May 6, 2025
काठमाडौं (हाम्रो खेलकुद )- प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ । मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का ४ पुरुष र २ महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।पुरुष ४० केजीमुनि […]
May 6, 2025
काठमाडौं (हाम्रो खेलकुद )- भारतमा हुने यु-१९ साफ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली टोली आज त्यसतर्फ जाने भएको छ। च्याम्पियनसिप बैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली रंगशालामा हुनेछ। नेपाली टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ रहेको छन् । च्याम्पियनसिपमा दक्षिण एसियाको पाकिस्तान बाहेक ६ राष्ट्रको सहभागिता रहेको छ। नेपाल, आयोजक […]
May 6, 2025
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको छनोट दौडमा रहेको नटिंघम फरेस्टले प्रिमियर लिगमा अंक गुमाएको छ । सेलहर्स्ट पार्कमा क्रिस्टल प्यालेससँग सोमवार भएको खेलमा फरेस्टले १-१ को बराबरी खेलेको छ। इबेरेची इजेले पेनाल्टीमार्फत एफए कप फाइनलमा पुगेको प्यालेसलाई ६०औं मिनेटमा अग्रता दिलाए।तर, चार मिनेटपछि मुरिलोले चालाखीपूर्ण फ्लिकमार्फत बराबरी गोल फर्काए। म्यानचेस्टर सिटी, चेल्सी र एस्टन भिल्लाजस्ता […]
May 5, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाको कारण रद्द भएको छ। हैदराबादले लाई जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौती पाएको थियो। वर्षाको कारण हैदराबादले इनिङ्स सुरुवात नै गर्न पाएन । दुवैले एक-एक अंक बाँडेका छन्। यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोज्यो। पहिले […]
May 5, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौति दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर सनराइजर्सले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको दील्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटियो। अत्यन्त खराब सुरूवात गरेको दील्लीले पहिलो पावर प्लेको समाप्तीमा २६ […]
May 5, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेको आइतवार खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ३-२ ले हराएको छ। यो जितपछि ला लिगा शीर्ष टोली बार्सिलोनाले दूरी ४ अंकमा झारेको छ। रियलको ७५ अंक पुगेको छ। अब आइतवार ‘एल क्लासिको’ खेल हुनेछ। कार्लो एन्सेलोटीको टोलीले ३३औं मिनेटमा अग्रता लिएको थियो । जब सर्ट कर्नरपछि बल अरडा गुलरलाई […]
May 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंङ्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको छ। जितको लागि २ सय ३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विजेट गुमाउँदै १ सय ९९ रनमा समेटियो।लखनउका खेलाडीहरू ब्याटिङमा कमजोर बने। यही नै हारको कारण बन्यो। २७ […]
May 4, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंङ्सले लखनउ सुपर जायन्ट्सलाई २ सय ३७ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका खेलाडीहरूले राम्रो प्रदर्शन गरे। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रनको योगफल खडा गर्यो। ओपनर प्रियांन्स आर्या १ रनमा आउट भए पनि अन्य खेलाडीले इनिङ्स सम्हाले। प्राभसिम्रन […]
May 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले रोमाञ्चक प्रतिस्पर्धामा राजस्थान रोयल्सलाई १ रनको झिनो अन्तरले हराएको छ। जितको लागि २ दय ७ रनको चुनौती पछाएको राजस्थान २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रनमा रोकियो। कोलकोताले १ रनले बाजी मार्यो। टप अर्डरको प्रदर्शन फितलो रहयो। ८ रन जोड्दा २ विकेट गुमाइसकेको […]
May 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई जितको लागि २ दय ७ रनको चुनौती दिएको छ। इडेन गार्डेनमा टस जितेर कोलकाताले पहिलो ब्याटिङ गर्यो। कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६ रन बनायो। ओपनर सुनिल नराइन ११ रनना र र अर्का ओपनर रहमानुल्लाह गुर्बाज ३५ रनना आउट […]