default_image

अन्तर्राष्ट्रिय

October 17, 2020

धवनको शतकमा दिल्लीको उत्कृष्ट जित

एजेन्सी – ओपनर शिखर धवनको अविजित शतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३४ औं खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । […]

October 17, 2020

आइपिएलमा रबाडाको कीर्तिमान

एजेन्सी– दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडाले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमान बनाएका छन् । दक्षिण अफ्रिका रबाडाले स्पिनर सुनिल नारायण र तीव्र गतिका बलर लासिथ मलिङ्गाको कीर्तिमान तोड्दै आफ्नो नाममा कायम गरेका हुन् । रबाडाले शनिबार चेन्नई सुपर किंग्सविरुद्ध फाफ डु प्लेसिसको विकेट लिदै आइपिएलमा सर्वाधिक छिटो खेल र कम बलमा ५० […]

October 17, 2020

चेल्सी र साउथह्याम्प्टनको ६ गोलको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी साउथह्याम्प्टनसँग बराबरीमा रोकिएको छ । अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सी साउथह्याम्टनसँग ३–३ गोलको बराबरीमा रोकिन बाध्य बनेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीको जितमा टिमो वेर्नरले दुई गोल गर्दा काई हाभर्टजले एक गोल थपे । साउथह्याम्प्टनका ड्यानी इंग्स, चे एडम्स र जान्निक भेस्टरगार्डलेले बराबरी गोल फर्काए […]

October 17, 2020

दिल्लीलाई चेन्नईको बलियो लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३४ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई १ सय ८० रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । चेन्नईलाई बलियो अवस्थामा पुर्याउन अम्बाती रायुडु २५ बलमा १ चौका र ४ छक्का […]

October 17, 2020

एटलान्टामाथि नेपोलीको सानदार जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसएस नेपोलीले एटलान्टामाथि सानदार जित निकालेको छ । नेपोलीले घरेलु मैदानमा एटलान्टामाथि ४–१ को सानदार जित हात पारेको हो । सान पाउलो नेपोलीमा शनिबार राति भएको खेलमा घरेलु टोलीमो जितमा हिर्भिङ लोजानोले दुई तथा माटियो पोलिटानो र भिक्टर ओसिमहेनले गोल गरे । एटलान्टाका साम लामर्सले सान्त्वना गोल फर्काए । […]

October 17, 2020

लिभरपुल र एभर्टनको रोमाञ्चक बराबरी

एजेन्सी – यो सिजन उच्च प्रदर्शन गरिरहेको एभर्टन र गत वर्षको विजेता लिभरपुलबीच भएको मर्सिसाइड डर्बी बराबरीमा सकिएको छ । एभर्टनले घरेलु मैदानमा साविकको विजेता लिभरपुलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा दुईपटक पछि परेपनि एभर्टनले पूनरागमन गर्दै खेललाई बराबरीमा रोक्न सफल भएको हो । लिभरपुलका साडियो माने र मोहम्मद सलाहले गोल गर्दा एर्भटनका माइकल किन […]

October 17, 2020

डी भिलियर्स चम्कँदा बेंगलोर विजयी

एजेन्सी – दक्षिण अफ्रिकी ब्याट्सम्यान डी भिलियर्सले आक्रामक ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्समाथि ७ विकेटको जित हासिल गरेको छ । जितका लागि १ सय ७८ रनको लक्ष्य पछ्याएको बेंगलोरले ३ विकेट गुमाउँदै अन्तिम ओभरमा पूरा गर्यो । अन्तिम १२ बलमा ३५ रन चाहिएको अवस्थामा डी भिलिएर्सले ३ छक्कासहित १९ औं ओभरमा २५ रन निकालेपछि बेंगलोरको पक्षमा खेल आएको थियो । उक्त ओभरमा उनदकटले सुरुवाती […]

October 17, 2020

स्मिथको अर्धशतकमा राजस्थानको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७८ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३६ बलमा […]

October 17, 2020

रियल म्याड्रिडलाई काडिजको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति साविकको विजेता रियल म्याड्रिडले नवप्रवेशी काडिजको सामना गर्दैछ । खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । शीर्षस्थानमा रहेको रियल काडिजमाथि पनि सहज जित हात पार्दै शीर्षता थप पकड बनाउने योजनामा हुनेछ । अन्तर्राष्ट्रिय ब्रेकपछि क्यासमिरो, लुका मोड्रिच, रोड्रिगो, फेडरिको भाल्भेर्डे, टोनी क्रुस र राफयल […]

October 17, 2020

जिदानद्वारा हालान्डको प्रशंसा

एजेन्सी – ला लिगा च्याम्पियन रियल म्याड्रिडमा करिम बेन्जेमा टोलीका मुख्य फरवार्ड हुन् । १२ वर्षयता बेन्जेमा टोलीको हिस्सा रहँदै आएका छन् । क्रिस्टियानो रोनाल्डोले रियल छाडेर गएयता फरवार्डको मुख्य जिम्मेवारी बेन्जेमाकै काँधमा रहँदै आएको छ । यो सिजन रियलले नयाँ खेलाडी भित्राएन । त्यसका वावजुद भविष्यका लागि रियलले केहि खेलाडीमा चासो राखेको बताइन्छ । […]

Success

Thank you for your time.