September 4, 2020
एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर गेराथ बेल ७१ दिन पछि मैदानमा फर्केका छन् । वेल्सका बेल युइएफ नेसन्स लिगमा बिहीबार फिनल्यान्डविरुद्ध मैदानमा उत्रेका थिए । ३१ वर्षे बेलले पछिल्ला पटक जुनमा ला लिगामा रियल मालोर्काविरुद्ध अन्तिम मैदान प्रवेश गरेका थिए । त्यसपछि भने उनको र रियलका प्रशिक्षक जिनेदिन जिदानबीच सम्बन्ध राम्रो हुन सकेको छैन । […]
September 4, 2020
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्लबले शुक्रबार कोस्टासहित अर्का खेलाडी सान्टियागो एरियासलाई कोरोना पुष्टि भएको विज्ञप्तिमार्फत पुष्टि गरेको छ । दुई खेलाडीलाई कोरोना पुष्टि भएसँगै उनीहरुले प्रि–सिजनको टुर गुमाउनेछन् । उनीहरु सेल्फ आइसोलेसनमा बसिसकेका छन् । क्लबले अभ्यास र प्रि–सिजनमा जानुअघि खेलाडीको कोरोना परिक्षण […]
September 4, 2020
एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीको सम्भावित बर्हिगमनलाई रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले रियलले क्रिस्टियानो रोनाल्डोलाई गुमाएको प्रसंगसँग तुलाना गरेका छन् । पोर्चुगिज सुपर स्टार रोनाल्डो रियल छाडेर सन् २०१८ मा इटालियन टोली युभेन्ट्समा आबद्ध भएका थिए । त्यो सिजन रियलको सन्तोषजनक हुन सकेन । यद्दपी टोलीले युरोपियन सुपर कप भने जितेको थियो । […]
September 4, 2020
एजेन्सी – विश्व क्रिकेटका दुई पावर हाउस अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन खेलको टि२०आई सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः४५ पछि साउथह्याप्टनमा सुरु हुनेछ । अष्ट्रेलिया टि२० आई वरीयतामा शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा छन् । अष्ट्रेलियालाई शीर्षस्थानमा कायम राख्न यस सिरिजमा चुनौती छ । इंग्ल्यान्डलाई शीर्षस्थानमा उक्लिने अवसर […]
September 4, 2020
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का थप तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि ब्राजिली स्टार नेयमारसहित थप दुई खेलाडीमा कोरोना पुष्टि भएपछि अन्य खेलाडी तथा पदाधिकारीको कोरोना परिक्षण गर्दा थप तीन खेलाडीमा कोरोना पुष्टि भएको हो । पीएसजीले विज्ञप्ति जारी गर्दै पछिल्लोपटकको कोरोना परिक्षणमा थप तीन खेलाडीमा […]
September 4, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना एमेजन वारियर्सले बार्बाडोस ट्राइडेन्सलाई ६ विकेटले पराजित गरेसँगै जमैका दुई खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । बार्बाडोस र सेन्ट किट्स एण्ड नेभियस प्याटियटस सिपिएलको लिग चरणबाटै बाहिरिने टोली बनेका […]
September 4, 2020
एजेन्सी – युइएफए नेसन्स लिगमा वेल्सले फिनल्यान्डमाथि झिनो जित निकालेको छ । वेल्सले फिनल्यान्डलाई उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । बिहीबार राति भएको खेलमा वेल्सको जितमा काइफर मोरेले खेल सकिन १० मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको चौथो मिनेटमा नै वेल्सका ड्यानियल जेम्सको क्रसमा काइफर मोरेले हेडरमार्फत […]
September 4, 2020
एजेन्सी – युइएफए नेसन्स लिगमा रसियाले सर्वियामाथि सहज जित हात पारेको छ । घरेलु मैदान भिटिभी एरिनामा रसियाले सर्वियामाथि ३–१ को सहज जित हात पारेको हो । बिहीबार राति भएको खेलमा रसियाको जितमा कप्तान अर्टिम ज्युवाले दुई तथा काराभाइवले एक गोल थपे । सर्वियाका एलेक्सान्डर मिट्रोभिकले एक गोल फर्काए । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा […]
September 4, 2020
एजेन्सी – इन्ज्युरी समयको अन्तिम मिनेटमा स्पेनी डिफेन्डर जोसे गायाले गोल गरेपछि यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । स्टुटगार्टमा बिहीबार खेलको अधिकांश समय अग्रतामा रहेपनि जर्मनी १-१ को बराबरीसँगै अंक बाँड्न बाध्य भयो । पहिलो हाफमा चेल्सीका नयाँ फरवार्ड टिमो वेर्नरको गोलमा अग्रता लिएको जर्मनीले अन्त्यमा गोल […]
September 3, 2020
एजेन्सी – सुपर स्टार लियोनल मेस्सी बार्सिलोनामा बस्न सक्ने सम्भावना बढेको छ । मेस्सीका एजेन्ट समेतका पिता जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच बिहीबार उनको भविष्यका विषयमा कुराकानी भएको थियो । मेस्सीले केहि दिन अघि पत्र लेख्दै क्लब छाड्न चाहेको बताएका थिए । तर, क्लब भने उनलाई सहजै गुमाउने पक्षमा छैन । मेस्सी […]