default_image

अन्तर्राष्ट्रिय

February 12, 2020

बार्सिलोनाका डेम्वेले ६ महिना मैदान बाहिर !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा फ्रेन्च फरवार्ड औसमाने डेम्वेले ६ महिना मैदान बाहिर रहने पक्का भएको छ । बार्सिलोनाले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै डेम्वेले ६ महिना मैदान बाहिर रहेने पक्का भएको बताएको छ । चोटसँगै डेम्वेलेले यो सिजनको बाँकी खेलका साथै युरोपियन च्याम्पियनसिप २०२० समेत गुमाउने भएको छ । डेम्वेलेले गत नोभेम्वरमा […]

February 11, 2020

भारतमाथि न्युजिल्यान्डको सानदार क्लिनस्वीप

एजेन्सी – भारतसँगको तीन खेलको एकदिवसिय सिरिज घरेलु टोली न्युजिल्यान्डले क्लिनस्वीप गरेको छ । मंगलबार तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डले भारतलाई ५ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । जितका लागि २ सय ९७ रनको विजयी लक्ष्य पक्ष्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । न्युजिल्यान्डको जितमा ओपनर हेनरी निकोलसले १ […]

February 11, 2020

अमेरिका टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा आज ओमान र अमेरिका भिड्दै छन् । टियू क्रिकेट मैदानमा भएको टसमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपाललाई १८ र ८ विकेटले हराएको ओमानको मनोबल उच्च छ । ओमानले अमेरिकालाई पहिलो खेलमा ६ विकेटले हराएको […]

February 11, 2020

हजार्ड दुई महिनापछि रियालको प्रशिक्षणमा सामेल

एजेन्सी – करिब दुई महिनापछि बेल्जियन स्टार फरवार्ड इडेन हजार्ड रियाल म्याड्रिडको प्रशिक्षणमा फर्किएका छन् । यसै सिजन १३० मिलियन पाउन्डमा इंग्लिस क्लब चेल्सस्ीबाट रियाल आएका हजार्ड एंकल इन्ज्युरीका कारण पछिल्लो दुई महिना मैदान बाहिर रहेका थिए । हजार्डले नोभेम्वर अन्तिममा च्याम्पियन्स लिगको समूह चरणमा पीएसजीविरुद्धको खेलमा चोट बोक्न पुगेका थिए । त्यसयता उनी मेडिसन […]

February 11, 2020

नसीमको कीर्तिमानमा पाकिस्तान इनिङ अन्तरले विजयी

एजेन्सी – युवा तीब्र गतिका बलर नसीम शाहको विश्व कीर्तिमानी प्रर्दशनमा बंगलादेशसँगको पहिलो टेष्ट घरेलु टोली पाकिस्तान ४४ रनको इनिङ अन्तरले विजयी भएको छ । सोमबार बंगलादेश चौथो दिन ६२.२ ओभरमा १ सय ६८ रनमा अल आउट भएपछि पाकिस्तान इनिङ अन्तरले विजयी भएको हो । तेस्रो दिन आइतबार नसीम टेस्ट क्रिकेटमा सबैभन्दा कन्छा ह्याट्रिक गर्ने […]

February 10, 2020

मिलान डर्वीमा जित निकाल्दै इन्टर मिलान शीर्षस्थानमा

एजेन्सी – मिलान डर्वीमा जित निकाल्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । इन्टर मिलानले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर ४–२ को पूनरागमन जित निकाल्दै युभेन्टसलाई पछि पार्दै लिगको शीर्षस्थानमा पूनरागमन गरेको हो ।  मिलानोमा आइतबार राति भएको खेलमा इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, म्याटियस भिन्सिनो, स्टेफन डि भिरिज र रोमेलु लुकाकुले […]

February 10, 2020

सहज जितसँगै पीएसजीको १२ अंकको अग्रता

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकाल्दै शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । पीएसजीले लियोनमाथि ४–२ को सहज जित निकालेको हो । जितसँगै पीएसजीले शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता बनाएको छ । पीएसजीको २४ खेलबाट ६१ अंक छ । उति नै खेलबाट दोस्रो स्थानको मार्सेलीको […]

February 10, 2020

बार्सिलोनाको संघर्षपुर्ण जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्षपुर्ण जित निकालेको छ । बार्सिलोनाले रियल बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।   बार्सिलोनाको जितमा फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स र क्लेमेन्ट लेङ्लेटले गोल गरे । घरेलु टोली बेटिसका सर्जियो कानालेस र नविल फेकिरले गोल गरे । घरेलु मैदानमा रियलले खेलको छैटौ मिनेटमा सर्जियो […]

February 10, 2020

रियलको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर ओसासुनामाथि ४–१ को सानदार जित निकालेको हो ।  ओसासुनाको मैदानमा रियालको सानदार जितमा इस्को, सर्जियो रामोस, लुकास भास्क्वेज र लुका जोभिकले गोल गरे । ओसासुनाका युनाई गार्सियाले एक गोल फर्काए । खेलको १४औं मिनेटमा युनाइको गोलबाट […]

February 9, 2020

भारतलाई हराउँदै बंगलादेश बन्यो यू१९ विश्वकप च्याम्पियन

एजेन्सी- बंगलादेशले पहिलो पटक यू१९ विश्वकप उपाधि जितेको छ । दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकप फाइनलमा बंगलादेशले आइतबार राती चार पटकको च्याम्पियन भारतलाई थकवर्थ लेविस पद्धतीको आधारमा ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । भारतले प्रस्तुत गरेको १ सय ७८ रनको विजयी लक्ष्य बंगलादेशले पक्ष्याउने क्रममा ४१ ओभरमा १ सय ६३ रन बनाउन ७ […]

Success

Thank you for your time.