default_image

lokpriya

September 10, 2019

नेपालको नजर नादेझ्दा कपको फाइनलमा

एजेन्सी – किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाल र ताजिकिस्तान भिड्नेछन् । खेल मध्यान्ह ११:४५ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानमाथि ८-२ को फराकिलो जित दर्ता गरेको नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० ले पराजित भएको थियो । नेपालले अब अन्तिम खेलमा ताजिकिस्तानलाई […]

September 10, 2019

जर्मनी शीर्षस्थानमा उक्लियो, नेदरल्यान्ड्स अझै तेस्रो

एजेन्सी – युरो २०२० छनोटमा अन्तर्गत सोमबारको खेलमा जर्मनी र नेदरल्यान्ड्सले आ-आफ्नो खेलमा जित दर्ता गरेका छन् । जर्मनीले शीर्षस्थानमा रहेको उत्तरी आयरल्यान्डलाई २-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । जर्मनीका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । मार्सल हाल्सटनबर्गले ४८ औं मिनेटमा उत्कृष्ट हाफ भली प्रहार गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए […]

September 10, 2019

डे ब्रुएनको दुर्लभ प्रदर्शनमा बेल्जियमको फराकिलो जित

एजेन्सी – म्यानचेस्टर सिटीका मिडफिल्डर केभीन डे ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेपछि युरो २०२० छनोट अन्तर्गत सोमबारको खेलमा बेल्जियमले स्कटल्यान्डलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । बेल्जियमको जितमा डे ब्रुएनले एक गोल र ३ असिस्ट प्रदान गरेका थिए । छनोटमा लगातार छैटौं जित दर्ता गर्ने क्रममा बेल्जियमले पहिलो हाफमा नै ३-० को अग्रता कायम […]

September 9, 2019

आर्मी र एपीएफ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रगतिशील युवा नेपालद्वारा आयोजित प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कपमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब एकै समूहमा परेका छन् । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोर्ट्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर रहेका छन् । समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा […]

September 9, 2019

विजयको फरक पुनरागमन

सुबास हुमागाईं, काठमाडौं विजय गुरुङ नेपाली फुटबलमा पृथक पहिचान बनाएका खेलाडी हुन् । प्राविधिक रुपमा नेपालले हालसम्म पाएकै उत्कृष्ट मध्यमा पर्ने विजयले राष्ट्रिय टोलीका लागि ८ वर्षसम्म नियमित खेले । तर सन् २०१३ मा नेपालमै आयोजित साफ च्याम्पियनसिपमा आश्चर्यजनक रुपमा टोलीमा नपरेपछि विजयले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरे । राष्ट्रिय टोलीका लागि ३३ पटक मैदानमा […]

September 9, 2019

केल्मी नेपालका न्यौपाने एनआरएनए चीनका अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का चीनका लागि विशेष दुत प्रदीप न्यौपाने गैरआवासिय नेपाली संघ (एनआरएनए) चीनको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।   दुई वर्षे कार्यकालका लागि कार्यसमिति चयन हुँदा उपाध्यक्षमा सुशील बेल्बासे, खुस्बु अग्रवाल, महासचिवमा यमबहादुर क्षेत्री, सचिवमा तीर्थ पौडेल र मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रञ्जिता आचार्य, सहकोषाध्यक्षमा बलराम लामा […]

September 9, 2019

नेयमार कम्तिमा जनवरीसम्म पीएसजीमा

एजेन्सी – युरोपियन सफल टोली बार्सिलोनाले आफ्ना पूर्व स्ट्राइकर नेयमारलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट पुनः क्लबमा ल्याउन हर सम्भव प्रयास गरेको थियो । तर, टोली सफल हुन सकेन । बार्सिलोनाले आफ्ना सात खेलाडी मध्ये कसैलाई पिएसजी पठाएर भए पनि नेयमारलाई भित्राउन चाहन्थ्यो । टोलीका सुपर स्टार लियोनल मेस्सीको इच्छा कारण पनि बार्सिलोनाले ब्राजिलियन स्टारलाई […]

September 9, 2019

ताइपेइको सामना गर्न नेपाल तयार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले कतार २०२२ विश्वकपको दोस्रो चरण छनोट अन्तर्गत समूहको दोस्रो खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । खेलका लागि नेपाली टोली आइतबार विहान ताइपेइ पुगेको थियो । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कार्यवाहक कप्तान किरण चेम्जोङ र प्रशिक्षक योहान कालिनले नेपाल खेलका लागि तयार रहेको बताए […]

September 9, 2019

उज्बेकिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत सोमबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २-० ले पराजित भएको छ । नेपालले दुवै हाफमा १-१ गोल खाएको हो । निकै प्रतिस्पर्धात्मक खेलको १४ औं मिनेटमा कप्तान निरु थापा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् । मिडफिल्डमा बलका लागि जुध्ने क्रममा विपक्षी खेलाडीसँग ठोकिंदा उनी […]

September 9, 2019

नेपालले आजै उज्बेकिस्तानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले किर्गिस्तानमा जारि नादेझ्दा कप अन्तर्गत दोस्रो खेलमा आज उज्बेकिस्तानको सामना गर्दैछ । आइतबार भएको पहिलो खेलमा घरेलु टोली किर्गिस्तानलाई ८-२ ले पराजित गरेको नेपाली टोली उच्च मनोबलमा छ । त्यसो त उज्बेकिस्तानले पनि पहिलो खेलमा ताजिकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ […]

Success

Thank you for your time.