default_image

lokpriya

March 2, 2019

रुस्लान थ्री स्टार र आर्मी बराबरीमा

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको फाइनल खेलमा रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । पहिलो हाफमा खेल १-१ को बराबरीमा सकिएको छ । आर्मीका टेकबहादुर बुढाथोकीले खेलको पाँचौ मिनेटमा नै गोल गरे । दायाँ विङबाट आएको क्रसलाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका टेकबहादुर सहजै हेडरमार्फत गोल गरेका थिए । पहिलो हाफको […]

March 2, 2019

‘राइनासकोट पर्यटन कप’ फुटबल सोमबारदेखि

लमजुङ (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पर्यटकीय नगरी लमजुङस्थित राइनास नगरपालिकामा ‘राइनासकोट पर्यटन कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता नेपालीहरुको पर्व शिवरात्रीको अवसरमा हुने लागेको प्रतियोगिता संयोजक तथा राइनासकोट ग्रामीण पर्यटन तथा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर गुरुङले हाम्रो खेलकुदलाई जानकारी गराए । अध्यक्ष खड्ग गुरुङले अघिल्ला पाँच संस्करणमा खुल्ला राखिएपनि […]

March 2, 2019

आर्मी र थ्री स्टार आहा गोल्डकप उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको १७ हौं संस्करणको उपाधिका लागि शनिबार रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । आर्मी पहिलोपटक उपाधि जित्ने दाउमा छ भने थ्री स्टार पाँचौ पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ । पोखरा रंगशालामा हुने उपाधि भिडन्तको पूर्वसन्ध्यामा दुवै टोलीले उपाधिका लागि खेल्ने प्रस्ट पारेका छन् । थ्री स्टारका […]

March 2, 2019

खराब टिप्पणी गरेको भन्दै रियलद्वारा प्रशिक्षक बर्खास्त

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना युथ प्रशिक्षक अल्भेरो बेनिटोलाई शुक्रबार बर्खास्त गरेको छ । बेनिटो यू-१९ टोलीका प्रशिक्षक रहेका थिए । रियलले कोपा डेल रे अन्तगतको दोस्रो लेगपछि क्यासमिरो र टोनी क्रुसमाथि गलत टिप्पणी गरेको भन्दै युथ प्रशिक्षकलाई बेनिटोलाई बर्खास्त गरेको हो । कोपा डेल रेको दोस्रो लेगमा रियल घरेलु मैदानमा बार्सिलोनासँग ३–० ले […]

March 1, 2019

आरसीटीले टुसाललाई हरायो, सातदोबाटोमाथि श्री भगवतीको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम (आरसीटी) ले टुसाल युथ क्लबमाथि जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा आरसीटीले टुसाल युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । आरसीटीको जितमा उनम बुढाथोकीले दुई गोल गरे । टुसालका करण रावतले एक गोल फर्काए […]

March 1, 2019

दमनशील दाउफिन्स !

सुबास हुमागाईं, पोखरा पछिल्लो समय नेपाली फुटबलमा ‘दाउफिन्स फुटबल क्लब’ नामक एक क्लब निकै चर्चामा छ । मोफसलका ६ प्रतियोगिता खेल्दै तीन उपाधि जितेको दाउफिन्सको आधिकारिकतामा एन्फाले नै लगातार प्रश्न उठाउँदा टोलीको सहभागिता भने नियमित नै रहेको छ । आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले दाउफिन्सलाई १-० ले पराजित गर्दै लगातार उपाधिको सिलसिलालाई […]

March 1, 2019

रुस्लान थ्री स्टार र आर्मीको उपाधि दाउ

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको १७ हौं संस्करणको उपाधिका लागि शनिबार रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । पोखरा रंगशालामा हुने उपाधि भिडन्तको पूर्वसन्ध्यामा दुवै टोलीले उपाधिका लागि खेल्ने प्रस्ट पारेका छन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आर्मी जस्तो राम्रो टोलीविरुद्ध फाइनल खेल्न आतुर रहेको बताए । ‘ आर्मी निकै […]

March 1, 2019

भ्यालेन्सिया कोपा डेल रे फाइनलमा

एजेन्सी – घरेलु मैदानमा रियल बेटिसलाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कोपा डेल रेको फाइनलमा स्थान पक्का गरेको छ । बिहीबार रातिको खेलमा भ्यालेन्सिया १-० ले विजयी रहँदै समग्रमा ३-२ को जित दर्ता गर्न सफल रहयो । भ्यालेन्सियाका लागि फरवार्ड रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । त्यसअघि पहिलो लेग २-२ […]

March 1, 2019

सन्दीपको उत्कृष्ट प्रदर्शन, लाहोर भने पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत बिहीबार कराची किंग्सविरुद्ध खेलमा उत्कृष्ट बलिङ प्रदर्शनलाई निरन्तरता दिएका छन् । सन्दीपले कसिलो बलिङ गरेपनि कराची ५ विकेटले विजयी रहयो । पहिलो ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेको थियो । एबी डी भिलियर्सले ३३, […]

February 28, 2019

रेनिएरी बर्खास्त

एजेन्सी – इंग्लिस क्लब फुलहमले आफ्ना मुख्य प्रशिक्षक क्लाउडियो रेनिएरीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति साउथह्याम्पटनसँग २–० को हारसँगै क्लबले इटालियन प्रशिक्षक रेनिएरीलाई बिहीबार बर्खास्त गरेको हो । फुलहम अहिले रेलिगेसन जोनको १९औं स्थानमा छ । साउथह्याम्पटनसँगको हारसँगै फुलहम रेलिगेसन नजिक पुगेको छ । फुलहमले २८ खेलबाट मात्रै १७ अंक जोडेको […]

Success

Thank you for your time.