default_image

lokpriya

January 2, 2020

रेलिगेसनबाट उम्कने संघर्ष

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युवा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणसम्म आइपुग्दा अंकको खाता खोल्न सकेको छैन । चौथो खेलमा बिहीबार एपीएफसँग २-१ ले पराजित हुँदा सरस्वतीले दोस्रो हाफको इन्ज्युरी समयमा पहिलो गोल गर्यो । जम्मा ४ खेलमा टोलीले २२ खेलाडी प्रयोग गरिसकेको छ । तर पनि प्रशिक्षक प्रदीप नेपाल […]

January 2, 2020

सम्पूर्ण जानकारी : ‘ए’ डिभिजन लिग २०७६

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग –२०७६ लिगका गोलकर्ता : ३ गोल : सन्तोष साहुखल (च्यासल), सुमन लामा (पुलिस) २ गोल : नवयुग श्रेष्ठ (आर्मी), जुनियर निकेङ्गे (एनआरटी), सरोज तामाङ (एनआरटी), विमल राना (मनाङ), ड्याडी जुनियर वाम्वा (जावलाखेल), एडिलाजा सोमिडे (मछिन्द्र),आशिष लामा (एपीएफ) १ गोल : योगेश गुरुङ (मछिन्द्र), दीपक राई (मछिन्द्र), शक्ति राई […]

January 2, 2020

डीपीएल र पीपीएल खेलेका विदेशी खेलाडीले ईपीएल खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२० मा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेलेका खेलाडी खेल्न नपाउने भएका छन् । आयोजक ईपीएलले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिताको मिति पनि परिवर्तन गरेको छ । यसअघि फेब्रुअरी २९ देखी १५ मार्च सम्म हुने भनिएको ईपीएल नयाँ मिती अनुसार […]

January 2, 2020

कप्तान सुजल र चित्रको गृहनगरमा भव्य सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलका स्वर्ण पदक विजेता टोलीका कप्तान सुजल श्रेष्ठको गृह जिल्ला धनकुटा भव्य स्वागत भएको छ । सुजल र कास्य पदक विजेता उसुका चित्र सिंह ठकुरीलाई बिहीबार धनकुटा नगरपालिकाले नगद सहित सम्मान गरेको छ । सुजललाई १ लाख र चित्रलाई ५० हजार रुपैयाँसहित […]

January 2, 2020

सागमा स्वर्ण जित्ने बक्सिङ खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । बक्सिङका पूर्व खेलाडी कुस बस्नेतले सागका स्वर्ण पदक विजेता ६० केजीका सनिल शाही, ६४ का भुपेन्द्र थापा र ५४ केजीकी मिन गुरुङलाई समान २५ हजार रुपैयाँले सम्मान गरेका छन् । […]

January 2, 2020

महानगर कप भलिबल शनिबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ३ का नगरपालिकाको सहभागितामा महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिबार सुरु हुने भएको छ । ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा हुन लागेको महागनर कपमा प्रदेश ३ का महानगर, उपमहानगर र नगरपालीका टोलीले मात्रै सहभागि हुन पाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ललितपुर […]

January 2, 2020

एपीएफको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २-१ ले हरायो । यस जितसँगै एपीएफ ४ खेलमा १ जित, १ बराबर र २ हारसँगै ४ अंक जोड्दै ११ अौं स्थानमा उक्लेको छ । अंकविहिन […]

January 2, 2020

दीपेशको घातक बलिङमा प्रदेश १ को विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर दीपेश कंडेलको घातक बलिङसँगै मनमोहन स्मृति एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ । विहीबार प्रदेश ५ लाई ६८ रनले पराजित गर्दै विजयी सुखद सुरुवात गरेको हो । १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश पाँच दीपेशको घातक बलिङ सामु १८ ओभरमा ५२ रनमा अल […]

January 2, 2020

वीर गणेशमान सिंह स्मृतीे किक बक्सिङ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृती तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । प्रतियोगिता गोदावरी नगरपालिकाका चाागाँउको पाङ्गाचौरमा माघ २ देखि ४ गते सम्म आयोजना हुने बिहीबार पत्रकार सम्मेलनमार्फत आयोजक संघले जनाएको छ । प्रतियोगितामा तीन विभाग ( नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी […]

January 2, 2020

सन्दीप सम्मिलित मेलबर्न स्टार्स शीर्ष स्थानमा उक्लियो

एजेन्सी – लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स अष्ट्रेलियामा जारी विग ब्यास लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।  सिड्नी थन्डरलाई बिहीबार ३ विकेटले हराउँदै मेलबर्न स्टार्स शीर्ष स्थानमा उक्लिएको हो । १ सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १९.४ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । मेलबर्नको जितमा निक लर्किनले ४५ […]

Success

Thank you for your time.