September 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली सागको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अहिले कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा दैनिक अभ्यासमा जुटेको छ । प्रारम्भिक टोलीका ३४ खेलाडी एक महिनादेखि बन्द प्रशिक्षणमा छन् । अब दोस्रो चरणमा २५ खेलाडी एक दुई दिनमै छनोट गरिने छ । सागमा गोल्ड मेडल (स्वर्ण) जित्ने […]
September 11, 2019
एजेन्सी – कतार विश्वकप २०२२ तथा २०२३ एसियन कपको छनोटको दोस्रो चरणको खेलमा एसियन पावर हाउस अस्ट्रेलियाले कुवेतलाई सहजै पराजित गरेको छ । नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलियाले कुवेतलाई ३–० ले सहजै पराजित गरेको हो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । अवे मैदानमा अस्ट्रेलियाको जितमा म्याथ्यु लेक्कीले दुई तथा आरोन […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका नेपाली सेनाका रत्नजित तामाङ र एपीएफका दिपेश धामीले नवौं संस्करणको योनेक्स सनराइज पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । इटहरीको कभर्डहलमा मंगलबार भएको शीर्ष १६ वरीयता भित्रको खेलमा रत्नले एपीएफका गौतम कठायतमाथि २–१ को सेटमा जित हात पारेको हो । अत्यधिक गर्मी भएपछि खेल्न असहज हुदा […]
September 10, 2019
२१ करोडको पौडी पोखरी अझै अनिश्चय टीएस ठकुरी नेपालगन्ज- मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ को कार्यालयले नेपालगन्ज रंगशाला परिसरमा निर्मित सम्पुर्ण भौतिक पुर्वाधार सञ्चालनको कार्यविधि सार्वजनिक गर्दा पौडी पोखरीका बारेमा मौनता देखाएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत कार्यालयले रंगशाला परिसरमा निर्मित अत्याधुनिक फुटबल स्टेडियम, बहुउद्देश्यीय कभर्डहल, सुटिङ रेन्ज, भारोत्तोलन हल, बास्केटबल कोर्ट र […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीले विश्व कप छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पहिलो हाफको समाप्तीमा नेपाल १–० ले अगाडि रहेको छ । अन्जन विष्टको गोलमा नेपालले अग्रता लिएको थियो । पहिलो रोजाईमा मौका पाएका अन्जनले तेस्रो मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीले विश्व कप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेविरुद्ध अग्रता लिएको छ । पहिलो रोजाईमा मौका पाएका अन्जन विष्टको गोलमा नेपालले अग्रता लिएको हो । अन्जनले तेस्रो मिनेटमा फ्रिकिक मार्फत गोल गरेका हुन् । कुवेतविरुद्धको पहिलो खेलबाट प्रशिक्षक योहान कालिनले तीन खेलाडी परिवर्तन गरेका थिए । त्यसमध्ये अन्जन […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । कुवेतविरुद्ध पहिलो खेलबाट प्रशिक्षक योहान कालिनले तीन खेलाडी परिवर्तन गरेका छन् । अघिल्लो खेलमा चोट बोकेका डिफेन्डर अजित भण्डारीको स्थानमा दिनेश राजवंशी टोलीमा आएका छन् । सुमन अर्यालको स्थानमा रजिन धिमाल पहिलो रोजाईमा परेका छन् । […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोली किर्गिस्तान जारी नादेझ्दा कप को फाइनलम पुगेको छ । ताजकिस्तानलाई मंगलबार १–० ले हराउँदै नेपाल अन्तिम उपाधि नजिक पुगेको हो । नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो । ८५ औं सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल विजयी भएको हो । गिता […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– किर्गिस्तान जारी नादेझ्दा कप महिला फुटबल अन्तर्गत नेपाल र ताजिकिस्तानबीच पहिलो हाफ गोलरहित बराबरी टुंगिएको छ । यो खेलले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ । प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराउँदै नेपालले दमदार सुरुवात गरेको थियो । तर नेपाल दोस्रो खेलमा भने उज्वेकिस्तानसँग […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा यूएईविरुद्ध अर्ध शतक पुरा गरेका छन् । रोहितले ६४ बलमा अर्ध शतक पुरा गरेका हुन् । टस हारेर ब्याटिङ थालेको नेपालले २९ ओभर सम्म १ सय ५२ रन जोड्न ३ विकेट गुमाएको छ । नेपालका लागि रोहित ७२ बलमा ९ चौका […]