October 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि स्कटल्याण्डका ब्याटर जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ। मुन्से टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन्। उनले स्कटल्याण्डको तर्फबाट ५० भन्दा बढी टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनको आगमनले टोलािको माथिल्लो क्रम थप बलियो हुने विराटनगरले विश्वास लिएको जनाएको […]
October 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन शेर्पा क्लबकाअध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेका ९ वटा क्लबले सहिद स्मारक ए डिभिजन लिग सन्चालनको सुनिश्चितताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सामू ११ बुँदे सुझाव पेश गरेको छ। होम एन्ड अवेका आधारमा लिगको प्रस्ताव गरिसकेको एन्फाले छलफलका लागि १३ ए डिभिजन टोलीलाई आइतवार बैठक डाकेको छ। बैठकको अघिल्लो दिन […]
October 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप २०२५ को लागि राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ। संघको ५७औं कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टोली छनोटको जिम्मेवारी प्रशिक्षकलाई दिने निर्णय अनुसार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो। संघले असोज २ गतेदेखि प्रशिक्षणमा रहेका खेलाडी मध्येबाट अन्तिम चरणको छनोट असोज २३ र २४ […]
October 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान विजयी भएका छन्। ट्रेलमान्डु नेपालको आयोजनामा शनिवार भएको २१ किलोमिटरको रेसमा डेनियलले २ घन्टा २१ मिनेट ३२ सकेन्ड समय लगाए । नेपालका दिपक मान तामाङ २ घन्टा ३१ मिनेट २ सकेन्ड समयका साथ दोस्रो […]
October 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्टार कराते खेलाडी एरिका गुरुङ सहित ४ नेपाल पुलिस क्लबका खेलाडीले पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पिनसिप छनोट चरणमा सहभागिता जनाउँदै छन्। एरिका सँगै वर्षा बुढा मगर, सविना श्रेष्ठ र स्वप्निल मानन्धरले प्रतिस्पर्धा गर्नेछन्। विश्व कराते महासंघको क्यालेन्डर अनुसार फ्रान्स कराते महासंघद्वारा आयोजित छनोट असोज ३१ गतेदेखि कार्तिक २ सम्म पेरिसमा हुनेछ। […]
October 10, 2025
मस्कट (हाम्रो खेलकुद)- गुलशन झाले अलराउन्ड प्रर्दशनमा नेपालले आइसिसी टि विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटमा आज जापानलाई ५ विकेटले हराएको छ। ओमान क्रिकेट एकेडेमीमा समूहको अन्तिम खेलमा जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्यो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले र आसिफ शेखले पहिलो विकेटका लागि ३६ […]
October 10, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालले ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक आफ्नो दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ। जापानले पहिले ब्याटिङ गर्नेछ । नेपालले कुवेतसँगको टोलीलाई नै निरन्तरता दिएको छ नेपाललाई जापानसँग जित्नै पर्ने नेपाल र जापानका लागि आफ्नो पहिलो खेल वार्म अप जस्तै भएको छ। नेपाल र जापान दुबैले […]
October 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय टोलीकी उप कप्तान पूजा महतोसहित ६ खेलाडीले मलेसियामा एनसिए वमन इन्टर स्टेट टि ट्वान्टी च्याम्पियनसिप खेल्ने भएका छन्। ६ नेपाली खेलाडीले २ टोलीबाट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। पूजासहित राष्ट्रिय टोलीकी पूर्व कप्तान रुविना क्षेत्री र कविता कुँवरले सारावक क्रिकेट एसोसिएसनबाट […]
October 10, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपाल र जापानका लागि ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकसँगको आफ्नो पहिलो खेल वार्म अप जस्तै भएको छ। नेपाल र जापान दुबैले कुवेतलाई हराउँदै विश्व कप छनोटको यात्रा सुरु गरेका थिए। नेपाल र जापान पहिलो जितबाटै सुपर सिक्स पुगेका छन् भने कुवेत छनोटबाट बाहिरिएको छ। नेपाल र […]
October 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटमा नेपाललाई भियतनामले ३-१ ले हराएको छ । यो सँगै नेपालको अघिल्लो चरणको यात्रा निकै कमजोर बनेको छ । छनोटमा नेपालको यो लगातार तेस्रो हार हो । खेलको नवौं मिनेटमा घरेलु टोली भियतनामले अग्रता बनायो । ट्रोङ टियन एनको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै न्युगेन हाय लोङले बक्स भित्रबाट […]