May 31, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पारा तेक्वान्दो समितिले काठमाडौं उपत्यकामा रहेको आफ्ना खेलाडीलाई आर्थिक र खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेपछि आफ्नो खेलाडीलाई कठिनाइ भएपनि समितिले उनीहरुलाई सहयोग गरेको हो । उपत्यकाका विभिन्न स्थानमा रहेका आफ्ना ७ खेलाडीलाई उनीहरु बसेको ठाँउ पुगेर […]
May 31, 2020
भूपेन्द्र जिसी, काठमाडौं कुनैपनि खेलमा प्रदर्शन अनुसार नै हार र जितको छिनोफानो हुन्छ । कहिलेकाहिँ राम्रो प्रदर्शन गर्दागर्दै पनि टोली हार्न सक्छ भने कहिले खराब प्रदर्शनका बाबजुद जित हासिल गर्न सक्छ । समय र परिस्थिति अनुसार नतिजाको महत्त्व पनि फरक हुने गर्दछ । कुनै जितले इतिहास रच्दा कुनै जितको खासै महत्व रहँदैन । कुनै जित […]
May 31, 2020
एजेन्सी – इडुरार्डो कामाभिगां आउने सिजन रियल म्याड्रिड जाने चर्चा चलिरहेको छ । तर, यो बीचमा रिनेसले भने आफ्ना मिडफिल्डर तत्काल अर्को क्लब नजानेमा विश्वस्त छ । १७ वर्षे कामाभिंगाको रिनेससँग सन् २०२२ सम्मको सम्झौता छ । कम्तीमा अर्को एक सिजन उनी क्लबमै रहने अनुमान गरेको छ । कोभिड १९ का कारण स्थगित भएको लिग […]
May 31, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगामा आज (आइतबार) दुई खेल हुदैछ । उपाधिको झिनो आशा रहेको बोरुसिया डर्टमुन्ड र पाडेरवर्न तथा बोरुसिया मोन्चेनग्लाडबाच र युनियन बर्लिनबीच प्रतिस्पर्धा हुदैछ । डर्टमुन्ड र पाडेरवर्नबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे तथा मोन्चेनग्लाडबाक र युनियन बर्लिनबीचको खेल साँझ ७ः१५ बजेपछि हुनेछ । उपाधिको सम्भावना जीवितै राख्न डर्टमुन्ड घरेलु टोलीलाई […]
May 31, 2020
एजेन्सी – विश्व फुटबलका अहिलेका स्टारमा लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डो मध्येको उत्कृष्ट भन्ने चर्चा चलिरहन्छ । सामन्यतया यो छलफलमा नेयमार रोनाल्डो र मेस्सीपछि तेस्रो नम्बरमा आउँछन् । तर बार्सिलोनाका पूर्व अध्यक्ष सान्ड्रो रोसेलका अनुसार नेयमार मेस्सीपछि विश्व फुटबलका दोस्रा उत्कृष्ट खेलाडी हुन् । रोसेलको नजरमा मेस्सी भन्दा पछि रहेका नेयमार रोनाल्डो भन्दा अगाडि छन् […]
May 31, 2020
एजेन्सी – मिडफिल्डबाट आफ्नो करीअर अगाडी बढाएका काई हाभर्टज पछिल्लो समय बायर लेभरकुसनको आक्रमण सम्हाल्दै आएका छन् । राष्ट्रिय टोलीका समेत नियमित सदस्य रहेका काईले आक्रमणमा झनै राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यसो त उनको प्रतिभाबारे निर्क्यौल गर्न राष्ट्रिय टोलीका प्रशिक्षक जोकिम लोकै भनाइ पर्याप्त छ । सन् २०१८ मा मात्र १९ वर्षको छँदा […]
May 31, 2020
एजेन्सी – इर्लिङ हालान्ड अहिले विश्व फुटबलका सबै भन्दा बढी चर्चामा रहेका फरवार्ड हुन् । तीनै नर्वेजियन फरवार्डले एक वर्षअघि एकै खेलमा ९ गोल गरेका थिए । यू २० विश्व कपमा गत वर्ष मे ३० मा नर्वेले होन्डुरसलाई १२–० ले पराजित गर्दा हालान्डले ९ गोल गरेका थिए । त्यो खेल अघि सम्म हालान्डको खासै चर्चा […]
May 31, 2020
एजेन्सी – रेडबुल साल्जवर्ग अष्ट्रियन कपको च्याम्पियन बनेको छ । शुक्रबार राति भएको खेलमा साल्जवर्गले एससी अष्ट्रिया लुस्टेनोउमाथि ५–० को जित निकाल्दै लगातार अष्ट्रियन कपको च्याम्पियन बनेको हो । जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार फरवार्ड एर्लिङ ब्राउट हालान्डको पुर्व क्लब रेडुबल साल्जवर्ग गतवर्ष पनि च्याम्पियन बनेको थियो । ओथर्सी स्टेडियम क्लागेनफर्टमा भएको खेलमा साल्जवर्गको जितमा […]
May 31, 2020
एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की चम्कदा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले डुसेलडर्फमाथि ५–० को फराकिलो जित निकालेको हो । जितँसगै बायर्न म्युनिखले शीर्षस्थानमा १० अंकको फराकिलो अग्रता लिदै उपाधि यात्रालाई थप बलियो बनाएको छ । बायर्नको २९ खेलबाट ६७ अंक पुगेको छ । एक […]
May 30, 2020
एजेन्सी – साल्केले कोरोना त्रासपछि शुरु भएको जर्मन बुन्डेस लिगामा लगातार चौथो हार बेहोरेको छ । घरेलु मैदानमा वेर्डर ब्रेमेनसँग १–० ले पराजित भएसँगै साल्केले लगातार चौथो हार बेहोरेको हो । साल्के यसअघि बोरुसिया डर्टमुन्ड, अग्सवर्ग र डुसेलडर्फसँग पराजित भएको थियो । लगातारको हारसँगै साल्के २९ खेलबाट ३७ अंक जोडेर १०औं स्थानमा रहेको छ । […]