default_image

lokpriya

January 30, 2020

‘पर्सिजामा आफ्नोपन छ’ – रोहित

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द छैटौं सिजन इन्डोनेसियाको माथिल्लो श्रेणीको लिग खेल्ने तयारीमा छन् । खेल जीवनको लामो समय बिताएको पर्सिजा जकार्ताबाट अर्को दुई वर्ष खेल्ने सम्झौता नविकरण उनले बुधबार मात्रै गरेका छन् । एक दशक अघि घरेलु लिगमा डेब्यू गरेयता उनी अधिकांश समय विदेशी क्लबमा आबद्ध भएका छन् । मछिन्द्रबाट २०६६/०६७ […]

January 30, 2020

फियोरेन्टिनालाई हराउदै इन्टर सेमिफाइनलमा

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी फियोरेन्टिनालाई हराउदै इन्टर मिलान कोपा इटालिया कपको को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली मिलानले फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । मिलानको जितमा एन्टेनियो क्यानड्रेभा र निकोलो बारेलाले गोल गरे । पाहुना टोलीका मार्टिन कासर्सले एक गोल फर्काए । यसै खेलमार्फत क्रिस्टियन इरिक्सन […]

January 30, 2020

युनाइटेडसँग हारेपनि सिटी फाइनलमा

एजेन्सी – म्यानचेष्टर डर्बीमा इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको दोस्रो लेगमा युनाइटेडसँग पराजित भएपनि म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गर्न सफल भएको छ । घरेलु मैदानमा सिटी युनाइटेडसँग १–० ले पराजित भएपनि समग्रमा ३–२ को जितसहित फाइनल यात्रा तय गरेको हो । सिटीले पहिलो लेगमा ३–१ को जित निकालेको थियो । दोस्रो लेगमा […]

January 30, 2020

लिभरपुलको १९ अंकको स्पष्ट अग्रता

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा १९ अंकको स्पष्ट अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गर्दै शीर्षस्थानमा १९ अंकको स्पष्ट अग्रता लिन सफल भएको हो । यससँगै लिभरपुलले प्रिमियर लिगमा १४ खेल बाँकी रहँदा उपाधि यात्रालाई थप मजवुत बनाएको छ । लिभरपुलको २४ खेलबाट ७० […]

sulav maskey

January 29, 2020

यू १९ पूर्व कप्तान सुलभले बिबिसीबाट लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– यू १९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्के जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेलमा खेल्ने भएका छन् । अष्ट्रेलिया बस्दै आएका सुलभ लिगकै लागि स्वदेश फर्केका बताइएको छ । उनी यसपटक ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को जर्सीमा लिगमा उतर्ने तयारीमा छन् । बिबिसीका कप्तान अनिल गुरुङका अनुसार सोमबार […]

January 29, 2020

‘घरेलु मैदानमा शत प्रतिशत जित खोज्नेछौं’ – पारस

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ब्याट्सम्यान तथा पुर्व कप्तान पारस खड्काले आईसीसी विश्वकप लिग-२ मा घरेलु मैदानमा अर्को साता देखी सुरु हुने त्रिकोणात्मक सिरिजमा ओमान र अमेरिकालाई हराउन उत्कृष्ट क्रिकेट खेल्नुपर्ने बताएका छन् । अभ्यासको क्रममा टियु क्रिकेट मैदानमा ब्यस्त पारसले हाम्रो खेलकुदसँगको कुराकानीमा यस्तो बताएका हुन् । ‘खेलाडीले अभ्यासदेखि सबै कुरामा […]

January 29, 2020

प्रतिभा विना खेल्ने तयारीमा न्यू डायमण्ड, अरुणा निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)– चोटग्रस्त स्टार प्रतिभा माली विना नै होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबले ढोरपाटन महिला भलिबल लिग च्याम्पियनसिप खेल्नु पर्ने भएको छ । शुक्रबार आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा एपिएफविरुद्धको फाइनलका दौरान प्रतिभालाई चोट लागेपछि उनी अहिले उपचार गराइरहेकी छिन् । बायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी शुक्रबार देखि नै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उचार […]

January 29, 2020

संकटामाथि मनाङको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार संकटा क्लबलाई ३-० ले पराजित गरेको छ । मनाङको जितमा अन्जन विष्ट र निशान लिम्बु गोल गरे भने एक गोल आत्मघाती भएको थियो ।  खेलकाे सातौं मिनेटमा अन्जनकाे प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक […]

January 29, 2020

सुपर ओभरमा भारतसँग न्यूजिल्यान्ड पराजित

एजेन्सी – तेस्रो टि ट्वान्टी खेलमा भारतले न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै पाँच टि ट्वान्टी सिरिज दुई खेल अगावै जितेको छ । जितको लागि सुपर ओभरमा १८ रन चाहिएको अवस्थामा भारतले अन्तिम बलमा पुरा गर्यो । टिम साउथीले पहिलो बलमा रोहित शर्मालाई २ र दोस्रोमा १ रन दिए । तेस्रो बलमा राहुलले चौका प्रहार गरे […]

January 29, 2020

आई लिगमा किरण सम्मिलित टोलीको जित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर एवंम् कप्तान किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले भारतीय (आई) लिगमा बुधबार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा नेरोकालाई ३–२ ले हराउँदै पन्जाबले लिगमा चौथो जित हासिल गरेको छ । १० खेलमा ४ जित, ५ खेलमा बराबरी गरेको पन्जाबले एक खेल गुमाएको थियो । १ खेल […]

Success

Thank you for your time.