुने भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) को खेल शनिवार ( मे १७) सुरु हुने भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिआइसिसी ) ले जनाएको छ । बिआइसिसीले सोमवार परिमार्जित तालिका सार्वजनिक गर्दै फाइनल जेठ २० ( जुन […]
May 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज झापा फुटबल क्लब विजयी भएको छ।जित नयाँबस्ती युथ क्लबलाई ३-१ ले माथ दिंदै झापा लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको पाँचौ मिनेटमा नै झापाले अग्रता बनायो। बबिन बोहराले गोल गरे। ३९ औं मिनेटमा राजेश दाहालले झापाको लागि दोस्रो गोल गरे। पहिलो हाफ […]
May 12, 2025
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी यो सिजनको अन्त्यमा स्पेनी क्लब छाडेर ब्राजिलियन राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक बन्ने भएका छन् । ६५ वर्षीय इटालियन प्रशिक्षकले ला लिगा सिजनको समाप्तिपछि मे २६ मा ब्राजिलको जिम्मेवारी आधिकारिक रुपमा सम्हाल्ने बताइएको छ। उनी स्यान्टियागो बर्नाबेउ क्लबका सबैभन्दा सफल प्रशिक्षकहरूमध्ये एकका रुपमा क्लब छाड्दै छन्।एन्सेलोट्टीले दुई कार्यकालमा रियलको […]
May 12, 2025
एजेन्सी – भारतीय ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट तत्काल प्रभावबाट सन्न्यासको घोषणा गरेका छन्। इंग्ल्यान्डसँगको ५ टेस्ट सिरिज अघि उनले सन्न्यासको घोषणा गरेका छन्। यस अघि भारतीय टोलीका कप्तान रोहित शर्माले सन्न्यासको घोषणा गरेका थिए। ३६ वर्षीय कोहलीले भारतका लागि १ सय २३ टेस्ट खेलेका छन् । ४६.८५ को औसतले ९ हजार २ सय ३० […]
May 12, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको विजेता टोली लिभरपुललाई बराबरीमा रोकेको छ। आइतवार २-० ले पछि परेको अवस्थाबाट उल्टाउँदै आर्सनललर २-२ को बराबरी गरेको हो । यद्यपि मिकेल मेरिनोको रातो कार्डपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो। दोस्रो स्थान सुनिश्चित गर्ने लक्ष्यमा अझै संघर्षरत आर्सनलले खेल सुरु हुनु अघि एनफिल्डमा लिभरपुललाई ‘गार्ड अफ अनर’ दिएको थियो। […]
May 11, 2025
एजेन्सी – बार्सिलोनाले ला लिगा उपाधि नजिक पुगेको छ । आइतवार दुई गोलले पछि परेको खेलमा रियल म्याड्रिडलाई ४-३ ले हराउँदै बार्सिलोना च्याम्पियन बन्ने अभियानमा थप मजबुत बनेको छ। रियलका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। रियलले खेलको सुरुवातमै २-० को अग्रता बनायो । एम्बाप्पेले १४ मिनेटभित्र २ गोल गरे। तर बार्सिलोनाले पहिलो हाफमै ४ […]
May 11, 2025
एजेन्सी – वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराउँदै फेब्रुअरीपछि प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ। ओल्ड ट्राफोर्डमा आइतवार भएको खेलमा टमास साउसेकले २६औं मिनेटमा मोहम्मद कुडुसको पासमा गोल गर्दै सिजनको नवौं गोल गरे। कुडुसले हामर्सका लागि खेलभरि अवसर सिर्जना गर्न प्रयास जारी राखे । दोस्रो हाफको मध्यतिर जारोड बोवेनले बक्सभित्रबाट अर्को लो […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा टोली भारतमा जारी साफ यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। श्रीलंकालाई आइतवार ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंका भने बाहिरिएको छ। भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा श्रीलंका विरूद्ध नेपालले पहिलो हाफमा एकपक्षीय दबाब बनायो। गोल […]