May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा टोली भारतमा जारी साफ यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। श्रीलंकालाई आइतवार ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंका भने बाहिरिएको छ। भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा श्रीलंका विरूद्ध नेपालले पहिलो हाफमा एकपक्षीय दबाब बनायो। गोल […]
May 11, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले च्याम्पियन्स लिग छनोट सम्भावनालाई थप मजबुत बनाएको छ । प्रिमियर लिगका आइतवार १० खेलाडीमा सीमित चेल्सीलाई २-० ले पराजित गर्दै न्युक्यासलले च्याम्पियन्स लिगको छनोटतर्फ एक कदम अघि बढ्यो। सेंट जेम्स पार्कमा भएको भिडन्त अघि दुवै टोलीको समान ६३ अंक थियो । गोलअन्तरका आधारमा एस्टन भिल्लालाई पछि पारेर चौथो र पाँचौं स्थानमा […]
May 11, 2025
एजेन्सी – यो सिजनको स्पेनिस ला लिगा समापनको संघारमा छ । तर, उपाधि जित्ने टोलीको छिनोफानो भइसकेको छैन । इंग्लिस प्रिमियर लिग, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग वानले यो सिजनको च्याम्पियन पाइसकेको छ । यस्तोमा आज राति ‘एल क्लासिको’ मा क्याटलान क्लब बार्सिलोना र रियल म्याड्रिड आमाने–सामाने हुँदैछन् । यो खेल बार्सिलोनाको मैदानमा आज […]
May 11, 2025
एजेन्सी – एस्टन भिल्लाले युइएफए च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावनालाई बलियो बनाएको छ। एएफसी बोर्नमाउथमाथि शनिवार १-० को जित निकाल्दै भिल्ला आशा बलियो पार्यो । ओली वाट्किन्स प्रिमियर लिगमा एस्टन भिल्लाका सर्वाधिक गोलकर्ता बनेका छन् । वाट्किन्सले पहिलो हाफको इन्ज्युरी समयमा मोर्गन रोजर्सको क्रसलाई गोलमा परिणत गर्दै क्लबका लागि आफ्नो ७५औं प्रिमियर लिग गोल […]
May 10, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले साउथह्याम्प्टनसँग बराबरी खेलेपछि युइएफए च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाउने मौका गुमाएको छ । साउथह्याम्प्टनको सेन्ट मेरीज स्टेडियममा शनिवारको खेलमा सिटीले धेरै मिहिनेत गरे पनि गोल गर्न सकेन। चोटपछिको फर्किएका एर्लिङ हालान्डले निराशाजनक प्रदर्शन गरे। साउथह्याम्प्टनले २००७/०८ को सिजनमा डर्बी काउन्टीले बनाएको न्यूनतम ११ अंकको कीर्तिमान पार गर्दै एक अंक जोड्यो। […]
May 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायर थाइल्यान्डमा आज सुरु हुँदैछ। नेपाल र हङकङबीचको खेल सुरू हुन सकेको छैन्। हिजो राति परेको पानीको कारण आउट फिल्ड भिजेको छ। वेट आउट फिल्डको कारण खेल सुरू हुन ढिला भएको हो। टस पनि हुन सकेको छैन्। खेल बिहान ८:४५ बजे सुरू हुनुपर्ने हो। क्वालिफायरमा नेपाल […]
May 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र टोटनहम हट्सपरले युरोपा लिगको फाइनलमा एकअर्काको सामना गर्ने भएका छन्। दुबै टोलीले बिहीवार सेमिफाइनलको दोस्रो लेगमा जित हासिल गर्दै फाइनल स्थान पक्का गरेका छन्। टोटनहमले नर्वेमा बोडो/ग्लिम्टलाई २-० ले हरायो । युनाइटेडले एथ्लेटिक क्लबविरुद्ध पछाडि परेको अवस्थाबाट ४-१ को जित निकाल्यो। पहिलो लेगबाट अग्रता लिएको दुबै टोलीले समग्र स्कोर अझै […]
May 8, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी )ले आर्सनललाई २-१ ले हराउँदै युइएफले च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ । पेरिसको पार्क दे प्रिन्स रंगशालामा भएको खेलमा जित निकालेपछि समग्रमा ३–१ को अग्रतासहित पिएसजी अघि बढेको छ । खेलको पहिलो हाफमा पिएसजीका मिडफिल्डका फाबियान रूइजले एक जबरजस्त भली प्रहारमार्फत गोल गर्दै अग्रता दिलाए । त्यो […]
May 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले गुजरात टाइम्सलाई जितको लागि १ सय ५६ रनको चुनौति दिएको छ। टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको लागि मैदानमा उतार्यो। मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन मात्र जोड्यो। ओपनर रायन रिकल्टन २ रनमा र रोहित शर्मा ७ रनमा आउट हुँदा मुम्बईले २६ रन […]
May 6, 2025
काठमाडौं (हाम्रो खेलकुद )- प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ । मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का ४ पुरुष र २ महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।पुरुष ४० केजीमुनि […]