October 18, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा आज मुम्बई इन्डियन्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । मुम्बई आजको खेलमा पन्जाबलाई […]
October 18, 2020
एजेन्सी – गत सिजन को कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण ला लिगाकासहित युरोपका सबै लिगहरु स्थगित भएका थिए । त्यो समयमा अधिकांश क्लबले खेलाडीको पारिश्रमिकमा कटौती गरेका थिए । त्यसका लागि खेलाडी पनि सहमत भएका थिए । तर, रियल म्याड्रिडका सबै खेलाडी पारिश्रमिक कटौतीका लागि तयार हुँदा स्टार ग्यारेथ बेल भने तयार नभएको खुलेको […]
October 18, 2020
एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र जर्मन मिडफिल्डर थोमस मुलरले समान दुई गोल गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ । बायर्नले नव प्रवेशी अर्मेनिया बिलेफिल्डमाथि ४–१ को फराकिलो जित निकालेको हो । खेलको आठौं मिनेटमा थोमस मुलरको गोलबाट बायर्नले अग्रता लिएको थियो । २६औं मिनेटमा लियोन गोरेट्जकाको पासमा लेवान्डोस्कीले गोल […]
October 18, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । कोलकाता पाँचौं र हैदराबाद चौथो जितको सोचमा छन् । जारी आइपिएलमा कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित […]
October 18, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले जित निकालेको छ । युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को सानदार जित हात पारेको हो । आत्मघाती गोलमार्फत पछि परेपनि युनाइटेडले पूनरागमन गर्दै ४–१ को सानदार जित हात पारेको हो । युनाइटेडको जितमा ह्यारी मिगुएर, ब्रुनो फर्नान्डेस, आरोन वान बिशाखा र मार्कुस रासफोर्डले गोल गरे । […]
October 18, 2020
एजेन्सी – मिलान ‘डर्वी’ मा स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि एसी मिलानले इटालियन सिरी ‘ए’ मा इन्टर मिलानलाई २–१ ले पराजित गरेको छ । मिलानले २०१७ पछि इन्टर मिलानलाई हराउन सफल भएको हो । २०१७ डिसेम्वरमा कोपा इटालियाको क्वाटरफाइनलमा मिलानले अतिरिक्त समयमा १–० को जित निकालेको थियो । त्यसयता मिलानले इन्टरमाथि पछिल्लो […]
October 18, 2020
एजेन्सी – डिफेन्डिङ च्याम्पियन युभेन्ट्स इटालियन सिरी ‘ए’ मा क्रोटोनसँग बराबरीमा रोकिएको छ । युभेन्ट्सले घरेलु टोली क्रोटोनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । क्रोटोनमा शनिबार राति भएको खेलमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको युभेन्ट्स खेलको १२औं मिनेटमा पछि परेको थियो । सिमीले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० को […]
October 18, 2020
एजेन्सी – नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा क्याटलान क्लब बार्सिलोनाले पहिलो हार बेहोरेको छ । स्पेनिस ला लिगामा बार्सिलोना गेटाफेसँग १–० ले पराजित भएको हो । रोनाल्डको प्रशिक्षणमा बार्सिलोना सातौ खेलमा पराजित भएको हो । कोलिसिअम अलफोन्सो पेरेज स्टेडियममा बार्सिलोनालाई पराजित गर्न घरेलु टोली गेटाफेका जेइमी माटाले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो […]
October 18, 2020
एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड नव प्रवेशी क्याडिजसन्ग स्तब्ध बनेको छ । रियरल घरेलु मैदानमा क्याडिजसँग १–० ले स्तब्ध बनेको हो । नयाँ सिजनको ला लिगामा रियलको यो पहिलो हार हो । पहिलो खेलमा रियल सोसिडाडसँग बराबरीमा रोकिएको रियलले त्यसपछिको सबै तीन खेलमा जित हात पारेको थियो । रियललाई स्तब्ध बनाउन […]
October 17, 2020
एजेन्सी – फरवार्ड लुइस सुआरेज र यान्निक कारास्कोको गोल मद्दतमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा डि भिगोलाई २–० ले पराजित गरेको छ । एट्लेटिकोले सेल्टालाई उसकै मैदानमा पराजित गरेको हो । शनिबार राति भएको खेलको छैटौ मिनेटमा नै सुआरेजको गोलबाट एट्लेटिकोले खेलमा अग्रता लिएको थियो । कप्तान कोकीबाट डिएगो कोस्टा हुदै म्यानुयल सान्चेजको पासमा […]