default_image

lokpriya

September 4, 2019

अजितले १३औं साग गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण पदक विजेता अजितकुमार यादवले स्वदेशमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन् । डाक्टरले लामो समयसम्म आराम गर्नु पर्ने बताएपछि अजितले मंसिरमा काठमाडौं र पोखरामा आयोजना हुने १३ औं साग गुमाउनुपर्ने स्थिति बनेको छ । १३ औं सागको लागि […]

September 4, 2019

‘नियमित मौका किन पाइन थाहा छैन’- सान्चेज

एजेन्सी – एलेक्सिस सान्चेजले इटाली पुगेपछि मौनता तोडेका छन् । म्यानचेस्टर युनाइटेडबाट एक वर्षका लागि लोनमा सिरि ए क्लब इन्टर मिलान पुगेपछि आफ्नो धारणा सर्वजनिक गरेका हुन् । सन् २०१७ मा आर्सनलबाट युनाइटेड पुगेका सान्चेजको त्यहाँको बसाई बिर्सन लायक रह्यो । उनले ४५ खेलमा मात्र ५ गोल गरे । जबकी चिलियन फरवार्ड युनाइटेडमा सर्वाधिक पारिश्रमिक […]

September 4, 2019

विश्वकपका शतकधारी बंगलादेशको टोलीमा

एजेन्सी – श्रीलंकमा बिहीबारदेखि सुरु हुने एसीसी यू१९ एसिया कप प्रतियोगिताको लागि उपाधिको दाबेदार बंगलादेशले आफ्नो टोली घोषणा गरि सकेको छ । १५ सदस्यीय टोलीमा गत वर्ष यू१९ विश्वकपमा शतक प्रहार गर्ने तौहीद हृदोय देखी बंगलादेश प्रिमियर लिग खेलि सकेका खेलाडी रहेका छन् । बंगलादेशले इंग्ल्यान्ड र भारतसँगको त्रिकोणात्मक सिरिज पछि आफ्नो अन्तिम टोली घोषणा […]

September 4, 2019

फेडेरर युएस ओपनको क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – पाँचपटकको च्याम्पियन तथा तेस्रो वरीयताका स्वीस रोजर फेडेरर युएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा फेडेरर बुल्गेरियाका ७८औं वरीयताका ग्रिगर दिमित्रोभसँग ३–२ को सेटमा पराजित हुदै क्वाटरफाइनलबाटै बाहिरिएको हो । न्युयोर्कस्थित सेन्ट्रल कोर्टमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा फेडेररले पहिलो सेटमा ६–३ को सहज जित निकालेको थियो । दोस्रो […]

September 4, 2019

नादेझ्दा कपका लागि १८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपमा सहभागीता जनाउन नेपाली महिला राष्ट्रिय फुटबल टोलीको १८ सदस्यीय टोली घोषणा भएको छ । प्रतियोगिताको नियमअनुसार १८ खेलाडी मात्र माग भएपछि प्रशिक्षक हरि खड्काले यसअघि घोषणा गरिएको ३२ सदस्यीय टोलीबाट अन्तिम टिमको टुंगो लगाएका हुन् । नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ […]

September 4, 2019

रोहित : क्लबमा बेग्लै विरासत, देशका लागि प्रयासरत

प्रकाश तिमल्सिना, काठमाडौं एसियाको माथिल्लो स्तरको लिग मध्य इन्डोनेसियाको लिग पनि पर्दछ । समर्थक संख्याको हिसाब गर्ने हो भने विश्वकै उत्कृष्ट मध्यमा इन्डोसियाको लिगलाई गणना गर्न सकिन्छ । यहाँको ‘फ्यान कल्चर’ युरोपेली क्लबभन्दा पनि गजबको छ । इन्डोनेसिया लिग वानका क्लबले ४ विदेशी खेलाडी मात्र टोलीमा आबद्ध गर्न पाउँछन् । जसमा इन्डोसिया बाहेक एसियाका १ […]

September 3, 2019

श्रीलंकामाथि न्युजिल्यान्डको रोमान्चक जित

एजेन्सी – श्रीलंकासँगको दोस्रो टि२० खेलमा न्युजिल्यान्डले ४ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तिन टि२० सिरिज एक खेल अगावै न्युजिल्यान्डले २–० ले जितेको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २ बल अगाडी ६ विकेट गुमाउँदै पुरा गर्यो । अन्तिम ओभरमा न्युजिल्यान्डलाई जितको लागि ७ रन चाहिएको […]

September 3, 2019

क्रिकेटको बन्द प्रशिक्षण पोखरामा पनि हुने !

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसीयाली खेलुकद (साग) को लागि नेपाली महिला र पुरुष दुवै टोलीले प्रशिक्षण सुरु गरेका छन् । पुरुष वा महिला मध्ये एक टोलीले पोखरामा बन्द प्रशिक्षण गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए । उनले भने,’ तालिका मिलाएर महिला र पुरुष […]

September 3, 2019

नेपाल टि ट्वान्टी वरियतामा दुई टेष्ट राष्ट्र भन्दा अगाडि

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टि ट्वान्टी वरियतामा नेपाल यथास्थानमा रहेको छ । आईसीसीको नयाँ वरियता अनुसार नेपाल २ सय १ रेटिङ सहित ११ औं स्थानमा कायमै छ । १२ औं स्थानमा रहेको स्कटल्यान्डको १ सय ९९ रेटिङ छ । दुई टेष्ट राष्ट्र जिम्बाबे १४ औं र आयरल्यान्ड १५ औं स्थानमा छ । यूएई […]

September 3, 2019

पुबुदुको नियुक्तिले शरद उत्साहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके एभरेष्ट प्रिमियर लिग(ईपीएल) को भैरहवा ग्ल्याडियटर्ससँग अनुबन्धित भएका छन् । पुबुदुको नियुक्तिसँगै टोलीका कप्तान शरद भेषावकरले आफू निकै उत्साहित रहेको अभिव्यक्ति दिएका छन् । शरदको कप्तानीमा रहेको भैरहवा पछिल्लो दुवै सिजन फाइनलमा पराजित भएको थियो । उनले पुबुदुको आगमनसँगै टोलीले अब उपाधि जित्ने […]

Success

Thank you for your time.