September 7, 2019
एजेन्सी – युरोकप छनोटको समूह ‘जी’ को शीर्षस्थानमा रहेको पोल्यान्डले पहिलो हार बेहोरेको छ । पोल्यान्डले घरेलु टोली स्लोभेनियासँग २–० को हार बेहोरेको हो । पोल्यान्डलाई हार चखाउन अल्जाज स्ट्रुना र अन्ड्राज स्पोररले गोल गरे । हारसँगै पोल्यान्ड ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमै यथावत छ । स्लोभेनिया ५ खेलबाटै ८ अंक जोडेर तेस्रो स्थानमा […]
September 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलका लागि नेपालले टोलीमा कम्तिमा एक परिवर्तन हुने भएको छ । कुवेतविरुद्ध भएको पहिलो खेलमा घाइते भएका अजित भण्डारीको स्थानमा अर्का डिफेन्डर रवी सिलवाल टोलीमा अटाएका छन् । अजित कुवेतसँगको खेलमा ५५ औं मिनेटमा मैदान बाहिरिएपछि दिनेश राजवंशीले उनको […]
September 7, 2019
एजेन्सी – खेल सकिन ४ मिनेटमात्रै बाँकी रहँदा ग्यारेथ बेलले निर्णायक गोल गरेपछि वेल्सले युरोकप छनोटमा अजरवैजानमाथि २–१ को कठिन जित निकालेको छ । घरेलु मैद्यान कार्डिफ सिटी स्टेडियम कार्डिफमा भएको खेलमा वेल्स खेलको २६औं मिनेटमा आत्मघाती गोलबाट खेलमा अघि बढेको थियो । पभेल पासायभले विपक्षी टोलीको प्रहार बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुग्दा […]
September 7, 2019
एजेन्सी – युरोकप छनोटमा नेदरल्यान्डले जर्मनीमाथि प्रभावशाली जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्डले जर्मनीमाथि ४–२ को प्रभावशाली र पुनरागमन जित निकालेको हो । ह्यामबर्गमा भएको खेलमा नेदरल्यान्डको जितमा फ्रान्की डि जङ, डोनेल मालेन र जर्जिन्हो विज्नल्डनले गोल गरे । एक गोल उपहार पाएको थियो । जर्मनीका सर्जि जिनाब्री र टोनी क्रुसले […]
September 6, 2019
एजेन्सी – कप्तान लासिथ मालिगांको कीर्तिमानी ५ विकेटसँगै न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम टि२० खेलमा घरेलु टोली श्रीलंका ३७ रनले विजयी भएको छ । श्रीलंकाले प्रस्तुत गरेको १ सय २६ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६ ओभरमा अल आउट हुदैं ८८ रनमा समेटियो । मालिगांले तेस्रो ओभरको तेस्रो,चौथो,पाँचौ र छैटौं बलमा लगातार ४ विकेट लिएपछि सामान्य […]
September 6, 2019
एजेन्सी – श्रीलंकाका तीब्र गतिका बलर तथा कप्तान लासिथ मलिंगाले न्युजिल्यान्डविरुद्धको तेस्रो टि ट्वान्टी क्रिकेटमा अविश्वसनिय प्रर्दशन गर्दै लगातार चार बलमा चार विकेट लिएका छन् । न्युजिल्यान्डले श्रीलंकाले प्रस्तुत गरेको १ सय २६ रनको सामान्य लक्ष्य पछ्याई रहेको छ । मलिंगाले तेस्रो ओभरको तेस्रो,चौथो,पाँचौ र छैटौं बलमा लगातार विकेट लिएका हुन् । मलिंगाले तेस्रो ओभरको […]
September 6, 2019
काठमाडौं(हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३४ खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार भएको छनोटबाट पुम्सेमा १८ तथा क्यारोगीमा १६ गरि ३४ खेलाडी छनोट भएका हुन् । पुम्सेमा समान ९ पुरुष र महिला तथा क्यारोगीमा समान ८ पुरुष र महिला […]
September 6, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षको ‘ए’ डिभिजन लिगकाे नयाँ मिति सार्वजनिक घाेषणा गरेकाे छ। नयाँ मितिअनुसार यसवर्षकाे लिग मंसिर २८ गतेबाट शुरु हुनेछ । यसअघि एन्फाले मंसिर १२ गतेबाट लिग गर्ने घाेषणा गरेकाे थियाे । त्यो समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमै आयोजना हुने भएका कारण […]
September 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक श्रीलंकासँग डकवर्थ लेविस पद्धतीको आधारमा ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ६० रनको विजयी लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा ५ विकेटको १ सय ५९ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । श्रीलंकाको जितमा विकेटकीपर कामिल मिश्राले ६२ […]
September 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रित गौतमको अर्ध शतकमा नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकालाई १ सय ६० रनको लक्ष्य दिएको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । वर्षाको कारण केहि समय खेल रोकिदा ५० ओभरबाट झारिएर […]