default_image

lokpriya

November 26, 2019

अगुइरोले म्यानचेस्टर डर्वी गुमाउने

एजेन्सी – अर्जेन्टिनी तथा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुइरोले म्यानचेस्टर डर्वीको प्रिमियर लिग खेल गुमााउने भएको छ । थाइ इन्ज्युरीका कारण अगुइरोले ७ डिसेम्वरमा हुने म्यानचेस्टर डर्वीको खेल गुमाउने पक्का भएको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् । अगुइरोले चेल्सीविरुद्ध २–१ को जित निकालेको खेलमा चोट बोकेका थिए । उनी ७७औं मिनेटमा मैदान […]

November 26, 2019

डिबाला भन्छन्, ‘मेस्सी र रोनाल्डो सँग नै खेल्न पाउनु भाग्यमानी’

एजेन्सी– युभेन्ट्सका पाउलो डिबालाले क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सीसँग एउटै ड्रेसिङ रहँदा खुसी लाग्ने जनाउँदै उनीहरुसँग खेल्दा खेलमा पनि सुधार आउने बताएका छन् । अर्जेन्टिनी टोलीमा डिबाला संघर्ष गरिरहेका छन् । मेस्सी जस्तो क्षमतावान खेलाडी भएको टोलीमा स्थान बनाउन कठिन हुने उनले बताएका छन् । ‘मेरा साथीहरु भन्छन् राष्ट्रिय टोलीमा मेस्सी छन् । युभेन्ट्समा गए […]

November 25, 2019

‘विकल्पमा आएका खेलाडी प्रतिभावान छन्’ – प्रशिक्षक महर्जन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले झन्डै साँढे चार वर्षपछि दशरथ रंगशालामा अभ्यास गरेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको रंगशालाको पुननिर्माण कार्य अन्तिम चरणमा रहेपनि मैदान खेल्न योग्य बनेपछि टिमले प्रशिक्षण शुरु गरेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले विगत चार महिनादेखि निरन्तर प्रशिक्षणमा रहेका कारण […]

November 25, 2019

च्यासलमा तीन जापानी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको च्यासलले युथ क्लबले शहिद स्मारक ए डिभिजन लिगलाई लक्षित गर्दै तीन जापानीज खेलाडीलाई अनुबन्ध गरेको छ । एसियन फुटबलको पावर हाउसका रुपमा रहेको जापानबाट च्यासलले तीन खेलाडी अनुबन्ध गरेको हो । मिडफिल्डर जुन इचि ओजावालाई यसअघि नै अनुबन्ध गरिसकेको च्यासले हायातो वाकिनो र ताइगा नाकामुरालाई ‘ए’ डिभिजन लिगलाई अनुबन्ध गरेको […]

November 25, 2019

ब्रिटिश ओपनमा राजु र सञ्जिवलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली तेक्वान्दो खेलाडीले ब्रिटिश तेक्वान्दो ओपन २०१९ मा स्वर्ण पदक जितेका छन् । मकाउ बसोबास गर्दै आएका राजु नगरकोटी र सञ्जिव नेपालीले म्यानचेस्टरमा सम्पन्न ब्रिटिश तेक्वान्दो ओपनको पुम्सेमा स्वर्ण पदक जितेको नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कसिम मियाँले जानकारी दिए । शनिबार र आइतबार भएको ब्रिटिश तेक्वान्दो ओपनको पुम्से ५० वर्ष मूनिको […]

November 25, 2019

सन्दीपको स्थान रोहितले लिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी रोहित कुमार पौडेल १३ औं दक्षिण एसियाली खेलकुद(साग) को अन्तिम टोलीमा स्थान पाएका छन् । अन्तिम घोषणा टोलीमा रहेका लेग स्पिनर सन्दीप लामिछानेले दुबै आँखाको सामान्य शल्यक्रिया गरेपछि साग गुमाउने भएका छन् । सन्दीपको स्थानमा यू१९ टोलीको कप्तानी गरिसकेका तथा सिनियर टोलीबाट विश्वकीर्तिमान कायम गरेका […]

November 25, 2019

पीपीएल : कुशलसहित यू-१९ का ४ खेलाडी अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को नयाँ सिजनका लागि ६ फ्रेन्चाइज टोलीले अनुबन्ध र फुकुवा हुने खेलाडीको नाम सार्वजनिक गरेका छन् । अनुबन्ध हुने नयाँ खेलाडीमा सिनियर टोलीबाट खेलिसकेका बायाँ हाते युवा अलराउन्डर कुशल मल्ल १ लाख ५० हजारमा शरद भेषावकर कप्तान रहेको पोखरा पल्टनमा अनुबन्ध भएका छन् । पोखरा गत […]

November 25, 2019

पीपीएल : सागरदेखि दिलीपसम्मका खेलाडी फुकुवा

काठमाडौं (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा आगमी सिजनको लागि ६ फ्रेन्चाइज टोलीले फुकुवा गर्ने खेलाडीको नाम सार्वजनिक गरेका छन् । सोमबार सहभागी  ६ फ्रेन्चाइज टोलीले नै समान ३-३ खेलाडी फुकुवा गरेका हुन् । गत वर्षको विजेता पोखरा पल्टनले लेगस्पिनर विक्रम भुषाल, अलराउन्डर दिपेश खत्री र तीव्र गतिका बलर दिव्यांशु मलिकलाई फुकुवा […]

November 25, 2019

गुमनाम फुपूल्हामु

सुबास हुमागाईं, काठमाडौं योजना अनुसार नै सबै चलेको हुन्थ्यो भने फुपूल्हामु खत्री अहिले १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउन जापानबाट नेपाल फर्किंदै हुन्थिन् । तर घरेलु मैदानमा दक्षिण एसियाको खेल महोत्सव आयोजना हुने मिति नजिकिंदै गर्दा नेपाली जुडोले पाएको सर्वकालीन उत्कृष्ट खेलाडी मध्यकी फुपूल्हामु गुमनाम छिन् । र त्यसको कारण हो उनीमाथि लागेको प्रतिबन्ध […]

November 25, 2019

सन्दीपको दुवै आँखाको शल्यक्रिया, साग नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले यसै साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । सोमबार दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपले १५ दिन आराम गर्नु पर्ने भएपछि साग नखेल्ने उनको ब्यवस्थापन हेदै आएका नेपाली क्रिकेट टोलीका भिडियो एनालिस्ट रमन शिवाकोटीले हाम्रो खेलकुदलाई जानकारी […]

Success

Thank you for your time.