default_image

lokpriya

December 28, 2019

सागको उस्तै पदक फरक कसरी ?

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोली पल्ट अर्थात् मंसिर २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीका लागि ‘प्याकेज’ घोषणा गर्दा दोहोरो स्वर्ण पदक विजेता मध्ये एक आयशा शाक्य दंग थिइन् । स्वभाविक थियो, व्यक्तिगत स्पर्धामा पदक जित्ने अरु पनि खुसी नै थिए । प्रधामन्त्रीको सम्बोधन पछि […]

December 28, 2019

जितसँगै थ्री स्टार दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार एपिएफलाई १–० ले हराउँदै थ्री स्टारले दोस्रो जित आत्मसात गरेको हो । तेस्रो चरणको समाप्तीमा थ्री स्टार अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । ३ खेलमा थ्री स्टार ७ अंकका पुगेको […]

December 28, 2019

सैनिक आवासियलाई ब्रिजवाटर कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुरको सैनिक आवासिय महाविद्यालयले ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मध्यपुर युथ एसोसियसको खेलमैदानमा शनिबार भएको फाइनल साइपाल एकेडेमीलाई ३–० ले हराउँदै सैनिक आवासियले उपाधि जितेको हो । सैनिकका लागि विश्रान्त बस्नेतले २ र कप्तान पुकार भण्डारीले १ गोल गरेका थिए । विजेता टोलीले १ लाख र […]

December 28, 2019

सिमराको सेन्ट जोन्सलाई ग्रासरुट लिगको उपाधि

सिमरा (हाम्रो खेलकुद) – सिमराको सेन्ट जोन्स इंग्लिस स्कुलले यू १३ ग्रासरुट फुटबल लिगको उपाधि जितेको छ । बाराको सिमरा रंगशालामा शनिबार भएको फाइनलमा डुमरवानाको राष्ट्रिय विभुती सामुदायिक शिक्षा सदनलाई टाइब्रेकरमा पराजित गर्दै सेन्ट जोन्सले ग्रासरुट लिगको उपाधि जितेको हो । निर्धारित ४० मिनटको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा […]

December 28, 2019

अनन्तको गोलमा थ्री स्टारलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले नेपाल एपिएफ क्लबविरुद्ध कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको पहिलो हाफमा १–० को अग्रता लिएको छ । दशरथ रंगशालामा थ्री स्टारले रक्षक अनन्त तामाङको गोलमा खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । मिक्छेन तामाङले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा अनन्तले हेड गोल गरेका थिए […]

December 28, 2019

विराटनगरलाई हराउँदै चितवन च्याम्पियन !

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पारस खड्का कप्तान रहेको चितवन राइनोजले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । यो सँगै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन् । जितको लागि […]

December 28, 2019

फाइनलमा चितवनको विशाल योगफल

पोखरा (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान अनिलकुमार शाह र यूएईका अलराउन्डर रोहन मुस्तफाले अर्धशतक प्रहार गरेपछि पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनायो । चितवनका […]

December 28, 2019

पीपीएल फाइनल: चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै विराटनगर

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) फाइनल खेलमा विराटनगर टाइटन्सले चितवन राइनोजसँग पहिला फिल्डिङ गर्ने भएको छ । पोखरा रंगशालामा भएको टसमा विराटनगरका कप्तान प्रदीप ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चितवन लिग चरणमा पाँचै खेलमा जित निकाल्दै फाइनलमा पुगेको थियो । यता विराटनगर लिग चरणमा ५ […]

December 28, 2019

युवा जोशले भरिपूर्ण रुस्लान थ्री स्टार र एपीएफ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो राउन्डको अन्तिम खेलमा आज (शनिबार) ललितपुरको रुस्लान थ्री स्टार क्लब र विभागीय नेपाल एपीएफ महिन्द्रा फुटबल टिमबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो ३ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । युवा खेलाडीको बाहुल्यता रहेको थ्री स्टार र एपीएफबीचको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको […]

December 28, 2019

पीपीएल उपाधिको लागि चितवन र विराटनगर भिड्दै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दै छन् । खेल ११ः ३० देखी पोखरा रंगशालामा सुरु हुने छ । चितवन पारस खड्का र विराटनगर प्रदीप ऐरीको कप्तानीमा मैदान उत्रने छ । चितवन लिग चरणमा पाँचै खेलमा जित निकाल्दै फाइनलमा पुगेको थियो । […]

Success

Thank you for your time.