September 9, 2019
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत नेपाली स्पिनर सन्दीप लामिछानेले बार्बाडोस ट्राइडेन्ट्सको पहिलो खेलमा मात्र १ ओभर बलिङ पाएका छन् । गुयना एमेजेन वारीयर्सविरुद्ध खेलमा सन्दीपले १ ओभर बलिङ गर्दै ५ रन खर्चेका हुन् । इनिङको छैटौं ओभर बलिङ गर्न आएका सन्दीपले कसिलो बलिङ गरेपनि त्यसपछि भने बलिङ गर्न पाएनन् । कप्तान जेसन होल्डरले […]
September 8, 2019
एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका कप्तान सर्जियो रामोसले स्पेनिस फुटबलकै सर्वाधिक सफल गोलरक्षक इकर कासिलासको कीर्तिमान तोड्ने भएका छन् । रामोस स्पेनका लागि सर्वाधिक खेल जित्ने खेलाडी बनिसकेका छन् । आइतबार स्पेनले युरो कप छनोटमा फरो आइल्यान्डको सामना गर्दा रामोस अब स्पेनका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बन्न नजिक पुग्नेछन् । उनले कासिलाससँग […]
September 8, 2019
प्रकाश तिमल्सिना, काठमाडौं विराज महर्जन नेपाली फुटबल इतिहासकै सर्वाधिक सफल कप्तान हुन् । विराजले टोलीको नेतृत्व सम्हाल्दा नेपालले सन् २०१६ मा नै ३ उपाधि जितेको थियो । नेपाली मितिअनुसार २०७२ को माघमा बंगलादेशमा बंगबन्धु गोल्ड कप उपाधि उचालेका विराजले त्यसलगत्तै अर्को महिना भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए […]
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट संघ (क्यान) को विवादले निकास पाउने सम्भावना बढेको छ । क्यानका ३९ जिल्ला र ६ प्रदेशको निर्वाचन सकिएकोले अब केन्द्रिय कार्यसमितिको निर्वाचन पूर्व निर्धारित तालिका अनुसार असोजको पहिलो साता हुने सम्भावना बढेको छ । क्यानमा प्रदेश ५ र ६ लाई एउटै प्रदेश मानिएको छ । आइसीसीले गठन गरेको स्वतन्त्र […]
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)–स्टार फरवार्ड सावित्रा भण्डारी एक्लैले ४ गोल गरेपछि किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालको जितमा सावित्राले ४, अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले समान १-१ गोल गरे । तेस्रो मिनेटमा कप्तान निरुको पासमा गोलको […]
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)–किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलको पहिलो हाफमा नेपालले सानदार प्रदर्शन गर्दै आयोजक टोलीविरुद्ध ६–२ को अग्रता लिएको छ । चर्चित स्ट्राइकर सावित्रा भण्डारी सम्बाले पहिलो हाफमै ह्याट्रिक पुरा गर्दा दीपा राई, अनिता बस्नेत र निरु थापाले समान १ गोल गरे । तेस्रो मिनेटमा पहिलो गोल गरेकी सम्बाले दोस्रो गोल १५ […]
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)–किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली स्ट्राइकर सावित्रा भण्डारी सम्बाले पहिलो हाफमै ह्याट्रिक पुरा गरेकी छिन् । ३० मिनेटको समाप्तीमा नेपालले आयोजक टोलीविरुद्ध ४–२ को अग्रता बनाएको छ । तेस्रो मिनेटमा पहिलो गोल गरेकी सम्बाले दोस्रो गोल १५ औं मिनेटमा गरिन् । उनले ३० औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक […]
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल सावित्रा भण्डारी ‘साम्बा’ को गोलमा नेपालले आयोजक किर्गिस्तानसँगको खेलमा अग्रता लिएको छ । सम्बाले १५ मिनेटमै दुई गोल गर्दै टोलीलाई मजबुत अवस्थामा पुर्याएकी छिन् । खेलको २० औं मिनेटसम्ममा नेपालले २–१ को अग्रता लिएको छ । पहिलो खेल तेस्रो मिनेटमा गरेकी साम्बाले अर्को गोल १५ औं […]
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध मध्यम प्रर्दशन गरि रहेको छ । टस हारेर ब्याटिङ गरि रहेको नेपालले सुरुवाती २६ ओभरमा ९० रन बनाउन २ विकेट गुमाएको छ । नेपालका लागि ओपनर पवन सरार्फ ६१ बलमा १ चौका सहित २२ रनमा खेलि रहेका छन् । पवनलाई […]
September 8, 2019
एजेन्सी – अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै क्यानडाकी वियान्का एन्ड्रेस्कुले पहिलो ग्रान्डस्लाम उपाधिको रुपमा युएस ओपन टेनिसको उपाभि जितेकी छन् । न्युयोर्कमा शनिबार राति भएको खेलमा १५औं वरीयता प्राप्त १९ वर्षीय वियान्काले आठौं वरीयताकी सेरेनालाई ६–३ र ७–५ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जित्न सफल भएकी हुन् । सेरेनालाई पराजित गर्न वियान्काले १ घन्टा […]