default_image

अन्तर्राष्ट्रिय

October 19, 2020

पीएसजीलाई पछि पार्दै लिल शीर्षस्थानमा उक्लियो

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछि पार्दै लिल फ्रेच्न लिग वानको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदाममा ९ खेलाडीमा समेटिएको लेन्समाथि ४–० को फराकिलो जित दर्ता गर्दै लिल शीर्षस्थानमा उक्लिएको हो । लिलको ७ खेलबाट १७ अंक पुगेको छ । समान खेलबाटै पीएसजीको १५ अंक रहेको छ । पराजित लेन्स १३ अंक जोडेर […]

October 19, 2020

जेको चम्कँदा रोमाको सानदार जित

एजेन्सी – बोस्नियन फरवार्ड जेको चम्कदा इटालियन सिरी ‘ए’ मा रोमाले बेनेभेन्टोमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा रोमाले १–० ले पछि परेको स्थितिमा बेनेभेन्टोमाथि ५–२ को सहज जित हात पारेको हो । रोमामा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान इडेन जेकोले दुई गोल गर्दा पेड्रो रोड्रिग्वेज, जोर्डन भेरेटआउट र कार्लेस पेरेजले […]

October 19, 2020

बेलको डेब्युमा टोटेनहमको बराबरी

एजेन्सी – वेल्सका फरवार्ड ग्यारेथ बेलले टोटेनहम हस्टपरबाट दोस्रोपटक डेब्यु गरेको खेलमा वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिदै अंक बाँडेका छन् । टोटेनहमले खेलको सुरुवातको १६ मिनेटभित्र ३–० को अग्रता लिएर पनि जोगाउन नसक्दा ३–३ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । टोटेनहममा बेलको दोस्रो इनिङको पहिलो खेल बिर्सन लायक बन्यो । उनी मैदान प्रवेश […]

October 19, 2020

एस्टन भिल्लासँग लेस्टरको हार

एजेन्सी – एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शत प्रतिशत जित दर्ता गर्ने क्रममा लेस्टर सिटीमाथि १–० को रोमाञ्चक जित निकालेको छ । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रस बार्कलेले गोल गरेपछि भिल्लाले लेस्टरलाई उसकै मैदानमा हराएको हो । किङ पावर स्टेडियममा आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको २३औं मिनेटमा केलाची इहेनाचोको पासमा […]

October 19, 2020

दोहोरो सुपर ओभरमा पन्जाब विजयी

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । पहिलो सुपर ओभरमा स्कोर बराबर हुँदा खेलको नतिजा दोस्रो सुपर ओभरमा लिइएको थियो । जितका लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएपछि […]

October 18, 2020

पोलार्ड चम्कँदा मुम्बईको बलियो योगफल

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेभेन पन्जाबलाई १ सय ७७ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनायो । मुम्बईका काइरन पोलार्डले तल्लोक्रममा आक्रामक रुपमा रन जोड्दै १२ बलमा १ […]

October 18, 2020

वार्नरले तोडे कोहलीको कीर्तिमान

एजेन्सी– सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नरले रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् । वार्नरले आइतबार कोलकाता नाइट राइडर्सविरुद्ध ४७ रनको अविजित महत्वपूर्ण इनिङ खेल्नेक्रममा आइपिएल करिअरको ५ हजार रन पूरा गरेका थिए । प्याट कमिन्सको १४ औं ओभरको दोस्रो बलमा वार्नरले एक रन बटुल्दै ५ हजार रन पूरा गर्दै इतिहास रचेका थिए […]

October 18, 2020

सुपर ओभरमा कोलकाताको जित

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा कोलकाताले सानदार सुरुवात पाएको थियो । लोकी फर्गुसनले पहिलो बलमा नै डेविड वार्नरलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए । दोस्रो बलमा अब्दुल सामादले २ रन जोडे । तर तेस्रो बलमा फर्गुसनले सामादलाई पनि […]

October 18, 2020

पन्जाबविरुद्ध मुम्बईले पहिला ब्याटिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा मुम्बई कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । मुम्बई र पन्जाबले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् । मुम्बई ८ खेलमा ६ मा जित र […]

October 18, 2020

लेस्टर र एस्टन भिल्ला भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति लेस्टर सिटी र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ । खेल लेस्टरको मैदान किङ पावर स्टेडियममा राति १२ बजे हुनेछ । यि दुवै टोली जित निकाल्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । प्रिमियर लिगमा अपराजित रहेको भिल्लाको ३ खेलबाट ९ अंक रहेको छ । ४ खेलबाट लेस्टरको पनि ९ अंक नै […]

Success

Thank you for your time.