default_image

lokpriya

January 27, 2020

रोनाल्डोको गोल, युभेन्टसको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको युभेन्टस पराजित भएको छ । सुपरस्टार फरवार्ड रोनाल्डोले गोल गरेपनि युभेन्टस घरेले टोली नेपोलीसँग २–१ ले पराजित भएको हो । हारपछि पनि युभेन्ट्सले शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक छ । युभेन्टसलाई पराजित गरेको नेपोलीको २७ अंक जोडेर […]

January 27, 2020

नेयमारको दुई गोलमा पीएसजी विजयी

एजेन्सी – ब्राजिलियन स्टार फरवार्ड नेयमारको दुई गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लिललााई पराजित गरेको छ । पीएसजीले लिललाई २–० ले पराजित गरेको हो ।  जितसँगै पीएसजी लिग वानको उपाधितर्फ अग्रसर भएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १० अंकले पछि पारेको छ । पीएसजीको २१ खेलबाट ५२ अंक छ । […]

January 27, 2020

सावित्रा अनि रोनाल्डोको ‘जर्सी नम्बर ७’

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय टोलीबाट खेल्दा होस् वा कुनै क्लबबाट खेल्दा सावित्रा भण्डारी सम्बाको प्रभाव बेग्लै हुने गर्छ । कमै खेल होलान् जसमा सावित्राले गोल नगरेको होस् । कथम कदाचित गोल नगर्दा पनि खेलमा उनले प्रभाव छाडेकै हुन्छिन् । सावित्रा नै दक्षिण एसियाको उत्कृष्ट स्ट्राइकर हो भन्दा सायदै दुइमत होला । दक्षिण एसियाको महारथी भारतकै […]

January 27, 2020

रहेनन् कोबी ब्रायन्ट !

एजेन्सी – बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टको आइतबार क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ४१ वर्षीय कोबीसहित उनको १३ वर्षीय छोरी जियाना पनि हेलिकप्टरमा सवार थिइन् । हेलिकप्टरमा रहेका ९ जना यात्री नै जीवित नरहेको स्थानीय पुलिसले जानकारी दिएको छ । कोबीको निजि सिकोर्स्की एस-७६ हेलिकप्टर बाक्लो कुहिरोका कारण पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको […]

January 27, 2020

बार्सिलोनालाई पछि पार्दै रियल शीर्षस्थानमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलले आइतबार राति रियल भालाडोलिडमाथि १–० संघर्षपुर्ण जित निकाल्दै ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो ।  रियलले शीर्षस्थानमा बार्सिलोनालाई ३ अंकले पछि पारेको हो । जितसँगै रियलको २१ खेलबाट ४६ अंक पुगेको छ । समान खेलबाटै […]

January 26, 2020

अस्पतालमै भर्ना प्रतिभा केहि समय कोर्ट बाहिर

काठमाडौं (हाम्रो खेलकुद) – भलिबलका समर्थकले केहि समयका लागि राष्ट्रिय टोली र होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबकी स्टार प्रतिभा मालीको खेल हेर्न नपाउने भएका छन् । आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा शुक्रबार नेपाल एपिएफविरुद्धको फाइनलका दौरान घाइते भएकी प्रतिभा त्यस दिनदेखि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना छिन् । उनको चोट कस्तो हो भन्ने अझै एकिन भएको […]

January 26, 2020

‘नेपालको लक्ष्य शीर्ष २ मा पर्ने’ – कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप लिग-२ मा नेपालको लक्ष्य शीर्ष दुईमा अन्त्य गर्ने रहेको बताएका छन् । टियु क्रिकेट मैदानमा माघ २२ देखि २९ सम्म हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि आईतबार आयोजना स्थलमा अभ्यासरत ज्ञानेन्द्रले हाम्रो खेलकुदसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले टोलीका सबै खेलाडी […]

January 26, 2020

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण (फोटोफिचर)

दुई वर्षअघि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको नेपालले माघको अन्तिम साता हुने विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजबाट घरेलु मैदानमा ओडीआई डेब्यु गर्दैछ । यस्तोमा नेपाली टोलीले पछिल्लो दुई सातायता नियमित प्रशिक्षण गरिरहेको छ । शुक्रबारसम्म पोखरामा रहेर प्रशिक्षण गरेको नेपालले १४ सदस्यीय टोली घोषणा गरेपछि टियु मैदानमा नै प्रशिक्षण थालेको छ । अन्तिम टोलीमा […]

January 26, 2020

एन्फा कास्की अध्यक्ष कुट्ने सांसद मनाङे रिहा

पोखरा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ आइतबार धरौटीमा रिहा भएका छन् । दीपक मनाङेका नामले परिचित उनलाई कास्की जिल्ला प्रशासनले ६ हजार धरौटीमा रिहा गरेको हो । रिहा अघि आज सरकारी वकिलको कार्यालयले उनीसँग बयान लिएको थियो । उनलाई […]

January 26, 2020

सावित्राको गोलमा गोकुलमको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली र एपिएफकी फरवार्ड सावित्रा भण्डारीको गोलमा गोकुलम केरेला एफसीले महिला भारतीय (आई) लिगमा विजयी सुरुवात गरेको छ । श्रीभुमी एफसीलाई १–० ले हराउँदै गोकुलमले विजयी सुरुवात गरेको हो । भारतको बैंगलोर रंगशालामा भएको खेलको ६७ औं मिनेटमा सावित्राले गरेको गोल नै निर्णायक बनेको हो । सावित्राको क्लबका लागि यो […]

Success

Thank you for your time.