default_image

lokpriya

September 6, 2019

रितको अर्ध शतक पुरा

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रित गौतमले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकाविरुद्ध अर्ध शतक पुरा गरेका छन् । रितले ७४ बलमा ४ चौका सहित अर्ध शतक पुरा गरेका हुन् । रितको अर्ध शतकसँगै कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले २५ ओभरमा १ सय रन बनाउन २ विकेट गुमाएको छ । […]

September 6, 2019

नेपाल,सिंगापुर र जिम्वावेबीच टि ट्वान्टी सिरिज हुने!

काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा नेपाल,जिम्वाबे र सिंगापुरबीच त्रिकोणात्मक  टि ट्वान्टी  सिरिज हुने भएको छ । सिंगापुर क्रिकेट एसोसिएसनका अनुसार त्रिकोणात्मक सिरिज सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म चल्ने छ ।  सम्भवत नेपाली टोली उतैबाट अक्टोबर ५ देखी १० सम्म ओमानमा हुने टि२० सिरिज खेल्न जाने छ । जसको लागि नेपालले गत सेप्टेम्बर १ देखी […]

September 6, 2019

यू१९ एसिया कप : श्रीलंकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपालले आफ्नो पहिलो खेल अन्तर्गत आयोजक श्रीलंकासँग खेल्दै छ । केहि समय अघि सम्पन्न टस नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । आयोजक श्रीलंका नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने सोचमा छ । यता टेष्ट राष्ट्र श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनको यात्रा बलियो बनाउन […]

September 6, 2019

इटालीले अर्मेनियालाई हरायो

एजेन्सी –१० खेलाडीमा समेटिएको अर्मेनियामाथि ३–१ को जित निकाल्दै इटालीले युरोकप छनोटमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । अर्मेनियामा बिहीबार राति भएको खेलमा इटालीलाई जिताउन एन्ड्रिय बेलोटीले दुई तथा लोरेन्जो पेलीग्रिनीले गोल गरे । घरेलु टोलीका लागि एलेक्ससन्डर कारापिटेनले एक गोल गरे । कारापिटेनको गोलबाट खेलको ११औं मिनेटमा पछि परेको इटालीका लागि २८औं मिनेटमा […]

September 6, 2019

अलीको ह्याट्रिकमा कतारको आधा दर्जन गोल

एजेन्सी – युवा स्टार अल्मोइज अलीको ह्याट्रिक प्रेरित खेलमा विश्वकप आयोजक राष्ट्र कतारले अफगानिस्तानमाथि आधा दर्जन गोल गरेको छ । विश्वकपको आयोजक समेत रहेको कतारले घरेलु टोलीले अफगानिस्तानमाथि ६–० को फराकिलो जित निकालेको हो । कतारको जितमा अलीसँगै हसन अल हाइडोज, एब्देलकरिम हसन फादल्हा र बोउलेम खोउकीले १-१ गोल गरे । एसियन च्याम्पियन समेत रहेको […]

September 6, 2019

रामोसको गोलमा स्पेन अपराजित

एजेन्सी – तीनपटकको च्याम्पियन स्पेनले युरोकप छनोटमा शतप्रतिशत जित निकालेको छ । स्पेनले बिहीबार राति घरेलु टोली रोमानियालाई २–१ ले पराजित गर्दै समूह ‘एफ’ मा लगातार पाँचौ जित निकालेको हो । स्पेनको जितमा सर्जियो रामोस र पाको अल्कासेरले गोल गरे । रोमानियाका फ्लोरिन एन्डनले सान्त्वना गोल फर्काए । खेलको सुरुवातदेखि नै रोमानियालाई दवावमा राखेको स्पेनले […]

September 6, 2019

नेपालको लज्जास्पद हार!

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध समुह चरणको पहिलो खेलमा नेपाल ७-० ले पराजित भएको छ । खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक रुपमा उत्रिएको कुवेतले सुरुवाती १४ मिनेटमा नै २ गोलको अग्रता लिएको थियो । खेलको छैटौं मिनेटमा युसुफ नासेरले गोल गर्दै घरेलु टोली कुवेतलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नै […]

September 5, 2019

काफुका छोराको हृदयघातले निधन

एजेन्सी – ब्राजिलियन फुटबलका महान खेलाडी मध्येका एक काफुका ३० वर्षे छोराको निधन भएको छ । हृदय घातका कारण उनको मृत्यु भएको बताइएको छ । डानिलो फेलिसियानो डी मोरिस नामका काफुका छोराले साथीहरुसँग फुटबल खेल्दै गर्दा छातीमा दुःखाई महसुस गरेका थिए । साउ पाउलोमा फुटबल खेल्नुअघि उनले आफुलाई दुःखाई भएको बताइन्छ । तत्काल उपचारका लागि […]

September 5, 2019

कुवेतविरुद्ध सुरुवाती ११ घोषणा!

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत पहिलो खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । यसअघि हाम्रो खेलकुदडट कमले प्रस्तुत गरेको सम्भावित ११ जस्तै प्रशिक्षक कालिनले विमल घर्तीमगरलाई एकल फरवार्डका रुपमा टोली उतारेका छन् । गोलरक्षकको भूमिकामा कप्तान किरण चेम्जोङ छन् । डिफेन्समा लेफ्ट ब्याकको भूमिकामा सुमन अर्याल, मध्यभागमा अनन्त तामाङ र देवेन्द्र […]

September 5, 2019

भारत घरेलु मैदानमा पराजित

एजेन्सी – कतारमा सन् २०२२ मा हुने विश्वकप अन्तर्गत दोस्रो चरण छनोटको पहिलो खेलमा भारत घरेलु मैदानमा ओमानसँग २-१ ले पराजित भएको छ । खेलको पहिलो हाफमा अग्रता लिएको भारतले दोस्रो हाफको अन्तिम समयमा २ गोल खाएपछि हार बेहोरेको हो । कप्तान सुनिल क्षेत्रीले २५ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । फ्रिकिकमा […]

Success

Thank you for your time.