May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा हुने दुईदिने प्रतियोगितामा पुरुषतर्फ ६ तौलसमूहमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब १ सय ३० खेलाडीको सहभागिता रहने बताइएको छ । जावलाखेलस्थित डिएभी स्कुलमा पहिलो […]
May 1, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ५० औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई १ सय ८० रनको लक्ष्य दिएको छ । घरेलु मैदान एमए चिन्दरम स्टेडियमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । चेन्नईका लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे । १५ ओभरको […]
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप अन्तर्गत समूह ‘ई’ को सिग्नेचर मनाङ मर्स्याङदी क्लबले पहिलो अंक जोडेको छ । बुधबार भएको समूहको तेस्रो खेलमा मिनेर्भा पन्जाबलाई २-२ को बराबरीमा रोक्दै मनाङले अंकको खाता खोलेको हो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा पहिलो हाफको खेलमा मनाङ १-० ले पछाडी रहेको मनाङले दोस्रो हाफमा बराबरी गोल गरेको थियो […]
May 1, 2019
झापा (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटालाई टाइब्रेकरमा हराउँदै नेपाल पुलिस क्लब काँकडभिट्टामा जारी मेचीनगर गोल्डकपको फाइनल पुगेको छ । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिस ४–३ ले विजयी भएको थियो । टाइब्रेकरमा पुलिसका परिवर्तित गोलकिपर रोशन खड्का नायक बने । उनले संकताका दुई पेनाल्टी रोके । टाइब्रेकरमा पुलिसका लागि अजित भण्डारी, भरत शाह, […]
May 1, 2019
सुर्खेत (हाम्रो खेलकुद)– सुर्खेतमा जारी दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल) मा बुधबार नेपाल एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई १८ रनले पराजित गर्दै सेमिफाइनल पुगेको छ । यो सँगै केपीएलको सेमिफाईनल समिकरण पुरा भएको छ । समूह ‘बी’ बाट एपीएफ विजेता र न्यु होराइजन बुटवल उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । समुह ‘ए’ बाट […]
May 1, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोना र लिभरपुल सेमिफाइनलको पहिलो लेगमा आमने-सामने हुँदैछन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा घरेलु टोलीबाट दुई खेलाडी आफ्नो पूर्वक्लब विरुद्ध उत्रँदैछन् । आफ्नो करिअरको मुख्य विकासोन्मुख क्षण लिभरपुलमा बिताएका फरवार्ड लुइस सुआरेज र मिडफिल्डर फिलिपे कोउटिन्हो हाल बार्सिलोनाबाट खेलिरहेका छन् । सुआरेज सन् २०११ मे […]
May 1, 2019
काठमाडौं(हाम्रो खेलकुद)-‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । च्यासलको जितमा दुवै गोल मिलन राईले गरे । ‘ए’ डिभिजन […]
May 1, 2019
प्रकाश तिमल्सिना, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङले फुटबल रोजेर कहिलै पछुताउनु नपरेको बताएका छन् । युवा अवस्थामा दुई वटा विकल्पमध्ये फुटबल राजेकोले त्यसपछि कहिल्यै पछि फर्कन नपरेको उनको अनुभव छ । ‘१७ वर्षको थिएँ होला । त्यति बेला ब्रिटिश आर्मीमा जानका लागि सबै प्रक्रिया अघि बढाएको थिएँ । त्यहि समयमा […]
May 1, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ५० औं खेलमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा सुरु हुनेछ । चेन्नई र दिल्ली दुवै टोलीले प्ले अफमा स्थान बनाई सकेका छन् । आजको खेल विजयी हुने […]
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) — अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्ष मणी कुँवरलाई हटाउन गरेको लिखित प्रस्तावलाई साफ कंग्रेसले अस्वीकृत गरेको छ । सुरक्षाका कारण श्रीलंकाबाट काठमाडौं सारिएको कंग्रेसमा एन्फाले कुँवरको काम गर्ने शैलीमा गम्भिर असन्तुष्टी रहेको भन्दै साफ कार्यसमितिबाट हटाउन र त्यसमा एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई […]