default_image

अन्तर्राष्ट्रिय

October 20, 2020

शीर्षस्थानको दिल्लीमाथि पन्जाबको उत्कृष्ट जित

एजेन्सी– युवा ब्याट्सम्यान निकोलस पूरनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पन्जाबको जितमा निकोलस पूरनले २८ बलमा ६ चौका र ३ छक्का […]

October 20, 2020

धवनको कीर्तिमानी शतकमा दिल्लीको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी– ओपनर शिखर धवनको कीर्तिमानी शतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । दिल्लीका ओपनर शिखर धवनले शतकीय इनिङ खेले । […]

October 20, 2020

कोम्यान बार्सिलोनालाई च्याम्पियन्स लिग दाबेदार मान्दैनन्

एजेन्सी – बार्सिलोनालाई यो सिजनको च्याम्पियन्स लिगको दाबेदार मध्यको एकका रुपमा चर्चा गर्न अस्वीकार गरेका छन् । क्याटलान क्लबले मंगलबार फेरेन्कभारोसविरुद्ध खेल्दै यसपटकको च्याम्पियन्स लिगको सुरुवात गर्दैछ । सिजनको पहिलो हारका रुपमा ला लिगामा शनिबार बार्सिलोनाले गेटाफेलाई १–० को नतिजा सुम्पेको थियो । गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएयता बार्सिलोनाको […]

October 20, 2020

लाजियो र डर्टमुन्ड भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘एफ’ को पहिलो चरणो खेलमा आज राति इटालियन क्लब लाजियोले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डको आतिथ्यता गर्दैछ । खेल स्टेडियो ओलम्पिको रोमामा राति १२ः४५ बजे हुनेछ । यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । घरेलु मैदानमा लाजियो डर्टमुन्डलाई पराजित गर्दै सुखद सुरुवात […]

October 20, 2020

पन्जाबविरुद्ध दिल्लीमा तीन परिवर्तन

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दिल्लीले आजको टोलीमा तीन परिवर्तन गरेको छ । यसअघि राजस्थान रोयल्ससँगको खेलमा घाइते भएका विकेटकिपर ऋषभ पन्त टोलीमा […]

October 20, 2020

चेल्सीलाई सेभियाको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब सेभियाको आतिथ्यता गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु टोली चेल्सी बलियो सेभियालाई पराजित गर्दै सुखद सुरुवात गर्ने दाउमा हुनेछ । चेल्सीको यो योजनामा जर्मन खेलाडीद्धय टिमो वेर्नर र काई हाभर्टज मुख्य हतियार हुनेछन् । […]

October 20, 2020

बार्सिलोनालाई फेरेन्कभारोसको चुनौती

एजेन्सी – नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगमा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा फेरेन्कभारोसको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी फेरेन्कभारोसमाथि सहज जित निकाल्ने बार्सिलोनाको लक्ष्य हुनेछ । कप्तान लियोनेल मेस्सी, अन्सु फाती, एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, फिलिपे कौटिन्हो, फ्रान्की डि जोङ, पेड्री, […]

October 20, 2020

रोनाल्डोबिनाको युभेन्ट्स किएभसँग खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो आज (मंगलबार) इटालियन क्लब युभेन्ट्स र युक्रेनी क्लब डेनामो किभबीच प्रतिस्पर्धा हुँदैछ । सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सले युक्रेनी क्लब किएभसँग उसैको मैदानमा राति १०ः४० बजे खेल्दैछ । टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै युभेन्ट्स किएभलाई उसकै मैदानमा हराउँदै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो […]

October 20, 2020

पीएसजी र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो खेलमा आज (मंगलबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एच’ मा गत सिजनको उपविजेता फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । खेल पार्क दि प्रिन्सेस पेरिसमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु […]

October 20, 2020

हामेसमा देखिएको परिवर्तन

एजेन्सी – कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेजका लागि पछिल्लो केहि वर्ष बिर्सनलायक रह्यो । उनका लागि मुख्य समस्या चोट थियो । रियल म्याड्रिडमा रहँदा होस् वा बायर्न म्युनिखमा उनका लागि फिटनेस टाउको दुखाईको विषय बन्ने गरेको थियो । जसका कारण उनले न त एकरुपको प्रदर्शन गर्न सके न त स्तरीय । अन्तर्राष्ट्रिय जिम्मेवारीबाट फर्केपछि रियल वा बायर्नमा […]

Success

Thank you for your time.