default_image

lokpriya

January 22, 2020

सांसद गुरुङविरुद्ध उजुरी, विवादको चाङ्गमा कास्की एन्फाका अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद)– दीपक मनाङे नामले परिचित गण्डेकी प्रदेश सांसद राजीव गुरुङले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेपछि पोखराको मुख्यमन्त्री कप फुटबलको उद्घाटननै छायाँमा परेको थियो । प्रतियोगिता उद्घाटनका लागि गण्डकीका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ पुग्नुअघि नै मनाङको टोलीलाई सुविधा नदिएको भन्दै सांसद गुरुङले अध्यक्ष गुरुङलाई कुटेका थिए […]

January 22, 2020

रियलका खेलाडी लोनमा बायर्न म्युनिख पुगे

एजेन्सी – प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा पर्न नसकेपछि स्पेनिस महारथी रियल म्याड्रिडका डिफेन्डर अल्भारो ओड्रीओजोला ६ महिना लोनमा जर्मन च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । स्पेनको राष्ट्रिय टोलीमा नियमित पर्दै आएका भएपनि क्लबमा भने उनले निकै संघर्ष गर्नुपरको छ । जारी सिजन उनले जम्मा ५ पटक रियलको टोलीमा खेलेका छन् । सम्भावित २८ खेलमध्य […]

January 22, 2020

धनगढीमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने

धनगढी (हाम्रो खेलकुद)– धनगढीको जुगेडामा दोस्रो संस्करणको प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा रहेको मनकामना युवा क्लबको आयोजनामा दोस्रो संस्करणको वानस्टप अटोमोवाईल्स प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । ११ माघ गते सुरु प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ ६ वटा […]

January 22, 2020

सावित्रा सम्मिलित गोकुलम आई लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोली एवंम् नेपाल एपिएफ क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘सम्बा’ सम्मिलित गोकुलम केरेला एफसी शुक्रबार सुरु हुने महिला भारतीय (आई) लिगका लागि छनोट भएको छ । २ लेगको छनोटमा एफसी अलकापुरालाई समग्रमा पराजित ९–१ गर्दै गोकुलम चौथो संस्करणको आइलिगका लागि छनोट भएकी थिइन् । बुधबार भएको दोस्रो लेगको पहिलो […]

January 22, 2020

सन्दीप सम्मिलित स्टार्सको बिग ब्यासमा तेस्रो हार

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले तेस्रो हार बेहोरेको छ । बुधबार मेलबर्न स्टार्स एडिलेड स्ट्राइकर्ससँग ११ रनले पराजित भएको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । मेलबर्न स्टार्सको लागि कप्तान […]

January 22, 2020

रञ्‍जितको फ्रिकिक गोलमा मछिन्द्र विजयी

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर रञ्‍जित धिमालले फ्रिकिकमा गरेको गोल निर्णायक सावित हुँदा कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।   दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक हासिल गर्यो । यस जितसँगै मछिन्द्रले ८ खेलमा ५ […]

January 22, 2020

हेल्प नेपालको जितसँगै सेमिफाइनल समिकरण पुरा

काठमाडौं (हाम्रो खेलकुद)– हेल्प नेपाल स्पोर्टस् क्लब अघिल्लो चरण पुगेसँगै आरबिबी एनभिए पुरुष क्लब च्याम्पियनसिपको सेमिफाइनल सेमिकरण पुरा भएको छ । बुलबुले रारा क्लबलाई बुधबार ३–० को सेटमा हराउँदै हेल्प नेपाल सेमिफाइनल पुगेपछि समिकरण पुरा भएको हो ।   यसअघि तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले अन्तिम चारमा […]

January 22, 2020

मनाङका पूर्व खेलाडी आसिफ च्यासलमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय खेलाडी मोहम्मद आसिफ च्यासल युथ क्लबमा आबद्ध भएका छन् । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेललाई लक्षित गर्दै च्यासलले रक्षक आसिफलाई बुधबार अनुबन्धन गरेको हो । दक्षिण एसियाली खेलाडीको कोटाा असिफलाई च्यासलले भित्राएको हो । आसिफले गत सिजन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबबाट खेलेका थिए । अखिल […]

January 22, 2020

मेलबर्न स्टार्सलाई एडिलेडको बलियो लक्ष्य

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ६३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको एडिलेडले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । एलेक्स करिले २१ बलमा १ चौका र ३ छक्का सहित ३३ रन जोडे […]

January 22, 2020

पहिलो हाफमा पुलिस र मछिन्द्र गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच भिड्दैछन् । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । खेलको छैटौं मिनेटमा नै मछिन्द्रले गोल गर्ने अवसर गुमाएको थियो । रजिन धिमालको पासमा पेनाल्टी क्षेत्रभित्र रहेका मछिन्द्रका खेलाडीले बललाई […]

Success

Thank you for your time.