default_image

lokpriya

December 1, 2019

नेपालको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोमा नेपालले दोहोरो जित हात पारेको छ । खो खेलको पहिलो दिन आइतबार नेपालको पुरुष÷महिला दुवै टोलीले विजयी सुरुआत गरेको हो । कीर्तिपुरको नयाँबजार भएको पुरुषको प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई २१–१९ ले पराजित ग¥यो ।  महिलामा नेपालले बंगलादेशलाई नै ११–९ ले हरायो । भारतले […]

December 1, 2019

फुटबल खेलतालिकाको आलोचना

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक सुरुवात आइतबार भएको छ । सागअन्तर्गतको फुटबल भने सोमबारबाट सुरु हुने छ । तर, सहभागी अधिकांश टोलीका प्रशिक्षकहरुले आलोचना गरेका छन् । मालदिभ्सका प्रशिक्षक पिटर सेर्गेट ले खेल तालिकालाई लिएर आपत्ती जनाएका छन् । नेपालले आफुले खेल जित्नका लागि खेलतालिका परिवर्तन गरेको आरोप लगाएका […]

December 1, 2019

पुरुष भलिबलमा स्वर्णको लागि भारत र पाकिस्तान भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलुकद (साग) पुरुष भलिबलमा स्वर्णको लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । आइतबार राष्ट्रिय खेलकुद परिषद राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ३–० को सोभो सेटमा पराजित गर्दै स्वर्ण पदकको लागि पाकिस्तानले भारतसँगको भेट पक्का गरेको हो । पहिलो सेटमा सुरुवाती देखीनै ठूलो अग्रता कायम पाकिस्तानले […]

December 1, 2019

साग ब्याडमिन्टनः टिम इभेन्टमा नेपाली दुवै टोलीको पदक पक्का

पोखरा (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको ब्याडमिन्टनको टिम इभेन्टसमा नेपाली महिला र पुरुष टोली सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको कभर्डहलमा आइतबार भएको पुरुषतर्फको क्वाटरफाइनलमा नेपाली टोलीले भुटानमाथि ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । यससँगै टिम इभेन्टसमा नेपालले कम्तप्मा पनि कास्यपदक पक्का गरेको छ […]

December 1, 2019

साग सफल पार्न सबै जुटौं

प्रकाश तिमल्सिना, काठमाडौं अनेक शंकालाई चिर्दै दक्षिण एसियाली खेलकुद (साग) १३ औं संस्करणको औपचारिक उद्घाटन आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुँदैछ । नेपालले तेस्रो पटक साग आयोजना गर्नका लागि लागि मुख्य चुनौति भौतिक पूर्वाधार थियो । त्यसमा पनि दशरथ रंगशालाको पूर्न निर्माण समयमा सकिन्छ सकिन्न भन्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) नै ढुक्क हुने अवस्था थिएन […]

December 1, 2019

सागको औपचारिक सुरुवात आजदेखिः पहिलो दिन तीन खेल

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक सुरुवात हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सागको भव्य उद्घाटन गरेपछि साग औपचारिक रुपमा शुरु हुनेछ । उद्घाटनसँगै आजदेखि विभिन्न ३ खेलहरुको प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल यसअघि नै शुरु भइसकेको छ । काठमाडौंमा भलिबल र खो–खोको […]

December 1, 2019

सागको भव्य उद्घाटन आज

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको औपचारिक उद्घाटन समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । साँझ ५ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिति रहनेछ । सन् १९८४ मा नेपालले नै पहिलो पटक सागको आयोजना गरेको थियो । त्यसपछि सन् १९९९ मा आठौं संस्करणको आयोजना गरेको नेपालले […]

December 1, 2019

पोर्चुगल, जर्मनी र फ्रान्स ‘ग्रुप अफ डेथ’ मा

एजेन्सी – साविक विजेता पोर्चुगल अर्काे वर्ष आयोजना हुने युरोकप फुटबलको कठिन समूह ‘एफ’ मा परेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले शनिबार राति सार्वजनिक गरेको खेल तालिका अनुसार पोर्चुगल, जर्मनी र फ्रान्स ‘ग्रुप अफ डेथ’ समूह ’एफ’ परेको हो । समूह ’एफ’ मा एक राष्ट्र प्ले अफ छनोटबाट आउने छन् । यस समूहबाट […]

December 1, 2019

सिटीको उपाधि यात्रा कमजोर, टोटेनहमको लगातार तेस्रो जित

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटीले खेलमा दुईपटक अग्रता लिएर न्युक्यासल युनाइटेडसँग बराबरीको नतिजा निकालेको छ । सिटी घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । बराबरीसँगै सिटी उपाधि यात्रा कमजोर बनेको छ । सिटीको १४ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिन सफल भएपनि शीर्षस्थमानको लिभरपुलभन्दा ११ अंकले पछि परेको […]

December 1, 2019

भान डाइकको दुइ गोलसँगै शीर्षस्थानमा लिभरपुलको पकड

एजेन्सी – डिफेन्डर भर्जिल भान डाइकले दुई गोल गरेसँगै मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्बियोनलाई पराजित गर्दै शीर्षस्थानलाई थप पकड बनाएको छ । १० खेलाडीमा समेटिएको लिभरपुलले ब्राइटनमाथि २–१ को जित निकालेको हो । जितसँगै साविको उपविजेता लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी र लेस्टर सिटीलाई ११ अंकले पछि पारेको छ । […]

Success

Thank you for your time.