default_image

lokpriya

September 5, 2019

सहारा खेलकुद पत्रकारिता पुरस्कार श्रेष्ठलाई दिइने

पोखरा (हाम्रो खेलकुद)– पत्रकार सन्देश श्रेष्ठलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५ प्रदान गरिने भएको छ । सहारा क्लब पोखराले खेलकुद विटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदान आधारमा वर्षेनी पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिभा छनोट समितिले श्रेष्ठलाई पुरस्कार दिन गरेको सिफारिसलाई क्लब अध्यक्ष केशवबहादर थापा अध्यक्षताको बिहीबार बसेको बैठकले अनुमोदन गरेको क्लबद्वारा जारी […]

September 5, 2019

जापानले पाराग्वेलाई हरायो

एजेन्सी – विश्वकप छनोटको तयारीका क्रममा रहेको जापानले मैत्रीपूर्ण खेलमा बिहीबार दक्षिण अमेरिकी टोली पाराग्वेलाई २-० ले पराजित गरेको छ । जापानको काशीमा रंगशालामा भएको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । युया ओसाकोले २३ औं मिनेटमा गोल गरेपछि जापानले सुरुवाती अग्रता बनाएको थियो । उनले भेट्रान डिफेन्डर युटो नागाटोमोको क्रसलाई सहजै गोलमा […]

September 5, 2019

कुवेतविरुद्ध नेपालको सम्भावित ११

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले कतार २०२२ विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा कुवेतको सामना गर्दैछ । नेपाली समयअनुसार रातको १०:४५ बजे हुने उक्त खेलमा नेपालको सुरुवाती ११ कस्तो हुन्छ भन्ने कौतुहलताको विषय बनेको छ । प्रशिक्षक योहान कालिनलाई २३ खेलाडी सम्मिलित अन्तिम टोलीको छनोट गर्न नै निकै कठिन रहेको टोलीमा बढ्दो […]

September 5, 2019

गोजु काईमा पुजन र एन्जल सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद)– चिल्ड्रेन मोर्डन स्कुलका पुजन तामाङ र इमानियोल डोजोकी एन्जल गुरुङ अन्तर स्कुल गोजु काई कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । बाँसबारीस्थित द चाँदवाग स्कुलमा भएको दुई दिने प्रतियोगिताबाट पुजन छात्रतर्फ तथा एन्जल छात्रातर्फ सर्वोत्कृष्ट चुनिएका हुन् । दुवैले आ–आफ्नो विधामा स्वर्ण जितेका थिए । प्रतियोगितामा ५ स्वर्णसहित नवज्ञान भुमि स्कुल […]

September 5, 2019

फुटबल टोलीलाई विराजको शुभकामना !

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको विश्व कप छनोटको यात्रा आज सुरु हुँदैछ । नेपालले राती १०:४५ बजे सुरु हुने खेलमा कुवेतको सामना गर्दैछ । पछिल्लो तीन वर्ष देखि नेपाली टोलीलाई नियमित कप्तानी गर्दै आएका विराज महर्जन यसपटक टोलीमा छैनन् । यद्दपी उनले टोलीलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल […]

September 5, 2019

सागको लोगो र मस्कट मनास्लु लगिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ का परिचित मानास्लु हिमालको चुचुरोमा पु¥याइने भएको छ । आरोही प्रकाशराज पाण्डेले उक्त व्यानर ८ हजार १ सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव […]

September 5, 2019

यू १९ एसिया कप – अफगानिस्तानको विजयी सुरुवात

एजेन्सी – श्रीलंकामा बिहीबार सुरु भएको एसीसी यू १९ एसिया कपमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । पाकिस्तानलाई ८५ रनले पराजित गर्दै अफगानिस्तानले सानदार सुरुवात गरेको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.४ ओभरमा अल आउट हुँदै ७८ रनमा समेटिएको थियो । पाकिस्तानका लागि इफरान खानले १९ र कप्तान रोहेल नजीरले १६ […]

September 5, 2019

टेष्ट क्रिकेटमा रासिदको कीर्तिमान

एजेन्सी – अफगानिस्तानका लेग स्पिनर तथा कप्तान रासिद खानले टेष्ट क्रिकेटमा कीर्तिमान रचेका छन् । बंगलादेशसँगको पहिलो टेष्टमा बिहीबार टस जितेर ब्याटिङ रोज्दा रासिदको नाममा नयाँ विश्व कीर्तिमान बनेको हो । रासिद टेष्टमा सबै भन्दा कम सानो उमेरमा कप्तानी गर्ने खेलाडी बनेका छन् । रासिद बंगलादेशविरुद्ध कप्तानको रुपमा मैदान उत्रदा २० वर्ष ३ सय ५० […]

September 5, 2019

लिटल एन्जल्सले जित्यो अन्तर स्कुल फुटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ सुशील केडिया मेमोरियल अन्तर स्कुल फुटबल प्रतियोगिताको उपाधि लिटल एन्जल्स स्कुलले जितेको छ। डीएभी स्कुल मैदानमा बिहीबार सम्पन्न फाइनलमा लिटल एन्जल्सले नेपाल पुलिस स्कुललाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो । लिटल एन्जल्सको जितमा सुशान्त गुरुङ र मुनाल थापाले १-१ गोल गरे । पुलिस स्कुलका समिर बमले १ गोल […]

September 5, 2019

साफका लागि महिला टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- भुटानमा अर्काे महिना आयोजना हुने यु–१५ साफ च्याम्पियनसिपको लागि नेपाली युथ टोलीको घोषणा भएको छ । यु–१५ टोलीका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले बिहीबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । यु–१५ साफ च्याम्पियनसिप अक्टोवर ९ देखि १५ सम्म भुटानको थिम्पुमा आयोजना हुँदैछ । । यु–१५ टोली गोलरक्षक -सावित्री किसान, पुजा थापा,लीला […]

Success

Thank you for your time.