default_image

lokpriya

December 28, 2019

ज्लाटन पुनः एसी मिलानमा!

एजेन्सी – स्वीडेनका पुर्व अन्तर्राष्ट्रिय स्टार भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच इटालियन सिरि ‘ए’ क्लब एसी मिलानमा फर्किएका छन् । अर्को सिजन विकल्प रोज्न सक्ने प्रावधानसहित उनी पुनः एसी मिलान पुगेका हुन् । ३८ वर्षे ज्लाटनले यसअघि माल्मो, आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यानचेस्टर युनाइटेड र एले ग्यालेक्सीका ३८ वर्षे भेट्रान स्टार ईब्राहिमोभिचले […]

December 28, 2019

म्यानचेस्टर सिटी वल्भ्ससँग स्तब्ध, उपाधि यात्रा कमजोर

एजेन्सी – शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा वल्भ्ससँग स्तब्ध बनेको छ । १० खेलाडीमा समेटिएको सिटी वल्भ्ससाग उसकै मैदानमा ३–२ ले स्तब्ध बनेको हो । वेस्ट मिडल्यान्डमा शुक्रबार राति भएको खेलमा वल्भ्सको जितमा एडमा ट्राओरे, राहुल जिमिनेज र माट दोहर्थीले गोल गरे । सिटीका रहिम स्ट्रलिङले गरेको […]

December 28, 2019

पीपीएलमा सर्वाधिक १० विकेट लिने खेलाडी

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) उपाधिको लागि फाइनलमा शनिवार चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुने छ । बलिङ नेपाली क्रिकेटका लागि उमेर, महिला र सिनियर टोली सबैको लागि प्रमुख हतियार हो । फ्रेन्चाइज लिगमा नेपाली खेलाडीको ब्याटिङ कमजोर रहिरहँदा बलिङ सधैं उत्कृष्ट रहँदै आएको छ । जुन यस पटकको पीपीएलले पनि […]

December 27, 2019

मानबहादुर सम्मिलित गुडिसको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा पहिलो हार बेहोरेको छ ।  माल्दिभ्सको मालेस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब दिहेवी सिफेंगे क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको हो । शुक्रबार गुडिस दिहेवी सिफेंगे […]

December 27, 2019

जन्मदिनमा पुनरागमन : ३ अंक उपहार

काठमाडौं (हाम्रो खेलकुद)– मैदानबाट टाढा हुनुको पीडा चोट लागेको खेलाडीलाई जत्तिको कसलाई थाहा होला । चोटका कारण स्टार हुने सम्भावना बोकेका थ्रुपै नेपाली खेलाडीले कमब्याक गर्न सकेनन् । फर्केपनि पुरानै लयमा देखिएनन् । त्यसमा कुनै समयका स्टार मिडफिल्डर प्रदीप महर्जन, त्यसपछिको पुस्ताका चेतन घिमिरे र निराजन मल्ल छन् । नेपाली फुटबलले ती खेलाडीबाट ठूलो अपेक्षा […]

December 27, 2019

फर्साटिकर कपमा भैरव एफसीको विजयी सुरुवात

दिपक न्यौपाने, बुटवल सातौं फर्साटिकर कप फुटबल प्रतियोगिताको भैरव एफसीले विजयी सुरुवात गरेको छ । फर्साटिकर उच्च माविको मैदानमा भएको खेलमा भैरवले सालझण्डीको विश्व शान्ति युवा क्लबलाई ५–० ले हराएको छ । भैरव एफसीका लागि विनोद केवटले ह्याट्रिक गरे भने कप्तान रामबहादुर थापाले २ गोल गरे । विजयी टोलीका विनोद म्यान अफ दी म्याच घोषित […]

December 27, 2019

सागमा पदक जित्ने बागलुङका खेलाडी सम्मानित

अर्जुन कार्की, बागलुङ गत महिना स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता बागलुङका खेलाडीलाई गृह जिल्लामा शुक्रबार सम्मान गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजना सुरु भएको छैटौं बागलुङ महोत्सवमा १३ औं सागमा कराते तर्फबाट स्वर्ण र कास्य पदक जित्ने २ जना खेलाडीलाई सम्मान गरिएको हो । करातेमा स्वर्ण पदक […]

December 27, 2019

पीपीएल उपाधिको छिनोफानो शनिबार

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि शनिवार फाइनलमा चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । चितवनको कप्तानी पारस खड्का र विराटनगरको प्रदीप ऐरीले गर्ने छन् । गत वर्ष चितवन फाइनलमा पोखरा पल्टनसँग पराजित हुन पुगेको थियो । चितवन लिग चरणमा पाँचै खेलमा अपराजित रहँदै सोझैं फाइनलमा पुगेको […]

December 27, 2019

१० खेलाडीमा सिमित पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबले जारी कतार एयेरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग पहिलो जित हासिल गरेको छ । दस खेलाडीमा सिमित पुलिसले शुक्रबार सरस्वती युथ क्लबलाई २–० हराउँदै तेस्रो खेलमा पहिलो जित निकालेको हो । पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरे । सरस्वतीको यो लगातार तेस्रो हार हो । सुमनले […]

December 27, 2019

पुलिस र सरस्वती – पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार नेपाल पुलिस क्लब र सरस्वती युथ क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । पुलिस पहिलो हाफको इन्ज्युरी समयमा १० खेलाडीमा सिमिति भएको छ । अन्जन राई दाहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पुलिस १० खेलाडीमा सिमित भएको हो ।  दशरथ […]

Success

Thank you for your time.