default_image

lokpriya

November 21, 2019

बंगलादेश इमर्जिङ टिम्स कपको फाइनलमा

एजेन्सी – सौम्य सरकारको उत्कृष्ट अलराउन्ड प्रर्दशनसँगै एसीसी इमर्जिङ टिम्स एसिया कपमा अफगानिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा घरेलु टोली बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगिसकेको छ । बंगलादेश र पाकिस्तानबीचको फाइनल शनिबार हुनेछ । अफगानिस्तानले प्रस्तुत […]

November 21, 2019

‘वेल्स, गल्फ, म्याड्रिड’

सुबास हुमागाईं, काठमाडौं रियल म्याड्रिड र ग्यारेथ बेलबीच पछिल्ला समय सम्बन्ध फेरी चिसिएको छ । विगत केहि सिजनयता नै बेल रियलका लागि टाउको दुखाइ बन्दै आएका छन् । अझ रोनाल्डोको प्रस्थानपछि निकै आशा गरिएका उनी कहिले चोट त कहिले प्रशिक्षकसँग समस्याका कारण लगातार टोलीमा रहेका छैनन् । यसै साता बेलले रियल म्याड्रिडलाई निराश बनाउने अर्को […]

November 21, 2019

रियल र स्पेनमा फर्कन इस्को आतुर

एजन्सी – इस्को रियल म्याड्रिड र स्पेनिस राष्ट्रिय टोलीमा पुनरामगन गर्न आतुर रहेका छन् । चोटमुक्त भएर फर्कने क्रममा रहेका २७ वर्षे मिडफिल्डरले स्पेनिस टोलीमा फर्कनुका लागि भने पहिला रियलको पहिलो रोजाइमा पर्नका लागि प्रशिक्षक जिनेदिन जिदानलाई प्रभावित गर्नुपर्ने हुन्छ । रियलका टोनी क्रुस र लुका मोड्रिच पनि विस्तारै खेलमा प्रदर्शनमा सुधार गरिरेका छन् । […]

November 21, 2019

रियाल एम्बाप्पेलाई विश्व कीर्तिमानी रकम खर्चन तयार

एजेन्सी – दुई वर्षअघि सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बर्हिगमनसँगै स्पेनिस महारथी रियाल म्याड्रिडले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन । रियालका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना मनपर्ने बेल्जियन इडेन हजार्डलाई यो सिजन क्लबमा अनुबन्ध गरेपनि उनले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् । यो सिजनको शुरुवाती समयमा ग्यारेथ बेल, करिम बेन्जेमा र केही युवा खेलाडीलाई विश्वास गरेपनि जिदान […]

November 20, 2019

‘भारत र पाकिस्तान नआउँदा खुसी हुन आवश्यक छैन’– कप्तान रुविना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलुकद (साग) मा टेष्ट टोली भारत र पाकिस्तान नआउँदा खुसी हुन आवश्यक नरहेको बताएकी छिन् । सागको बन्द प्रशिक्षणमा टियु क्रिकेट मैदानमा अभ्यासको क्रममा रुविनाले यस्तो बताएकी हुन् । पाकिस्तान र भारत नआउँदा नेपाललाई स्वर्ण […]

November 20, 2019

भिआइपी प्याराफिटमा छानो हाल्न शुरु

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन हुने त्रिपुरेश्वस्थित दशरथ रंगशालाको भिआइपी प्याराफिटतर्फ छानो हाल्ने कार्य शुरु भएको छ । बुधबारबाट भिआइपी प्याराफिटतर्फ चीनबाट ल्याइएको फेवरिक छानो हाल्न शुरु गरिएको हो । साग नजिकिदै गर्दा भिआइपीतर्फको छानो हाल्ने कार्य नसकिने हो कि भन्ने चिन्ता बढेपनि एक साताभित्र छानो […]

November 20, 2019

कर्नाटक र मराठाको खेल वर्षाले रद्द

एजेन्सी – टि टेन लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्रस र मराठा अरेबियनसको खेल वर्षाले रद्द भएको छ । मराठाले पहिलो इनिङमा १ सय ३० रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको मराठाले १० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनायो । उसका कप्तान क्रिस लिनले ३१ […]

November 20, 2019

साग भलिबल – भारत र नेपाल दुवैतर्फ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको भलिबलमा नेपाली भलिबल टोली भारत रहेको समूहमा परेको छ । समूह विभाजन अनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेको एकै समूहमा परेको हो । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । यस्तै महिलातर्फ पनि […]

November 20, 2019

भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

एजेन्सी – एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानले भारतमाथि रोमान्चक जित निकाल्दै फाइनलमा पुगेको छ । बुधबार रोमान्चक खेलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा भारतले १ विकेट गुमाउँदै ४ रन मात्र बनाएपछि पाकिस्तान फाइनलमा पुगेको हो । पाकिस्तानले प्रस्तुत गरेको २ सय ६८ […]

November 20, 2019

माउरिन्हो टोटेनहमको नयाँ प्रशिक्षक

एजेन्सी – प्रिमियर लिग टोली टोटेनहमले जोसे माउरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पोर्चुगिज प्रशिक्षकले टोटेनहमसँग साढे तीन वर्षको सम्झौता गरेका छन् । मंगलबार राती टोटेनहमले मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । माउरिन्होले सम्हाल्न लागेको प्रिमियतर गिको यो तेस्रो क्लब हो । दुई पटक सम्म चेल्सीको बागडोर सम्हालेका माउरिन्होले प्रिमियर लिगको अर्को टोली म्यानचेस्टर […]

Success

Thank you for your time.