October 22, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित हात पारेको छ । सिटीले एक गोलले पछि परेको स्थितिमा ३–१ को पूनरागमन जित हात पारेको हो । सिटीको जितमा सर्जियो अगुइरो, इल्काए गुन्डोगान र फेरान टोरेसले गोल गरे । पोर्टाेका लुइस डियाजले गरेको गोल सान्त्वना […]
October 22, 2020
एजेन्सी – डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि ४–० को सानदार जितसहित सुखद सुरुवात गरेको हो । एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा घरेलु टोलीको सानदार जितमा किङ्सले कोमानले दुई तथा लियोन गोरेट्जका र कोरेन्टिन टोलिसोले समान एक गोल गरे […]
October 22, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको पहिलो खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड शाख्तर डोनेस्कसँग ३-२ ले पराजित भएको छ । घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा रियल म्याड्रिड शाख्तर डोनेस्कविरुद्ध खेलको पहिलो हाफमा नै ३-० ले पछि परेको थियो । पहिलो हाफमा कमजोर डिफेन्सका कारण शाख्तरको काउन्टर अट्याक रोक्न नसकेको रियलले दोस्रो हाफमा पुनरागमन गर्यो […]
October 21, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल म्याड्रिडले यस सिजनको पहिलो खेलमा खराब सुरुवात गरेको छ । घरेलु मैदानमा रियल म्याड्रिड शाख्तर डोनेस्कविरुद्ध खेलको पहिलो हाफमा नै ३-० ले पछि परेको हो । यसै साता हुने एल क्लासिकोलाई ध्यानमा राख्दै प्रशिक्षक जिनेदिन जिदानले कमजोर टोली पहिलो रोजाइमा उतारेका थिए । तर डिफेन्सको कमजोर […]
October 21, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । बुधबार राती सम्पन्न आइपिएलको को ३९ औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बेंगलोर आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितका लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको बेंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । […]
October 21, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३९ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८५ रनको सामान्य लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाउन सक्यो। कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० […]
October 21, 2020
एजेन्सी – च्याम्पियन्स लिगको सदावहार उपाधि दावेदार इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनको च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेको सामना गर्दैछ । खेल सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा राति १२ः४५ बजे हुनेछ । घरेलु टोली सिटी पोर्टाेलाई पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । पोर्टाेविरुद्धको खेलमा फरवार्ड सर्जियो […]
October 21, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले समूह चरणको पहिलो खेलको लागि आयाक्सको भ्रमण गर्दैछ । खेल योहान क्रुएफ एरिनामा राति १२ः४५ बजे प्रतिस्पर्धा हुदैछ । घरेलु टोली आयाक्स लिभरपुललाई स्तब्ध पार्ने दाँउमा हुनेछ । यो सिजन केही स्टार खेलाडीले क्लब छाडेपनि आयाक्स निकै सन्तुलित टोली देखिएको छ । आयाक्ससँग डुसान टाडिक, डेभिड नेरेस, […]
October 21, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३९ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा कोलकाता कप्तान ओईन मोर्गनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । बेंगलोरले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलिङ बलियो बनाउन शहबाज अहमदको स्थानमा मोहम्मद […]
October 21, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको खेलमा आज (बुधबार) राति साविकको विजेता तथा जर्मन च्याम्पियन बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको सामना गर्दैछ । खेल एलिएन्ज एरिना म्युनिखमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा साविकको विजेता बायर्न एट्लेटिकोलाई पराजित गर्दै उपाधि रक्षाको अभियाना सुरुवात गर्ने योजनामा हुनेछ । बायर्नको […]