October 20, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० अन्तर्गत आइतबार एकै दिन तीन सुपर ओभर भयो । आइपिएल इतिहासमा पहिलो पटक एकै दिन दुवै खेलमा सुपर ओभर भएका हुन् । योमात्र होइन क्रिकेट इतिहासमा नै पहिलो पटक एकै खेलमा दुई पटक सुपर ओभर भयो । आइपिएलको ३५ औं खेलमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच शेख जायद […]
October 20, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट उरुग्वेली भेट्रान फरवार्ड इडिन्सन काभानीको डेब्युको प्रतिक्षा लम्बिने भएको छ । युइएफए च्याम्पियन्स लिग पुर्व क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेलबाट युनाइटेडबाट डेब्यु गर्ने सम्भावना रहेपनि टोलीमा नसमेटिएपछि उनको डेब्यु प्रतीक्षा लम्बिने भएको हो । उनी युनाइटेडको टोलीमा नियमित प्रशिक्षणमा रहेपनि च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलको लागि फ्रान्सेली […]
October 20, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्सले लिड्सलाई पराजित गरो छ । वल्भ्सले लिड्समाथि उसकै मैदानमा १–० को जित निकालेको हो । इलान रोड लिड्स वेस्ट योर्कसायरमा सोमबार राति भएको खेलमा वल्भ्सलाई जिताउन पोर्चुगिज फरवार्ड राहुल जिमिनेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको आठौं मिनेटमा घरेलु टोली लिड्सले ज्याक ह्यारिसनबाट आएको पासमा […]
October 19, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । जितका लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानका जस बटलर ४८ बलमा ७ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । […]
October 19, 2020
एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) को ड्राफ्ट सम्पन्न हुँदा सन्दीप लामिछाने ड्राफ्टमा कुनै टोलीमा छनोट हुन सकेनन् । सोमबार अनलाइनको माध्यमबाट भएको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले अनुबन्ध गरेका छैनन् । ड्राफ्टको राउन्ड २० सम्म चलेको थियो । एलपिएलमा पाँच टोलीबीच १५ दिनसम्म प्रतिस्पर्धा चल्ने छ […]
October 19, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनायो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजा ३० बलमा ४ चौका सहित सर्वाधिक ३५ […]
October 19, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । चेन्नईले टोलीमा दुई परिवर्तन गरेको छ । अलराउन्डर ड्वेन ब्राभो चोटका कारण बाहिरिएका छन् । ब्राभो बाहिँरिदा […]
October 19, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० अनुभवी स्पिनर अमित मिश्राको स्थानमा युवा लेग स्पिनर प्रविन दुवेलाई भित्र्याएको छ । गत अक्टोबर ३ मा कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा औंलामा चोटको कारण मिश्रा दिल्लीको टोलीबाट बाहिरिएका थिए । मिश्राको स्थान प्रविनले लिएका छन् । २७ वर्षिय लेगस्पिनर प्रविन दुवेले भारतीय घरेलु क्रिकेटमा राम्रो […]
October 19, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) राति लिड्स युनाईटेड र वल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ । लिड्सको घरेलु मैदानमा खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा बलियो टिम वल्भ्सविरुद्ध उत्रदा लिड्स तेस्रो जितको खोजीमा हुनेछ । नव प्रवेशी लिड्स ४ खेलबाट ७ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ । वल्भ्सलाई हराउँन […]
October 19, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा आज अंक तालिकामा पुछारमा रहेका चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार शेख जायद स्टेडियम आबूधाबीमा ७:४५ पछि सुरु हुनेछ । प्ले अफको सम्भावना कायमै राख्न दुबै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । चेन्नई ९ खेलमा ६ […]