October 7, 2025
भुपेन्द्र जि.सी. आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोट ओमानको मस्कटमा बुधवार सुरु हुँदैछ । ९ देश सहभागी प्रतियोगिता शीर्ष ३ टोली आगमी वर्ष भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन् । समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा नेपाल, जापान र कुवेत छन् । समूह ‘सी’ […]
October 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले १ हजार रन पार गर्ने सपना पूरा भएको बताएकी छिन्। घरेलु टोली मलेसियासँग टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नटआउट ४८ रन बनाउँने क्रममा आह उनले १ हजार रनको कोसे ढुंगा पूरा गरेकी हुन्। ‘६ सय रन पार गरेपछि १ हजार रनको सपना देखेकी […]
October 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- डब्लुटिटी युथ कन्टेन्डरमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षकमा राकेश महर्जन रहेका छन् । ६ […]
October 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अर्को महिना दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत र इरानसँग खेल्ने मंगलवार जानकारी दिएको छ। दुबै खेल भारतको सिलोङमा हुनेछ। नेपालले पहिलो खेल कात्तिक ७ गते (अक्टोबर २४) इरान र कात्तिक १० गते आयोजक भारतसँग खेल्नेछ। यसअघि नेपाल र […]
October 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बेलायतमा बसोबास गर्ने संखुवासभाली टोलीले न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई आर्थिक सहयोग गरेको छ । माल्टा ५ खाँदवारी संखुवासभा स्थायी ठेगाना भएका र हाल बेलायतमा रहेका मणि कुमार गुरुङ ‘काका’को संयोजकत्वमा संखुवासभाली टोलीले न्यु डायमण्डलाई २ लाख ६० हजार रुपैयाँ सहयोग गरेको हो । राष्ट्रिय खेल भलिबलको राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरको महिला […]
October 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इन्दु बर्मा र पूर्व कप्तान रुविना क्षेत्रीले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गरेपछि मंगलवार चौथो खेलमा नेपालले टि ट्वान्टी सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ। योसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। पाँचौं तथा निर्णायक खेल बुधवार हुनेछ। जितको लागि १ सय १२ रनको लक्ष्य नेपालले १७.३ ओभर […]
October 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली फुटबलको अहिलेको ठूलो समस्या बर्षौ सहिद स्मारक ए डिभिजन लिग नहुनु र अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रंगशालाको योग्यता नपुग्नु रहेको छ। पछिल्लो पटक ए डिभिजन लिग सकिएको आज ८ सय ४८ दिन पूरा भैसकेको छ। नेपाली राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक र खेलाडीले पनि लिग नभएको कारण राष्ट्रिय टोली बलियो बन्न नसकेको […]
October 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मंगलवार त्यसतर्फ जाने भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई आज बिदाइ गरे। उप कप्तान रोहित चन्दले नेपालको झण्डा ग्रहण गरे। नेपालले भियतनामसँग होम र अवे दुवै […]
October 5, 2025
एजेन्सी – एर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार प्रिमियर लिगमा जित निकालेको छ । सिटीले ब्रेन्टफोर्डलाई १-० ले हराएको हो। यो जितसँगै प्रशिक्षक पेप गार्डिओलाले सिटीका लागि आफ्नो २ सय ५०औँ जित दर्ता गरे। सिटीले यो सिजनको पहिलो खेलपछि पहिलो पटक अवे मैदानमा जित निकाल्न सफल भयो। हालान्डले नवौं मिनेटमा सिटीलाई अग्रता दिलाए। उनले बल […]
October 5, 2025
एजेन्सी –बार्सिलोना लगातार दोस्रो खेलमा पराजित भएको छ। स्पेनिस लिगमा आइतवार सेभिल्लाले बार्सिलोनालाई ४–१ ले हारेको छ। बार्सिलोनाका युवा खेलाडी लामिन यामाल चोटका कारण खेलेनन्। स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्ने अवसर पनि गुमाए। गत साता बार्सिलोनाले च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)सँग पनि हार बेहोरेको थियो। लगातार हारपछि टिम अन्तर्राष्ट्रिय विश्रामअघि दबाबमा पुरेको छ। रियल […]