September 3, 2020
एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र चिली तथा क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडालले बार्सिलोनामा मात्रै १३ जना व्यवसायिक खेलाडी रहेको बताएका छन् । यसकारण पनि मेस्सीले आवश्यक सहयोग नपाएको उनको बुझाइ छ । टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको र टोली नै मेस्सीमा निर्भर रहँदा बार्सिलोना यो सिजन उपाधिविहीन बन्नुपरेको समेत उनले बताएका छन् । च्याम्पियन्स […]
September 3, 2020
एजेन्सी – अर्जेन्टिनी तथा इटालियन क्लब युभेन्टसका फरवार्ड गोन्जालो हिगुआइन अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामी जाने सम्भावना बढेको छ । टीवाइसी स्पोर्ट्सका रिपोर्टअनुसार हिगुआइनले इंग्ल्यान्डको पूर्व खेलाडी डेभिड बेकह्यामको इन्टर मियामीसँग दुई वर्षको सम्झौता गर्ने तयारी गरेका छन् । अर्थात उनी डिसेम्बर २०२२ सम्म इन्टर मियामीमा अनुबन्धित हुनेछ । ३२ वर्षीय फरवार्डको […]
September 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक सहित आवश्यक पाँच पदको लागि खुल्ला आवेदन मागेको छ । क्यानले विहिबार एक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकाल्दै मुख्य प्रशिक्षक, महाप्रबन्ध, वित्त प्रमुख, क्रिकेट ब्यवस्थापक र स्थानिय (लोकल) प्रशिक्षकको लागि आवेदन माग गरेको छ । मुख्य प्रशिक्षकको लागि कम्तिमा लेभल ३ गरेको हुनुपर्ने छ […]
September 3, 2020
एजेन्सी – नयाँ सिजनको इटालियन सिरी ‘ए’ को खेल तालिका सार्वजनिक भएको छ । आयोजक इटली फुटबल फेडेरेसनले बुधबार २०२०–२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो । सिरी ‘ए’ २० सेप्टेम्वर २०२० मा शुरु भएर २३ मे २०२१ मा सम्पन्न हुनेछ । तालिका अनुसार नयाँ प्रशिक्षक आन्द्रे पिर्लाेको टोली युभेन्टसले घरेलु मैदानमा साम्पडोरियासँग खेल्दै […]
September 2, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नेदरल्यान्ड्सको आयाक्स एम्स्टरड्यामबाट मिडफिल्डर डोनी भान डे बिकलाई अनुबन्ध गरेको छ । युनाइटेडले ३५ मिलियन पाउण्ड खर्चंदै ५ मिलियन सम्भावित बोनससहित आयाक्सबाट मिडफिल्डरलाई भित्र्याएको हो । डोनीले युनाइटेडसँग ५ वर्षका लागि अनुबन्धन गरेका छन् । २३ वर्षीय मिडफिल्डर नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा समेत नियमित रहँदै आएका छन् । उनी आयाक्सकै […]
September 2, 2020
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टि२० आई विश्व वरीयतामा स्थान सुधार गरेका छन् । आइसिसीले कोरोना महामरीको कारण अन्तर्राष्ट्रिय खेल नहुँदा फागुनपछि पहिलो पटक सार्वजनिक गरेको नयाँ टि२० वरीयतामा पारसले ब्याटिङतर्फ चार स्थान सुधार गरेका हुन् । यसअघि ब्याटिङतर्फ ७५ औं स्थानमा रहेका […]
September 2, 2020
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण भएको बताएको थियो । क्लबले खेलाडीको नाम भने सार्वजनिक गरेको थिएन । तर फ्रान्सको ले’एकिपेले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया […]
September 2, 2020
एजेन्सी – मुम्बई इन्डियन्सका प्रमुख तीव्र गतिका बलर लासिथ मलिङ्गाले सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् । श्रीलंका टि२० का कप्तान समेत रहेका मलिङ्गाले व्यक्तिगत कारणले यस सिजनको आइपिएल नखेल्ने भएका हुन् । मलिङ्गाले नखेल्ने भएपछि मुम्बईले अष्ट्रेलियाका तीव्र गतिका बलर जेम्स प्याटिनसनलाई उनको स्थानमा भित्र्याएको छ । […]
September 2, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले पछिल्लो १३ वर्षमा चारपटक मात्रै स्पेनिस ला लिगाको उपाधि जित्न सफल भएको छ । यो अवधिमा निकटतम् प्रतिद्धन्द्धी क्याटलान क्लब बार्सिलोना ८ पटक र एट्लेटिको मड्रिड एकपटक मात्रै स्पेनिस च्याम्पियन बनेको छ । ला लिगाको सर्वाधिक ३४ पटकको च्याम्पियन रियलले २००८, २०१२, २०१७ र २०२० मा उपाधि जितेको थियो […]
September 2, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० लिग मानिन्छ । आइपिएल खेल्ने धेरै खेलाडीको सपना हुन्छ । आइपिएलमा खेलाडीले मूल्य र लोकप्रियता दुबै राम्रो पाउँछन् । फ्रेन्चाइज टि२० लिग एक मनोरञ्जन हो । यसले खेलाडीको आर्थिक अवस्था मजबुत बनाउछ । अक्सनमा सबै टोलीको आवश्कता एउटै हुन्छ भने खेलाडीले उच्च मूल्य पाउँछ […]