default_image

lokpriya

July 5, 2025

गुरुङको अध्यक्षतामा भरतपुर सितोरियोको कार्यसमिति चयन

सुशील पन्त क्षेत्री, भरतपुर नेपाल सितोरियो कराते संघ भरतपुर महानगर समितिको अध्यक्षमा पुर्णबहादुर गुरुङ चयन भएका छन् । संघको आज भएको विशेष साधारण सभाबाट गुरुङको अध्यक्षता सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा वौद्ध लामा, उपाध्यक्षमा ईश्वरी कंडेल, सचिवमा छवि रमण तिमिल्सिना, सह-सहचिवमा आशिष ढकाल र कोषाध्यक्षमा पार्वती गुरुङ चयन भएका छन् […]

July 5, 2025

एउटा जितले ३ ठूला अन्तर्राष्ट्रिय अवसर दिनेछ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोली आज उज्वेकिस्तानमा एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेल घरेलु टोली विरुद्ध उत्रने तयारीमा छ । यसअघि दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको एकअर्कासँग प्रतिस्पर्धा गर्नुअघि समान ६ अंक र १७ गोल छ । एसियन कप २०२६ छनोट हुनका दुवै टोलीका लागि यो अन्तिम अवसर हो । […]

July 5, 2025

विराटनगरमा थप ५ खेलाडी रिटेन

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि थप ५ खेलाडीलाई रिटेन गरेको छ। विराटनगरले मार्की र कप्तान सन्दीप लामिछानेलाई यसअघि नै रिटेन गरिसकेको जानकारी गराएको थियो । विराटनगरले थप ५ रिटेन गरेको खेलाडीको नाम सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । रिटेन हुने अन्य खेलाडीमा यु-१९ नेपाली राष्ट्रिय टोलीका […]

July 5, 2025

रौनकलाई सर्वोत्कृष्टसहित‌ दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेको नेपालले व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको छ। नेपालका रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट उत्कृष्ट खेलाडी बनेका छन्। उनले ६ खेलमा २ सय ९६ रन बनाएका थिए। रौनकले उत्कृष्ट ब्याटरको उपाधि पनि जिते। नेपाली टोलीका कप्तान विपिन प्रसाद शर्मा उत्कृष्ट बलर बने। उनले प्रतिनिधित्व दौरान […]

July 5, 2025

नेपाल एसिसी यु-१६ इस्ट जोन कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेको छ ।‌ सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए। लगतै रौनक श्रीवास्तव रन नजोडी […]

July 4, 2025

एसियन कप छनोट- नेपाल र उज्वेकिस्तानबीच निर्णायक भिडन्त

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप २०२६ को यात्रा निर्णायक मोडमा आइपुगेको छ। तासकन्तमा नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच शनिवार हुने समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ। समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म […]

July 4, 2025

मनाङ मर्स्याङ्दीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा मनाङले श्री भगवती क्लबलाई २-१ गोलले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको ४० औं‌ मिनेटमा रोहन थापा मगरले गोल गरे। मनाङले पहिलो हाफमा १-० को अग्रता बनायो। तर मनाङको यो अग्रता ५८ औं मिनेटमा तोडियो। सरुन महतोले श्री […]

July 3, 2025

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक

एजेन्सी – शुभमन गिलको कीर्तिमानी सानदार दोहोरो शतकमा भारतले इङ्गल्याण्ड विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङसमा ५ सय ८७ रन बनाएको छ। भारतले ५ विकेटको नोक्सानीमा ३ सय १० रनबाट दोस्रो दिन बिहीवार ब्याटिङ सुरु गरेको थियो। गिल१ सय १४ रर र रविन्द्र जडेजाले ४१ रनबाट दोस्रो दिनको खेल अघि बढाएका थिए। २५ वर्षीय कप्तान गिलले […]

July 3, 2025

बिर्तामोडको रेड स्टार एफसीको अध्यक्षमा राउत

हिमाल खरेल, बिर्तामोड झापा बिर्तामोडको रेड स्टार फुटबल क्लबको अध्यक्षमा देवेन्द्र राउत निर्वाचित भएका छन् । आज बिर्तामोडमा भएको दोस्रो अधिवेशनले राउतलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा लबकुमार चौधरी, उपाध्यक्षमा प्रवीण गौतम, सचिवमा प्रेमकृष्ण श्रेष्ठ, सहसचिवमा सडकलाल राजवंशी र कोषाध्यक्षमा ममता भट्टराई सर्वसम्मत चुनिएका छन् । त्यस्तै, सदस्यमा भुवन तामाङ, मनिष […]

July 3, 2025

फाइभ ‘ए’ साइड हकी हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हकी संघको आयोजनामा पहिलो पटक राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने भएको छ । नेपालमा पहिलो पटक फाइभ ए साइड इन्डोर हकी प्रतियोगिता हुन लागेको हो । भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा उक्त इन्डोर हकी हुनेछ प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब गरि […]

Success

Thank you for your time.