September 5, 2019
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिबार बिहान अर्थ एसे स्टेडियम न्युयोर्कमा भएको क्वाटरफाइनलमा ३३ वर्षीय नाडालले अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । नाडालले २०औं वरीयताका डिएगोमाथि ६–४, ७–५ र ६–२ को सेटमा जित […]
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले राष्ट्रिय फुटसल टोलीका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको छ । फुटसलका मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले प्रारम्भिक चरणमा रहेका ३७ सदस्यीय टोलीबाट १२ खेलाडी कटौती गरेको हो । ३७ खेलाडीले भदौ ५ गतेबाट बन्द प्रशिक्षण शुरु गरेका थिए […]
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पहिलोपटक फिफा विश्वकपमा सिधै दोस्रो चरणको खेल खेल्ने मौका पाएको नेपालले बिहीबार कुवेतविरुद्ध खेल्दै विश्वकप छनोटको प्रारम्भ गर्दैछ । खेल नेपाली समयअुनसार जविर अल अहमेद इन्टरनेसनल मैदानमा आज राति १०ः४५ बजेपछि सुरु हुनेछ । घरेलु टोली कुवेतलाई स्तब्ध पार्दै नेपाल विश्वकप छनोटको दोस्रो चरणलाई सुखद सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ । […]
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपमा भाग लिन नेपाली महिला राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ । नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ । भदौ २२ गते आयोजक किर्गिस्तानसँगै खेल्दै नेपालले प्रतियोगिताको सुरुवात […]
September 5, 2019
प्रकाश तिमल्सिना काठमाडौं –नेपाल ओलम्पिक कमिटी (एनओसी) शुक्रबार (भोली) का तय निर्वाचन स्थागित भएको छ । सर्वोच्च अदालतले मंगलबार निर्वाचन नगर्न मंगलबार अन्तरिम आदेश गरेपछि एनओसीले भदौ २० गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्नुपर्ने परिस्थिति बनेको हो । ‘ हामीले सर्वोच्चको आदेश प्राप्त गरेका छौं , एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले हाम्रो खेलकुदसँग भने, ‘त्यसैका आधारमा […]
September 5, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्वारेवियन प्रिमियर लिग २०१९ खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीप बुधबार वेस्ट इन्डिज पुगिसकेका छन् । सन्दीप सम्मिलित बार्बाडस ट्राईडेन्टसले सन्दीपको तस्विर सार्वजनिक गरेको छ । सीपीएल बुधबारदेखि सुरु भएको छ । पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ११ रनले हराउँदै विजयी सुरुवात […]
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा बिहीबारदेखि सुरु हुने एसीसी यू१९ एसिया कप प्रतियोगिताको लागि सबै टोलीले आफ्नो सम्पूर्ण तयारी पुरा गरेका छन् । प्रतियोगितामा नेपाल सहित ८ राष्ट्र छन् । समुह ‘ए’ मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत रहँदा समुह ‘बी’ मा आयोजक श्रीलंका,बंगलादेश,युएई र नेपाल छन् । रोहित कुमार पौडलको कप्तानीमा नेपाल भाद्र ७ मा श्रीलंका […]
September 5, 2019
एजेन्सी – एसियाली राष्ट्र कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकपको प्रतिक दोहा, लन्डन र न्युयोर्कबाट अनावरण गरिएको छ । विश्वकपको प्रतिक कतारको राजधानी दोहा, लन्डनको लेस्टर स्क्वायर, न्युयोर्कको टाइम्स स्क्वायर, फ्रान्सको गरे डु नर्ड पेरिसँगै विश्वको २७ मुख्य शहरबाट अनावरण शुरु गरिएको हो । कतार विश्वकपको दोस्रो चरणको पहिलो खेलहरु आजबाट शुरु हुदैछ । […]
September 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा बिहीबार सुरु हुने एसीसी यू१९ एसिया कप ट्रफी बुधबार सार्वजनिक भएको छ । सार्वजनिक कार्यक्रममा नेपाली युवा टोलीका कप्तान रोहित कुमार पौडेल सहित बंगलादेश,पाकिस्तान,श्रीलंका,अफगानिस्तान,यूएई र कुवेतका लगायतका कप्तान सहभागि थिए । नेपालले शुक्रबार आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । १४ सेप्टेम्बर सम्म चल्ने प्रतियोगितामा समुह ‘बी’ मा नेपाल सहित […]
September 4, 2019
सुबास हुमागाईं, काठमाडौं एसियाली राष्ट्र कतारले सन् २०२२ मा फिफा विश्वकप आयोजना गर्दैछ । नेपाल इतिहासमा पहिलो पटक विश्वकप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैछ । एसियाका ४० टोलीले ८ समूहमा रहेर विश्वकप छनोटको तेस्रो चरणमा स्थान बनाउन प्रतिस्पर्धा गर्दैछन् । नेपालले अर्को चरणमा प्रवेश गर्न अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेतसँग भिड्नेछ । नेपाली राष्ट्रिय […]